काठमाडौं– यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समित. . .
काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । चाँदी भने आइतबार घटेर ८�. . .
भोजपुर । सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्का गएको असोज ३ गते वैदेशिक रोजगारीको सिलसिलामा काठमाण्डौ पुग्नुभयो । उहाँलाई कतार जान भिषाको प्रक्रिया मिलाउनु थियो । तर खड्का काठमाण्डौ पुग्ने बित्तिकै घरबाट बुवाको देहान्त भएको खबर आयो । उहाँ रातारात बस च�. . .
महिनावारीका वेला अत्यधिक रगत बग्ने, कहिले ढिलो त कहिले चाँडो महिनावारी हुने, अत्यधिक पीडा हुने भएमा त्यस्ता महिला तथा किशोरीले गुप्तांगको सरसफाइ गर्नुका साथै प्रशस्त मात्रामा फलफूल, ताजा सागसब्जी, गेडागुडी, क्याल्सियमयुक्त र पौष्टिक तत्त्वले भरिपूर्ण खाना खानुपर्छ । रक्सी, चुरोट, कफी, चिया, कोल्ड ड्र�. . .
इनरुवा असोज १२ । उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, �. . .
काठमाडौँ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । हामीलाई सामान्य जस्तो लाग्ने ससाना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निश्कन सक्दछ । धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानि�. . .
विराटनगर असोज । विराटनगरस्थित सेन्ट्रल मलमा उपभोक्ताको भिड बढ्न थालेको छ । मलमा शनिबार ब्यापक भिड देखिएको थियो । मलले उपभोक्ता लक्षित उपहार योजना अघि सारेपछि भिड बढेको हो । जसअनुसार आज मलका एकजना भाग्यमानी बिजेताले मोटरसाइकल जित्ने छन् । योजनाको पहिलो लक्की ड्र आज (आइतबार) गरिने छ । मलमा नेपालीहरू�. . .
काठमाडौं । स्पेनिश लिग फुटबलमा बार्सिलोना विजयी हुँदा रियाल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार रातिको खेलमा गेटाफेलाई उसकै भुमिमा २–० ले पराजित गर्दै बार्सिलोनाले महत्वपूर्ण ३ अंक बटुलेको हो । लियोनल मेस्सी घाइते भएपछि उनी बिना नै उत्रिएको बार्सिलोनाका लागि लुइस सुवारेज र जुनियर जुनियर फिर्पोले १�. . .
कोकिला ढकाल इलाम, असोज १२ गते । असोज महिना शुरू भएसँगै आकाश उघ्रिएपछि इलामको अन्तुमा सूर्योदयको दृश्य मनमोहक हुन्छ । यो समय शुरु भइसकेको छ । गत वर्षहरुभन्दा यो वर्ष अन्तु पुग्ने पर्यटकले यसपटक केही फरक र अझ सुन्दर अन्तु पाउनुहुन्छ । दशैँ, तिहार र छठको उत्सवसँगै फुर्सदिला बनेका तराई र पश्चिमी जिल्ल�. . .
काठमाडौं । दशैंमा टीका लगाउँदा दिईने आशीर्वादमध्ये संस्कृतको एउटा श्लोक ज्यादै प्रसिद्ध रहेको छ । हरेकले वैदिक मिथकहरूको प्रयोग र वैदिक व्यक्तित्वहरूलाई सम्झिएर दिने गरेको आशीर्वादको शुद्ध रूप र यसको अर्थ तल प्रस्तुत गरिएको छ । विजयादशमीको दिनदेखि पाँचदिनसम्म चल्ने दशैं टीकामा आफू भन्दा ठूलाले आ�. . .
पहिलो दिन : शैलपुत्री पर्वत अर्थात् शैलकी छोरी भएकीले शैलपुत्री नाम भएको हो । शैलपुत्री पूर्वजन्ममा दक्षकी पुत्री थिइन् र सती नामले प्रसिद्ध भइन् । दुवै जन्ममा शिवसँगै विवाह भयो । दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल लिएकी शैलपुत्रीको वाहन वृषभ (साँढे) हो । दोस्रो दिन : ब्रह्मचारिणी ब्रह्म अर्थात�. . .
मुरारी अधिकारी धादिङ, असोज १२ गते । दशैँपर्व नजिकिँदै गर्दा पर्व खर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको सङ्ख्या निकै बढेको छ । गएको सातादेखि त्रिशूली नदीमा बालुवा झिक्न आउने मजदुरको लर्को लाग्न थालेको छ । पर्व मनाउनका लागि नदीबाट बालुवा निकालेर बिक्री गर्ने काममा सयौँ मजदुर टाढाटाढा. . .