Admin_OB

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी दुई बर्ष पछी रंगेलीबाट पक्राउ

विराटनगर । कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई २ बर्ष पछी प्रहरीले पक्राउ गरेको छ । २०७४ असार ११ गते राती साँढे ६ बजेको समयमा रंगेली नगरपालिका ९ का ६४ बर्षीय पहाडचन राजवंशीलाई धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । हत्यापछि फरार रहेका स्थानीय १९ बर्षीय भरतलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेक�. . .


व्याकुल माइला गोल्डकप फुटबलको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजललाई

व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ । समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३-१ गोलले पराजित गरेको हो । उपाधिसँगै समाजले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता ज्वालामुखीले रु ८० हजार जितेको छ । समाजका लागि तीनवटै गोल सविन केसीले . . .


विराटनगरको नेरुडेको सेवाप्रवेश तथा स्वयम विकास तालिम सम्पन्न

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना सहायक स्तरका उम्मेदवारलाई ३ दिने सेवाप्रवेश तालिम मंगलवार विराटनगरमा सम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखहरु ऋषि प्रसाद न्यौपाने, दिनेश कटुवाल र कृष्ण बहादुर खड्काले लघुवित्त सम्. . .


धमाधम सांसद निलम्बित र पक्राउ, तर बनेन अनुगमन समिति

काठमाडौँ । जबर्जस्ती करणीको अभियोगमा प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा न्यायिक हिरासतमा छन् । महरा पक्राउ परेको एक साता नबित्दै सामूहिक व्यक्ति हत्याको अभियोगमा काँग्रेस सांसद मोहम्मद अफताब आलम पक्राउ परे । रौतहट जिल्ला अदालतको आदेशमा आलम पनि अनुसन्धानका लागि हिरासतमै छन् । विमा. . .


रौतहट बमकाण्डः तत्कालिन सिडिओ र प्रहरीप्रमुख छानविनमा

रौतहट । राजपुर बमकाण्डका बेला रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुख छानविन दायरामा परेका छन्। तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख रामकृष्ण लामा र सरकारी वकिल कार्यालयका प्रमुख ध्रुबमणि ज्ञवाली छानव�. . .


पाँच वर्षमा पनि बनेन खाँडो नदीमा पुल

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खाँडो नदीमा पक्की पुल निर्माण शुरू भएको पाँच वर्ष बितिसक्दा पनि अझैसम्म पुल निर्माण पूरा हुन सकेको छैन । समयमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम राजविराजसम्मको यात्रा कठिन बनेको छ । सप्तरीको सदरमुकाम राजविरा�. . .


युट्युबबाट गीत हटाएसँगै दुर्गेश रिहा

काठमाण्डौ - मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले दुर्गेशलाई रिहा गरेको हो ।  तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अन. . .


ब्राजिलको बेलो हरिजोन्ट शहरमा विमान दुर्घटना

ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सोमबार भएको दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनवटा का�. . .


व्याकुल माइला गोल्डकपको उपाधि सरोकार समाजलाई

ओखलढुंगा । व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ। समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ गोलले पराजित गरेको हो। उपाधिसँगै समाजले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ। उपविजेता ज्वालामुखीले ८० हजार जितेको छ। समाजका लागि तीनवटै गोल सविन केस. . .


मोरङको कटुनखोलामा साढे तीन करोडको लगानी, ठेकेदारले १ बर्षमा ५ प्रतिशत पनि काम गरेन

रबिन्द्र बराल । रंगेली । मोरङकोे रतुवामाई नगरपालिकाको बडा नम्बर ५ र ६ को बिचमा रहेको कटुन खोलाको निर्माण शुरु भएपनि काम हुन सकेको छैन । गत फाल्गुन देखि पक्की पुल निर्माण सुरु भएता पनि हालसम्म पनि कुनै काम हुन सकेको छैन । स्काई वाइ वाइ माँ जानकी कन्ट्रक्सन जनकपुर ले २०७५ असारमा सडक विभागबाट ३ करोड ३७ लाख �. . .


विराटनगरमा नेकपाको प्रशिक्षण, ५ हजार सहभागी हुने, तयारी तिब्र

विराटनगर। नेकपा मोरङले आयोजना गरेको पार्टी प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी तीव्र पारिएको छ । कात्तिक ८ गते पार्टी कार्यालय पाञ्चालीमा हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड आउने कार्यक्रम रहेकोले तयारीलाई तिब्रता दिईएको हो । आज विभिन्न तयारी समिति तथा उपसमितिहरुको बैठक . . .


विराटनगर टाइटन्सलाई हराउँदै क्याट क्विन्स वुमन्स च्याम्पियन्स लिगको फाइनलमा

काठमाण्डाै ।  क्याट क्विन्स काठमाण्डौ वुमन्स च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । विराटनगर टाइटन्सलाई नौ विकेटले हराउँदै क्याट क्विन्सले फाइनलमा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो । विराटनगरका लागि सोनु �. . .