Admin_OB

विराट राजवंशी बृहत कोषको दशैं शुभकामना आदान प्रदान

विराटनगर, १९ असोज । विराट राजवंशी समाज उत्थान समितीको भातृसंगठन विराट राजवंशी बृहत कोषले नेपालीहरुको महान पर्व विजय दशमीको उपल्क्षमा दशै शुभकामना आदान प्रदान गरेको छ । मोरङको वुढीगंगा गा.पा.लि वडा ३ मा आयोजना गरिएको दशै शुभकामना आदान प्रदान कार्यक्रममा राजवंशी समाज उत्थान समिति अध्यक्ष भुवनेश्वर �. . .


यौन दूराचारको आरोप लागेका महराविरुद्ध अदालतद्धारा पक्राउ पुर्जी जारी

काठमाडौं,१९ असोज । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतबाट आज महराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महराला�. . .


एउटा बैंकको एटीएम अर्को बैंकमा चल्न थाल्यो

केहिसमय अघि ह्याकरले  नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु भएको छ । दसैँ तिहारलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो ।  नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक आबद्ध छन् । यी सबै बैङ्कको एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थाले�. . .


मादक पदार्थ सेवन गरेर लामो दूरीको बस चलाउने ८ चालक पक्राउ

काठमाडौं– मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको बस चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज १६,१७ र १८ गते लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । यस्तै उपत्यकामा चल्ने २ बस र एक ट्रकका चालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई . . .


सोलुखुम्बुमा बाटो माथिबाट बलेरो खस्दा चालकको मृत्यु ,९ जना घाईते

सोलुखुम्बु असोज १९, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाडाँमा मध्यराति बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । राति ११ बजेको समयमा बाटो माथिबाट बा १५ च ९४२० नम्बरको बलेरो अनियन्त्रित भएर खस्दा नेचातर्फ जाँदै गरेको अर्को ना १ ज ५३४२ बोलेरो माथि बजारिएको थियो । दुर्घटनामा बोलेरो चाकल २१ वर्�. . .


झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

शशीधर पराजुली विराटनगर, असोज १९ गते । झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । इलाम नाम्सालिङका ५७ वर्षका रामलाल रिसालको मृत्यु भएको हो । झापा बिर्तामोडमा पिङ गाड्ने क्रममा हरियो बाँसले विजुलीको तार छोएको थियो । शनिबार साँझ ५ बजेको समयमा करेन्ट लागेर घाइते रिसालको उपचारका क्रमम�. . .


विराटनगरमा पुर्वाञ्चल बाल आश्रममा विभिन्न कार्यक्रम ।

विराटनगर असोज १९, विराटनगरमा रहेको पुर्वाञ्चल बाल आश्रममा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सक्सेस सोसाइटी इन्टरनेशनलको आयोजनामा आश्रममा बालबालिकालाई विभिन्न उत्प्रेरणत्मक कार्यक्रम , खेलहरु साथै केक काटेर दशैको शुभकामना साटासाट गरिएको थियो । कार्यक्रममा जेनिथ स्कुल कानेपोखरीका संजय �. . .


विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको उपाधि यातायात कर्मचारीको युवा क्लबलाई

विराटनगर असोज १९, विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको उपाधि यातायात कर्मचारीको युवा क्लब (टिडव्लुवाईसी) ले जितेको छ । शनिबार सम्पन्न फाइनलमा सिमरिया फुटबल क्लबले मध्यान्तर अघिकाे आफ्नाे १ गाेलकाे अग्रता जाेगाउन नसक्दा खेल ट्राइबेकर हार ब्यहाेर्नु परेकाे हाे। १-१ गोलले खेल बराब�. . .


दशैँमा च्याउ : स्वादिलो च्याउको परिकार बनाउने तरिका !

एजेन्सी अनेकौं तरिकाले च्याउ बनाउन सकिन्छ । गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान स्वादिलो हुन्छ । यो बेक्ड च्याउको परिकार बनाउने विधि हो । सामग्री तेल एक ठूलो चम्चा लसुन एउटा प्याज ६५ ग्राम भेडेखुर्सानी ११० ग्राम उमालेको च्याउको स्टेम ३० ग्राम च्याउ १६ वटा डल्ला नून एक चम्चा. . .


आज महाअष्टमी पर्व : पशु बलि दिई दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रह�. . .


थाइलाण्डमा पंक्षीहरुको संगीत प्रतियोगिता आयोजना

नेपाललगायत धेरै मुलुकमामा गीत गाउने विभिन्न प्रतियोगिता हुने गरेका छन् । तर थाइल्याण्डमा मानिसले मात्र होइन चराको पनि गीत गाउने प्रतियोगिता हुन थालेको छ । थाइलाण्डमा नारथीवाटमा पंक्षीहरुको संगीत प्रतियोगिता आयोजना गरिएको छ । यो प्रतियोगितामा थाइल्याण्ड बाहेक सिंगापुर र मलेसियाबाट समेत गरी १८ सय. . .


सेल्फी खिच्ने क्रममा लडेर तमोरमा बेपत्ता

धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो । साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर . . .