Admin_OB

पाँचथरमा करेन्ट लागेर एकजनाको मृत्यु

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका ३ हाङथुवा टोलमा नयाँ बिजुली विस्तार गरी पोलबाट तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार पाल्पाको रुप्से गाउँपालिका ९ वस्ने वर्ष २५ को ईश्वर सारु मगरलाई तार जडान गर्ने क्रममा ज्यान गएको हो । अचानक करेन्ट प्रवाह भई करेन्ट लाग्दा उनी गम्भिर . . .


आगलागीबाट सोलुखुम्बुमा झण्डै एक करोडको क्षति

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ ख्याम्पु बस्ने चन्द्र प्रकाश कोईरालाको घरमा आगलागी हुँदा करिब एक करोडको क्षति भएको छ । सोमबार अचानक बिद्युत लाईन सर्ट भई आगोलागी हुदा कोईरालाको ढुङ्गा माटोले बनेको ३ तले घर, घर भित्र रहेको काठ तखती २ सय थान, सरा २ सय थान, अन्नपात, लत्ता कपडा, भडाकुडा पुर�. . .


पर्यटकीय क्षेत्र श्रीअन्तुमा खानेपानी समस्या

इलाम । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले घोषणा गरेको १०० गन्तव्यमध्येको एक श्रीअन्तुमा खानेपानी समस्या भएको छ। झुल्केघामसँगै हरियो चिया बगान र कञ्चनजंघाको दृश्यावलोकनका लागि प्रख्यात मानिएको अन्तुमा पर्यटकको चाप बढेसँगै खानेपानीको समस्या समेत बढ्दो छ।  यस क्षेत्रमा दिनहुँ सयौं पर्यटक�. . .


जोनसन बेबी पाउडरमा क्यान्सरको तत्त्व

काठमाडौँ । बालबालिकाका लागि स्याम्पु, साबुन तथा पाउडर बनाउने कम्पनी जोन्सन एन्ड जोन्सनको बेबी पाउडरमा क्यान्सरको तत्त्व एसबेस्टस फेला परेको छ। यसपछि कम्पनीले अमेरिकामा ३३ हजार बोतल फिर्ता बोलाएको छ। अमेरिकी स्वास्थ्य नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए) ले परीक्षणका लागि केही नमुना लि. . .


गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : उडान प्रवर्द्धनका लागि प्याकेज घोषणा गर्ने तयारी

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान प्रवद्र्धन गर्न सरकारले विमान कम्पनीहरूलाई विभिन्न प्याकेज घोषणा गर्ने तयारी गरेको छ । प्याकेजभित्र विमान कम्पनीहरूलाई विभिन्न प्रकारका सहुलियत प्रदान गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । विमानस्थल निर्मा. . .


डीभी भर्न पासपोर्ट अनिवार्य भएपछि राहदानी विभागमा थेगिनसक्नु भीड

काठमाडौं । राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड अस्वाभाविक रूपमा बढेको छ। सोमबार आवेदनको संख्या झन्डै ३ हजार पुगेको छ। यसअघि दैनिक बढीमा ५ सय आवेदन पर्दै आएको थियो। दसैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्यधिक वृद्धि भएको हो। त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले १० कर्मचारी काजमा खटाएको छ। �. . .


विराटनगरमा अवैध खोला उत्खननमा प्रयोग गर्ने नौ वटा टिपर नियन्त्रणमा

मोरङ ।  जिल्ला प्रहरी कार्यालय मोरङले अवैध रुपमा खोला उत्खननमा प्रयोग गरिएका नौ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। सोमबार मोरङ प्रहरीले विराटनगर महानगर–४ इक्राही र सुनसरी जिल्लाको दुहबी १२ बुगडरी सीमा भएर बग्ने केशलिया खोलामा मापदण्ड विपरीत अवैध रुपमा उत्खननमा प्रयोग भएका एउटा स्काभेटर र आठवटा टि�. . .


सिरहाको लाहानमा बेवारिसे बिरामीको विराटनगरको नोबेलमा उपचार शुरु

सुभाष भण्डारी विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अत्यन्तै दर्दनाक अवस्थाको बेवारिसे बेहोस बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा.शर्माले उद्दार गरेर नोबल अस्पताल ल्याई आईसियूमा राखेर निःशुल्क उपचार गराईरहेक�. . .


गल्ती गर्ने महरा, सजाय पाउने शिवमाया !

काठमाडौँ ।  १४ असोजमा महराले राजीनामा दिएकाले तीन हप्तादेखि सभामुख पद रिक्त छ । सभामुख पद रिक्त भए पछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसद सचिवमा कार्यकारी भूमिका निर्वाह गरिरहे पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यसबारे छलफल शुरु गरिसकेको छ । बरिष्ठ नेता झलनाथ खनालका अनुसार, सचिवालय �. . .


मोटी युवती सौन्दर्य प्रतियोगिता :५५ केजीभन्दा माथिको तौल भई मोटोपना देखिएको हुनुपर्ने

काठमाडौँ । मोटी युवतीहरुको सौन्दर्य प्रतियोगिता हुने भएको छ । मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो सिजन आयोजना हुने भएको हो । मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतीमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन-३ आयोजना गर्न लागेको हो । प्रतियोगितामा १६ देखि �. . .


बसबाट यात्रुको नगद चोर्ने २ भारतीय युवती पक्राउ

भद्रपुर । बसबाट १ लाख रुपैयाँ नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले सोमबार चारआलीबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकु�. . .


‘बीच्च बीच्चमा’ का गायक दुर्गेश थापाविरुद्ध उजुरी

काठमाडौं । तिहारको छेको पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेका गायक दुर्गेश थापा विवादमा तानिएका छन् । उनको गीत विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनी विवादमा तानिएका हुन् । उजुरीको आधारमा प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेक�. . .