Admin_OB

तराईमा समाचकेवा पर्व धुमधामका साथ मनाइदै

शिवशंङ्कर मिश्र बारा, कात्तिक २३ गते । मध्य तराईका मधेसी तथा थारु समुदायका महिलाहरूले गाँउ घरमा समाचकेवा पर्व धुमधामका साथ मनाइ रहेका छन् । दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराईको मौलिक पर्व समा चकेवाको रौनक अहिले तराईका बारा जिल्ला लगायत अन्य जिल्लामा पनि छाएको छ । भाईटीका अर्थात गोर्बधन प. . .


सुत्केरी लिएर आएका श्रीमानद्वारा अस्पतालमा आत्महत्या

चितवन । सुत्केरी गराउन आएका एक पुरुषले भरतपुर अस्पतालमा आत्महत्या हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार लमजुङ्ग जिल्ला दुधपोखरी गाउंँपालिका वडा नम्बर २ बस्ने बिष्णुबहादुर सुनार उक्त हस्पिटलको मेडिकल वार्डको भर्याङ्गमा हिजो बेलुका ८ः४० बजे रुमालको पासो (लामो रुमा�. . .


जसले जिते १७ वर्षको उमेरमा ५० लाख

शनि विश्वकर्मा सानैदेखि गीत गाउँथे । ११ वर्षको उमेरदेखि गीत गाउन थालेका उनी आधुनिक गीत गाउँथे । रोल्पाबाट १० जोड दुई अध्ययनका लागि दाङ आएका उनले स्थानीय कार्यक्रम तथा स्कुल–कलेजमा थुप्रै गीत गाए । तर स्टुडियोमै गएर रेकर्ड गर्ने अवसर भने पाएका थिएनन् । कुनै न कुनै साङ्गीतिक ‘रियालिटी सो’मा सहभागी भएर �. . .


मोरङको सीमावर्ती क्षेत्रमा बर्सेनि अतिक्रमणको प्रयास, ‘गुगल म्याप’ देखाउँदै थर्काउँछन् भारतीय

विराटनगर  । इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो। गुगल म्यापमा निर्माणधीन क्षेत्र भारततर्फ पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेका कारण तीन करोड रुपैया“ लागतमा बन्न लागेको आवास गृहको काम लथालिंग छ। मोरङको सीमावर�. . .


कमिसन चक्करले इ–पासपोर्टको टेन्डर रद्द

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले आह्वान गरेको करिब चार अर्बको इ–पासपोर्ट प्रणालीको टेन्डर रद्द गरेको छ । विभागका महानिर्देशक रामकाजी खड्काले इ–पासपोर्ट प्रणालीको टेन्डर रद्द भएको बताए तर उनले रद्द गर्नुको कारण भने खुलाएनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्त�. . .


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट मन्त्रीको स्वार्थ पूरा नहुँदा स्थगित

काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट सञ्चालक परिषद् बैठक स्थगित भएको छ। मन्त्री यादवकै निर्देशनबमोजिम झन्डै महिना दिनअघिदेखि प्रतिष्ठानको सिनेट बैठक शुक्रबार कात्तिक २२ का लागि बोलाइएको. . .


प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिए, यी हुन् बर्खास्तीमा पर्ने तीन प्रदेशमन्त्री

सदूरपश्चिम ।  प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिएका छन्। कतिपय मन्त्रीविरुद्ध फौजदार मुद्दा नै दायर भएको छ भने केही बर्खातीमा परेका छन्। हालसम्म प्रदेशका तीन मन्त्रीले पद गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। केही मन्त्री फौजदार मुद्दा लागेर पनि पदमै बसेका. . .


यस्तो पनि झगडा : लुडो खेल्ने क्रममा विवाद हुदा एक जनाको मृत्यु

सर्लाही, कात्तिक २२ गते । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा रड प्रहारबाट एकजनाको मृत्यु भएको छ । लुडो खेल्ने विषयमा विवाद भई रड हानाहान हुँदा विष्णु गाउँपालिका–२, पकडीगोठका ३० वर्षीय बीकाउ साहको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिन. . .


विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिए

विश्वास रेग्मी काठमाडौँ, कात्तिक २२ गते । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो । नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा . . .


वातावरण प्रदूषण गर्ने उद्योग प्रतिष्ठान कार्वाहीमा, मोरङका उद्योग पनि परे

चाँदनी हमाल काठमाडौँ, कात्तिक २३ गते । देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो । रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउ. . .


इलाममा पनि भारतको दादागिरी : भ्युटावर बनाउन एसएसबीले रोक्यो

देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ । यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो । सन्दकपुरलगायत विभि�. . .


विराटनगरबाट प्रदेश सरकारले शुरु गर्यो डिजिटल शिक्षा, शैक्षिक गुणस्तरमा सुधार हुने

विराटनगर । प्रदेश सरकारले डिजिटल प्रबिधि शुरु गरेको छ । प्रदेश १ सरकारले प्रदेशका ६४ वटा स्थानीय तहका एक सय सामुदायिक विद्यालयमा डिजिटल शिक्षा अभियान सुरु गरेको हो । शुक्रबारबाट एकसयवटा विद्यालयमा साक्षरता अभियान सुरु गरेको प्रदेश सरकारले मंसिर १ गतेबाट थप एकसय विद्यालयमा डिजिटल शिक्षा सञ्चालन गर्. . .