Admin_OB

विराटनगरमा भब्य भयो मोरङ कांग्रेसको चियापान

विराटनगर । मोरङ कांग्रेसको आयोजनामा कोजाग्रत पूर्णिमाका दिन आइतबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीले कांग्रेस तत्कालीन संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले शुरु गरेको चिय�. . .


भारतीय पटका नेपाल भित्रन थाले, १२ बन्डल पटका बरामद

विराटनगर । नेपालमा प्रतिबन्धित बारुदले भरिएको पटका भित्रन थालेको छ । तिहार नजिकिँदै गर्दा बिराटनगरको नाका भएर पटका भारतबाट नेपाल भित्रन थालेको हो । नेपाल–भारतको खुला नाकाको फाईदा उठाउँदै ठूलो परिणाममा पटका बर्षेनी भित्रने गर्दछ । यो बर्ष पनि तिहार नजिकिँदै गर्दा पटका बरामद हुन थालेको छ । मोरङको सु�. . .


उदयपुरको  कटारीमा मिनीट्रक दुर्घटना, १७ जना घाइते

उदयपुर । उदयपुरको  कटारी नगरपालिकाको भोर्लेनीमा आज एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने द�. . .


चीनसँग रेल र सुरुङमार्ग निर्माणलगायत २० बुँदे समझदारी, यस्ताे छ समझदारी

काठमाण्डौ ।  नेपाल र चीनबीच बहुचर्चित काठमाण्डाै–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ यातायात मन्त्रालयबीच सीमा पार रेलमार्ग सम्भाव्यता अध्ययनको सम्झौता भएको हो । यस्तै सुरुङ मार्ग निर्माणका सन्दर्भमा पनि सम�. . .


विहेको खर्च जुटाउन बेहुलाले बैँक लुटे

एजेन्सी । अमेरिकाको टेक्सासमा बस्दै आएका एक व्यक्तिले आफ्नो मग्नीसँग बिहे गर्नका लागि बैंक नै लुटेका छन् । ह्युस्टनभन्दा करीब १२० किलोमिटरको दुरीमा रहेको ग्रोवेटनमा ३६ बर्षीय हिथ बन्पसले आफ्नो बिहेको खर्च उठाउनको लागि भन्दै बैंकमा चोरी गरेका छन् । खासगरि हिथसँग औँठी किन्ने र रिसेप्सन खर्च उठाउने र�. . .


काठमाडौँको शिव फेसन विराटनगरमा

विराटनगर । काठमाण्डौंको शिव फेसन हाउसले विराटनगरमा शाखा विस्तार गरेको छ । विराटनगर स्थित सेन्ट्रल मलको दोस्रो तलामा शिव फेसन स्टोर्स सञ्चालनमा ल्याएको हो । आइतबार देखि सञ्चालनमा आएको स्टोर्सको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले उद्घाटन गरे । स्टोरमा महिला र पुरुष द�. . .


सांसद आलम पक्राउ प्रकरण : काँग्रेस रौतहटको आपत्ति, प्रहरी कार्यालयमा ढुङ्गामुढा

रौतहट । सङ्घीय सांसद मोहमद आफताब आलमलाई पक्राउ गरेकोप्रति नेपाली काँग्रेस रौतहटले आपत्ति जनाएको छ । सांसद आलम पक्राउको खबर मिडियामा आएसँगै काँग्रेसका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालयमाथि ढुङ्गामुढा समेत गरेका छन् ।  नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णप्रसाद यादवले आइतवार अपरान्ह गौरस्�. . .


सिको नेपाल आगमनले प्रदेश १ लाई फाईदा,७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने

काठमाडौं। सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा  निर्माण गर्ने भएका छन् । ती आयोजनाको कूल लागत रु दुर्ई खर्ब बढी रहने छ । चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको दुई दिवसीय राज�. . .


‘नमस्ते’ भन्दै सम्बोधन सुरु गरेका सीले के-के भने ?

नमस्ते, चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला। त्यति राम्रो छैन होला। शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन्। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु। यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो। यहाँ मैले पुराना तथा . . .


विराटनगरको सेन्ट्रल मलमा शिव फेसन,साडीदेखि सेरवानी सम्म उपलब्ध

विराटनगर असोज २६, विराटनगरको सेन्ट्रल मलमा आजबाट शिव फेसन स्टोर सञ्चालनमा आउने भएको छ । मलको सप नम्बर ८४ र ८५ मा उक्त स्टोर सञ्चालनमा आउन लागेको हो । शिव फेसन स्टोरमा महिला र पुरुष दुवैको लागि विभिन्न फेशनेवल कलेक्सन कपडा राखिएको छ । स्टोरमा साडी, डिजाइनर कुर्था , लेह्ङगा , सेरवानी लगायतका कपडा रहेका छन. . .


सशस्त्र प्रहरीको नाउँमा सर्वसधारणलाई ठग्ने एक जनालाई पक्राउ

जनकपुर । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको टोलीले सशस्त्र प्रहरीको नाउँमा सर्वसधारणलाई ठग्ने एक जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिलाविहारी नगरपालिका –१० बस्ने २७ वर्षीय विश्वनाथ साहलाई शुक्रबार सशस्त्र प्रहरीको स्क्वाइट टोलीले पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयला. . .


नेपाली काङ्ग्रेसले आज देशभरी शुुभकामना आदान प्रदान गर्दै, मोरङमा ११ बजेदेखि तयारी

विराटनगर । नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै �. . .