Admin_OB

विराटनगर १५ मा मानव ओसार पसार विरुद्धको सचेतना कार्यक्रम

विराटनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ को समन्वय , ईलाका प्रहरी कार्यालय रानीको सहकार्य र आफन्त नेपालको आयोजनामा विद्या बिकास आधारभुत विद्यालयको भवनमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको �. . .


नयाँ सिडियो भन्छन्, ‘मोरङका सरकारी कार्यालयलाई कडाई गरिनेछ’

विराटनगर । लामो समयसम्म विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गर्दैै आएका मदन भुजेलले जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका छन् । नेपाल सरकारका सह–सचिव भुजेलले बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्व सम्हालेका हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी रमेशक�. . .


कान्तिपुर कलेजमा रत्तदान, ७५ पिन्ट रगत संकलन

विराटनगर । लियो क्लव अफ विराटनगर सेन्टर मेघाले विराटनगर– १० मा रहेको कान्तीपुर कलेजमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङगणमा भएको रक्तदानमा ७५ पिन्ट रगत संकलन गरीएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कलेजका विद्यार्थी,शिक्षक लगायत अन्य उपस्थित व्यक्तिहरुले रक्तदान गरेका. . .


अमेरिकामा दुर्घटनामा ज्यान गुमाएका विराटनगरका खनाल परिवारको उतै दाहसस्कार गरिने

विराटनगर । अमेरिकामा भएको एक सडक दुर्घटनामा परी ज्यान गुमाएका नेपाली परिवारको उतै दाहसस्कार गरिने भएको छ । गत मंगलबार राति अर्थात नेपाली समय अनुसार बुधबार विहान अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि विराटनगर २ सोमबारेका गोविन्द खनाल , शान्ता खनाल र छोरी श्रद्धा खनालको ज्यान गएको थियो । �. . .


विराटनगर प्लाटिनम राउण्ड टेवल ११ले गर्यो मुडेरीको बिद्यालयमा रंग रोगन

विराटनगर । विराटनगर प्लाटिनम राउण्ड टेवल ११ ले मोरङको बुढीगंगा गाउँपालिकामा ४ कोठे भवनको रंग रोगन गरेको छ। बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मुडेरीमा रहेको श्री देशकल्याण आधारभुत बिद्यालयमा रंग रोगन गरेको हो । बिगत १४ दिनदेखि राउण्ड टेवलले गर्न थालेको रंग रोगनको काम आज सम्पन्न गरेर बिद्यालयलाई हस्ता�. . .


बीरगञ्जमा किशोरीमाथि एसिड प्रहार

विराटनगर । घरबाट स्कुल जाँदै गरेकी एक छात्रा माथी शुक्रवार बिहान बीरगञ्जमा एसिड प्रहार भएको छ । दुई जनाको संख्यामा रहेका युवाहरुको समुहले बाटोमा हिँड्दै गरेकी ती छात्रालाई एसिड छ्यापेर गरि गम्भीर घाईते बनाएका हुन् । बीरगञ्ज छपकैयाकी १५ वर्षिय मुस्कान खातुन माथी एसिड प्रहार भएको प्रहरीले जनाएको छ । �. . .


खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खोटाङ ।  श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ । घरायसी विवादका क्रममा श्रीमान सिताराम राईले प्रहार गरेको खुकुरीले लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको ज्यान गएको हो । बिहीबार साँझ खुकुरी प्रहारबाट टाउकामा गहिरो चोट लागेको अवस्थामा जिल्ला अस्पताल पु¥याए. . .


सिई ग्रुपले विराटनगरमा पनि इन्डिभिज्युल होम(भिल्ला)बनाउने,एक अर्ब  लगानी

विराटनगर। सिई ग्रुपले विराटनगरमा पनि इन्डिभिज्युल होम(भिल्ला)बनाउने भएको छ। समूहले विराटनगर वडा नम्बर ७ सरस्वती टोलमा एक अर्ब  लगानीमा ३१ वटा घर बनाउने भएको हो।सिई ग्रुपका व्यापारिक साझेदार सुरेश राठीका अनुसार कोलोनी निर्माणका लागि २३ कट्ठा जमिन खरिद भइसकेको छ र नक्सा निर्माण भइरहेको छ। ‘दुई हप्त�. . .


पथरी शनिश्चरेको जिरिखिम्तीमा जंगली हाती, आधारदर्जन घरमा क्षती

पथरी । जंगल नजिकै रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० स्थित जिरिखिम्ती टोलमा बिहिवार राती जंगली हात्तीले आधादर्जन बढी घरमा क्षति पुर्याएको छ । दक्षिणतिरबाट वस्तीमा आएको जंगली हात्तीले खडानन्द खतिवडाको घरको एकातर्फको गारो नै भत्काइ दिएको छ । त्यसैगरी, यामबहादुर मगरको पक्की घरको गारो, प. . .


अमेरिकामा फेरी छिर्यो डोरिइन आँधी, ५ जनाको मृत्यु

वाशिङटन । बहमासमा कम्तिमा ३० जनाको ज्यान लिएको आँधी डोरिएन अमेरिका प्रवेश गरेको छ । आँधी सम्बन्धी कारणले गर्दा ५ जनाको अमेरिकामा मृत्यु भएको सीएनएनले जनाएको छ । ती मध्ये तीन जनाको फ्लोरिडामा मृत्यु भएको हो । सो आँधीले दुवै क्यारोलाइनामा भारी वर्षा गराइरहेको जनाइएको छ । आँधी अमेरिकाको पूर्वी तटीय क्ष�. . .


भ्रष्टाचार र बेथिति विरुद्धमा इटहरीबाट अभियान सुरु हुने

ईटहरी । भ्रष्टाचार र बेथिति, लुटतन्त्र, एनसेल प्रकरण , राज्य आतंक र भ्रष्टाचार विरुद्धमा पुर्वी नेपालको इटहरीबाट अभियान सुरु हुने भएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा वरि पुर्वी नेपालको ष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने , सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीेसहित�. . .


ईटहरीमा मानव वेच विखन बिरुद्धको अभियान

ईटहरी । मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा इटहरीमा सप्ताहब्यापी कार्यक्रमअन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, प्रहरी, कानु�. . .