उदयपुर । बिभिन्न कारणले नेपाली समाज बिखण्डन उन्मुख हुर्दै गएको छ । पछिल्लो समय बैदेशिक रोजगारी र सामाजिक सञ्जालको कारण परिवार तथा समाज बिखण्डन हुदै गएको हो । त्यसको ज्वालन उदाहरण जिल्ला अदालत उदयपुरमा दर्ता भएको सम्बन्ध बिच्छेदको मुद्धाले पुष्टी गर्दछ । जिल्ला अदालत उदयपुरमा दर्ता भएको मुद्धाको त�. . .
भद्रपुर । काठ तस्कर र सामुदायिक वन समितिका पदाधिकारी बिच झडप हुँदा तीन जना घाइते भएका छन्। काठ तस्कर समूहले समितिका पदाधिकारीमाथि धारिलो हतियार खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते हुनेमा कनकाई नगरपालिका २ बस्ने ३२ वर्षीय डम्बर बहादुर राई, सोही ठाउँ ब�. . .
विराटनगर : चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो। तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे। तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन।’ ‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम �. . .
बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रक. . .
विराटनगर । नेपालबाट पहिलो पटक डोरीतान खेल प्रतियोगितामा नेपाली खेलाडी थाईल्याण्डको लागि विदाई गरिएको छ । थाइल्यान्डमा हुन लागेको १४ औं एसियाली डोरीतान खेल प्रतियोगिताका लागि नेपालबाट प्रतिनिधित्व गर्दै १० जनाको टोलीलाई विदाई गरिएको हो । मोरङ जिल्ला डोरीतान संघको आयोजनामा भएको उक्त विदाई कार्यक्�. . .
विराटनगर । एनआईसी एसिया बैंकले विराटनगरमा एकचोटी ३ वटा शाखा विस्तार गरेको छ । बैंकले बुधबार विराटनगरको मेनरोड, रोडशेषचोक र हाटखोलामा नयाँ थप तीवटा शाखा विस्तार गरेको हो । हाटखोलामा रहेको शाखाको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरेका थिए भने, मेनरोड र रोडशेषचोक शाखाको विराटनगर महानगरप. . .
विराटनगर । एक महिलाको हत्या गरेर फरार रहेका झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चूँडाललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारी स्थित दुर्गापुरीबाट मंगलबार राति पक्राउ गरेको ह�. . .
उर्लाबारी , भाद्र, २५ गते । उर्लावारीको एक होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार राती साँढे १२ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले होटलमा जुवा खेलि रहेका पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ का २१ बर्षीय आकाश थापा, सोही नगरपालिक. . .
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । सेक्रेटरी (सचिव) विजय नेम्बाङलाई प्रहरीले फिदिम नगरपालिका–१४ स्थित लुङरुपाबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले नेम्बाङले स्थान�. . .
बिराटनगर भदौ २४, बिराटनगरको सेन्चुरी बैंक र फिलगुड रेस्टुरेन्टबीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त रेस्टुरेन्टमा सेन्चुरी बैंकको कुनै पनि डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि भुक्तानी गरेमा उक्त ग्राहकको लागि १०% सम्म छूटको व्यवस्था गरिएको छ । सम्झौता पत्रमा रेस्टुरेन्टका निर्देशक निर्जल कुमा. . .
ललितकुमार मिश्र स्कुलको डरले बच्चा स्कुल जान मान्दैनन्। कुनै बच्चा यस्ता पनि हुन्छन् जो स्कुल जान उत्साहित हुन्छन्। तर केही बच्चा यस्ता हुन्छन् जसलाई हप्काएर वा धम्क्याएर या पिटपाट गरेर पनि स्कुल पठाइन्छ। उनीहरूलाई विस्तारै स्कूल कल जाने बानी परेपछि नियमित स्कुल जाने आउने गर्न थाल्छन्। तर, कुनै व. . .
निर्माता अर्जुन कुमारले ‘चपली हाइट–३’ निर्माणको औपचारिक घोषणा गरेका छन् । मंगलबार प्रेसमिट गर्दै निर्माता कुमारले चपली हाइट ३ निर्माण बारे विस्तृतमा जानकारी दिए । एडल्ट प्रस्तुतीका कारण चर्चित रहेको चपली हाइटको तेश्रो सिक्वेललाई निकेश खड्काले निर्देशन गर्नेछन् । अर्जुन कुमारले नै बनाएको फाटेको . . .