लहान । २०६४ सालमा आपराधिक समूहबाट दाइको हत्या भएपछि कल्याणपुर नगरपालिका–४ का अक्षयकुमार यादवले २०६६ मा भाउजू गीतासँग विवाह गरे। गीताको पनि २०७० कात्तिक ९ गते हत्या भयो। पति सत्यनारायणको हत्यापछि देवर अक्षयसँग विवाह गरेकी गीताको हत्याले यादव परिवार स्तब्ध भयो। धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी . . .
काठमाडौं । नेपालीको महान् चाड बडादसैं आइतबार सुरु भएको छ। पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ। नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार, यसवर्ष घटस्थापना र विजयादशमीका दिन टिकाका दुवै साइत १०.३५ बजे छ। घटस्थापनाका लागि शास्त्रीय विधिविधानअनुसार शुभम�. . .
भूमिका पाख्रिन । लेटाङ । लेटाङ पुस्तकालयको आयोजनामा शनिबार लेटाङमा रंगकर्मी, साहित्यकार प्रकाश आङ्देम्बेसंग सपना, सिर्जना र संवाद कार्यक्रम सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको सभा हलमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा आङदेम्बेले आफ्ना उत्कृष्ट रचनाहरु प्रस्तुत गरेका थिए । उनले युवाहरुसंग चल�. . .
विराटनगर । गाउँमा कविताको विशेष शृंखलामा वरिष्ठ कवि तुलसी दिवससहित चारजना कवि प्रस्तुत भएका छन् । झोराहाटमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ कवि दिवस, जसराज किराँती, श्यामल र प्रभा भट्टराई प्रस्तुत भए । संस्कृतिविद्समेत रहेका दिवसले ‘रोगी पुस्तक र मान्छे’, ‘जिन्दगी लुगा भए’, ‘रंग’ र ‘बाघचाल’ कविता �. . .
दुहबी । सुनसरीको दुहबी नगरपालिकामा पोखरीमा डुबेर बालिकाको ज्यान गएको छ । दुहबी ९ छाताबेली घर भई हाल सोहि नगरपालिका २ तुताहा स्थित शिवशंकर साहको घरमा डेरा गरी बस्दै आएका जाबिर हुसेनका साढे ३ बर्षकी छोरीको पोखरीमा डुबेर ज्यान गएको हो । आज दिउँसो सोही स्थानमा रहेको पोखरीको पानीमा डुबि रहेको अवस्थामा बाल�. . .
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका करिब ५६ बर्षिय दल बहादुर बिकलाई खोलाले बगाएको छ । आज दिउँसो २ बजेको समयमा सोही स्थानमा रहेको दुक्चेङबा खोलाले बगाई रुखमा अड्कीएको मृत अबस्थामा उनलाई स्थानीयले फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रह�. . .
इलाम । सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ । शनिबार दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रह�. . .
विराटनगर । किरात याक्खा छुम्मा नगर कार्य समितिले आवर विराटनगर डटनेटका समाचार प्रमुख प्रेम देवान (लुङ्गा ) लाई सम्मान गरिएको छ । किरात याक्खा छुम्मा नगर कार्य समितिको समिचव समेत रहेका देवानलाई शनिबार एक कार्यक्रम विच समितिले सम्मान गरेको हो । भर्खरै उदयपुर जिल्लामा सम्पन्न नेपाल आदिवासी जनजाती पत्रक�. . .
झापा, मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ । चाडपर्वको अवसर पारेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरुकै घरमा पुगेर कपडा वितरण गर्नुभएको हो । ज्याला मजदुरी गरेको पैसाले खान समेत नपुग्ने अवस्थामा रहेका उनीहरुलाई दशैं, तिहार तथा छठल�. . .
राजविराज : धरौटी राख्न ५० हजार नभएपछि बालकसहित एकजोडी कारागारमा थुनिएको छ। सप्तरी जिल्ला अदालतको तोकेको धरौटी राख्न नसक्दा सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का एकजोडी ८ महिने बालकसहित शुक्रबारदेखि कारागारमा थुनिएका छन्। सुरेन्द्र खंग र उनकी श्रीमती २५ वर्षीया भगमन्तीदेवि खंगलाई कारागार पठाइएक�. . .
काठमाडौँ । ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ। आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठ. . .
विराटनगर । शुक्रवार अन्यौलमा परेको कोसेली महोत्सव आजदेखि नियमित शुरु भएको छ । जैन भवनको बाहिर स्टल बनाएर महोत्सवको आयोजना गरिएको भएपनि निरन्तर झरीका कारण स्टल नै डुबेपछि महोत्सव स्थल जैन भवन भित्र सारिएको छ । प्रतिकुल मौसमका कारण जैन भवनको कम्पाउण्ड परिसरमा राखिएको महोत्सवलाई प्रर्दशकको चाहना र आय�. . .