Admin_OB

झापाको अर्जुनधाराबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद

झापा । प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव न. . .


मोरङ जिल्ला डोरीतान संघको आयोजनामा दशैं शुभकामना आदान प्रदान

भूमिका पाख्रिन विराटनगर । मोरङ जिल्ला डोरीतान संघको आयोजनामा बुढिगंगा गाँउपालिकास्थित मनमोहन स्मृति प्रतिष्ठानमा नेपालीहरुको महान चाड विजया दशमीको अबसर पारेर शुभकामना आदान प्रदान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाइल्. . .


सुन्दर हरैँचामा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आज दिउँसो टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको �. . .


सुनसरीमा हतियार र लागु औषध सहित दुईजना पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका ३ अमडुवाबाट पेस्तोल र लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह तथा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा मोरङको सुन्दरह�. . .


रोकिएन टिपर आतंक : बिराटचौकमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

बिराटचौक असोज १२। मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्य�. . .


विराटनगरको मुनालपथमा आज २० मिनेटको फरकमा दुईवटा सवारी दुर्घटना

विराटनगर असोज १२ । विराटनगरको मुनालपथमा आज दिउसो २० मिनेटको फरकमा दुईवटा सवारी दुर्घटना भएको छ । सर्वसाधारण बोकेको बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । उक्त घटनामा घाइते हुनेमा पाँचथर फिदिम निवासी अन्दाजी २० वर्षीय धनबहादुर तामाङ र २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी �. . .


यस्तो छ तीन दिनको माैसम पूर्वानुमान , पूर्वमा लगातार वर्षा हुदै

यस्तो छ तीन दिनको माैसम पूर्वानुमान  असोज १२ गते आइतबार दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जनसहित चट्याङपर्ने सम्भावना छ । पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ | राति :  देशभरी सामान्यद�. . .


भारतको उत्तर प्रदेश र विहार लगायतका क्षेत्रमा भएको भारी वर्षाका कारण ४८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश र विहार लगायतका क्षेत्रमा भएको भारी वर्षाका कारण ४८ जनाको मृत्यु भएको छ । दुई दिनयताको वर्षाको क्रममा मानिसहरुको मृत्यु भएको हो । उत्तर प्रदेशमा आजपनि वर्षाको सम्भावना रहेको जनाइएको छ । गोरखपुर, फिरोजाबाद लगायतका स्थानमा वर्षाले घर भत्किएर पनि मानिसहरुको मृत्यु भए�. . .


बिराटनगरमा जनगायक जेबी टुहुरेको एकल सांगीतिक साँझमा झुमे दर्शक

विराटनगर, असोज१२ । शनिबार विराटनगरको बिरेन्द्र सभागृहमा छुट्टै चहलपहल थियो । ७६ वर्षीय जनगायक जेबी टुहुरेको एकल सांगीतिक साँझको कार्यक्रममा मुख्य मन्त्रि शेरधन राइ देखि मन्त्री तथा बिभिन्न दलका नेता तथा श्रोता दर्शकको उपस्तिथी रहेको थियो  । जेबी टुहुरे फाउन्डेसनको आयोजनामा भएको उक्त कार्यक्रममा . . .


यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय

काठमाडौं– यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समित. . .


सुनचाँदीको मूल्य घट्यो , यस्तो छ आजको मूल्य

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । चाँदी भने आइतबार घटेर ८�. . .


भोजपुरको एउटा घटना जहाँ दलित केटी बिहे गरेको भन्दै बाबुको किरिया गर्न दिईएन

भोजपुर  ।   सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्का गएको असोज ३ गते वैदेशिक रोजगारीको सिलसिलामा काठमाण्डौ पुग्नुभयो । उहाँलाई कतार जान भिषाको प्रक्रिया मिलाउनु थियो । तर खड्का काठमाण्डौ पुग्ने बित्तिकै घरबाट बुवाको देहान्त भएको खबर आयो । उहाँ रातारात बस च�. . .