तेह्रथुम। तेह्रथुममा चारजनामा डेंगीको संक्रमण देखिएको छ ।जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीहरुमध्ये चारजनाको उपचारकाक्रममा रगत परीक्षण गर्दा डेंगीको संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा दुई पुरुष र दुई महिला छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । डेंगी एडिस जातको लामखुट्ट�. . .
उदयपुर । उदयपुरमा प्रदेश १ सरकारले सुरु गरेको ‘म अघि बढ्छु’ कार्यक्रम सुरु भएको छ। बढ्दो विकृति, विसगंति न्यूनीकरण गर्ने उदेश्यले प्रदेश सरकारले सुरु गरेको कार्यक्रम सुरु भएको हो। प्रदेश मातहतका १४ जिल्लाकै किशोर किशोरीलाई लक्षित गरी ‘म अघि बढ्छु’ अभियान सुरु गरिएको हो। सगरमाथा टिन्स क्लबको सञ्चा�. . .
राजविराज । प्रदेश २ सरकारले छात्रालाई लक्षित गरी साइकल बितरण थालेपछि सप्तरीका विद्यालयहरुमा छात्राहरुको संख्या ह्वातै बढेको छ । छोरीहरुलाई पढाईमा प्रोत्साहन गर्न मुख्यमन्त्री लालबाबु राउतले “बेटी बचाऊ, बेटी पढाऔं” अभियान चलाएर साइकल बितरण सुरुवात गरेपछि विद्यालयहरुमा छात्राहरुको संख्या ह्वात�. . .
काठमाडौं । पाकिस्तानका पूर्वस्पीनर अब्दुल कादिरको निधन भएको छ । आफ्नो सक्रिय खेल जीवनका बेला लोकप्रिय रहेका कादिरको ६३ वर्षको उमेरमा कार्डिएक अरेस्टका कारण हिजो निधन भएको हो । कादिरले पाकिस्तानका लागि ६७ टेस्ट तथा एक सय ४ वटा एक दिवसिय क्रिकेट खेलेका थिए । टेस्टमा उनले २ सय ३६ र एक दिवसियमा एक सय ३२ व. . .
काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपास छ। उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्�. . .
बिराटनगर भदौ २१ , बिराटनगरमा आज शनिबार कोल्थ बैंकको ४६ औ दिनमा राउण्ड टेवल नेपालका सदस्यहरुले उक्त अभियानलाई सहयोग गरेका छन् । राउण्ड टेवलले बिराटनगरको ट्राफिक चोकमा रहेको कोल्थ बैंकलाई लुगा कपडा हस्तान्तरण गरेको छ । कार्यक्रममा राउण्ड टेवल नेपालका अध्यक्ष सौरब केडिया , मोरंग ब्यापार संघका अध्यक�. . .
बिराटनगर भदौ २१ , कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ मोरङको बार्षिक साधारणसभा शुक्रबार धनकुटाको भेडेटारमा सम्पन्न भएको छ । भेडेटारको होटेल मेजिस्तिकमा आयोजना गरिएको दोस्रो साधारणसभाबाट नयाँ कार्यसमितिको चयन भएको छ । समितिको अध्यक्षमा राजेन्द्र यादव निर्वाचित भएका छन् । कार्यसमितिको उप�. . .
गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ। कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ। त्यसैले गर्मीका बेला तल उल्लेखित खाने कुरामा ध्यान दिनोस्ः – गर्मीमा पसिना बढी आउँछ। त्यसैले शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्�. . .
लासिथ मालिंगाको कीर्तिमानी प्रदर्शनसँगै श्रीलंकाले न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई ३७ रनले हरायो । श्रीलंकाले अन्तिम खेल जितेपनि तीन खेलको सिरिजमा न्युजिल्यान्ड २–१ ले विजयी भयो । . . .
काठमाडौं, भदौ २१ गते । भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयाना २ चन्द्रमा सतहमा पुग्न केही किलोमिटर बाँकी रहँदा सञ्चार सम्पर्क टुटेको छ । यो सँगै भारतको चन्द्रमासम्बन्धी खोजको दोस्रो शृङ्खला असफलतातर्फ उन्मुख भएको अनुमान गरिएको छ । चन्द्र सतहभन्दा २.१ किलोमिटर नजिक पुगन्जेलमा समान्य रहेको �. . .
झापा, भाद्र २१ गते । झापामा बोक्सिको आरोपमा यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वर्ष ४० की कुमारी बुढाथोकि र वर्ष ३१ को दिनेश दर्जीले गत १९ गते रातको पौने ११ बजे स्थानीय २२ बर्षिय महिलालाई बोक्सिको आरोपमा पुन्यु तताएर अनुहार र हातमा डामेको भन्दै उक्त महिलाले २० गते बिहान ८ बजेको समयमा प्रहरीम�. . .
दमक । इलामबाट झापातर्फ आउँदै गरेको मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजे रोङ–१ शान्तिपुरबाट मेची राजमार्गतर्फ बाँस बोकेर आउँदै गरेको मे १ ज २२५६ नम्बरको ट्रक सडकबाट करिब ५० मिटर तल खस्दा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा झ�. . .