Admin_OB

यसवर्षको टीकाको साइत १० बजेर ३५ मिनेट निर्धारण

काठमाडौं भदौ २३ ,  नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत निर्धारण गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो । पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द. . .


मौसम जानकारी : आज देशैभरी आंशिक देखि सामान्य बदली

काठमाडौं । अहिले देशभर आंशिक देखि सामान्य बदली भई पूर्वी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व देखि पश्चिम सम्मकै केही स्थानमा मध्यान्हपछि मेघ गर्जन र चट्यांङ सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहे�. . .


निजामती दिवस : गुणस्तरीय सेवाले जनताको मन जित्नुपर्छ

नारद गौतम/नगेन्द्र सापकोटा काठमाडौँ, भदौ २२ गते । नेपालको निजामती प्रशासन सुशासनप्रति अझ प्रतिबद्ध र नतिजामुखी हुनैपर्नेमा विज्ञहरूको जोड छ । छिटोछरितो र सहज ढङ्गले सरकारी सेवा प्राप्त होस् भन्ने अपेक्षा जनताले राखेकाले राष्ट्रसेवक कर्मचारीले बिनाझन्झट समयमै गुणस्तरीय सेवा दिएर आफ्ना कामकारबाह�. . .


दाजुभाइबीचको झगडाले आमाको ज्यान गयो

महोत्तरी, भदौ २२ गते ।  महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षी�. . .


कोरामै किरियापुत्रीको मृत्यु भएपछि पाल्पामा सुरुभयो-मृत्यु संस्कार बहस !

पाल्पा। मृत्यु संस्कारको काम १३ दिनबाट घटनाएर पाँच वा सात दिन गर्नुपर्छ भन्ने विषयमा केही वर्षदेखि बहस सुरु भएको छ। कतैकतै त १३ दिनलाई घटाएका अभ्यास पनि भएका छन्।अब त्यो सँगै मृत्यु संस्कारमा किरिया बस्ने व्यक्तिको स्वास्थ्य अवस्थाबारे पनि बहस थाल्नुपर्ने सरोकारवालाले जनाएका छन्। उनीहरुका भनाई�. . .


एम्बुलेन्स पल्टिँदा एकको मृत्यु, चार घाइते

बर्दिबास । पैदल यात्रीलाई जोगाउने क्रममा महोत्तरीको बर्दिबास ३ मा एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। एम्बुलेन्समा सवार ५० वर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जनाए। दुर्घटनामा बर्दि�. . .


बिहान उठ्ने बित्तिकै मोबाइल चलाउनु घातक : अध्ययन

एजेन्सी  । अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं।मोबाइलसँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं। ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ। तर अध्ययनहरुले य. . .


विराटनगरमा मासिक एकलाख नदिएपछि भन्सार तिरेको माछा प्रहरीले सडकमा फालेको आरोप

विराटनगर । भन्सार राजस्व तिरेर माछा आयात गर्दा पनि विभिन्न ठाउँमा चेकजाँच गरेर प्रहरीले अनावश्यक दुःख दिने गरेको माछा व्यवसायीहरुले गुनासो गरेका छन् । पैसा नदिएकै कारण भन्सार तिरेको विल देखाउँदा पनि भारतबाट आयात गरेको माछा प्रहरीले सडकमा फ्याँकिदिएको व्यवसायीले आरोप लगाएका छन् । विराटनगर भन्सार क. . .


विराटनगर ३ श्रीमार्ग टोल विकासका १५ जनालाई सम्मान

विराटनगर । विराटनगर–३ स्थित श्रीमार्ग सडक निर्माण उपभोक्ता समितिले जेष्ठ नागरिक सहित टोल विकासमा महत्वपूर्ण योगदान पु¥याउने १५ जनालाई सम्मान गरेको छ । शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकसहित टोल विकासमा योगदान पु¥याउनेहरूलाई सम्मान गरेको हो । कार्यक्रमका अध्यक्ष खिला नाथ सु�. . .


चेलिबेटी बेचबिखनको जालो फैलँदै, नियन्त्रणमा सबैको साथको खाँचो

बिराटनगर । अम्वे मुरारी सेवा केन्द्र बिराटनगरले समुदाय (प्रहरी साझेदारी कार्यक्रम मार्फत चेलिबेटी बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर ८ स्थित गिता मन्दिरको सभा हलमा आयोजित कार्यक्रममा चेलिबेटी बेचबिखनकोे पछिल्लो तथ्यांक र संलग्नहरुले चेलीबेटी बेच्न बनाउने योजनाका सन्दर�. . .


विराटनगरमा प्याब्सन लोक नृत्य प्रतियोगिता-उपाधि कोशी र एभरेष्टलाई

विराटनगर । विराटनगर प्याब्सनले आयोजना गरेको प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूलले हात पारेको छ । विराटनगरमा आज आयोजित प्रतियोगिताको सिनियरतर्फ १० स्कूललाई पछि पार्दै कोशी विद्या मन्दिरले जितेको हो । जुनियरतर्फ पनि १० स्कूललाई पछि पार्दै एभरेष्ट स्कूलले जिते�. . .


बिराटनगरमा बिद्यार्थीहरुको लागि बैज्ञानिक सेमिनार, ३ सय सहभागी

विराटनगर । विराटनगरमा आयोजना गरिएको बिद्यार्थीहरुको लागि बैज्ञानिक सेमिनारमा ३ सय विद्यार्थीको उपस्थित भएका छन् । क्रिशु कन्सल्टेन्सीले शनिबार विराटनगरमा आयोजना गरेको एक दिने सेमिनारमा विद्यार्थीहरुको बाक्लो उपस्थित रहेको थियो । सेमिनार कार्याक्रमा अमेरिकाबाट आएका बैज्ञानिक डा. कपिल पौडेलले �. . .