विराटनगर । असोज ४ बाट प्रतियोगिताको तेस्रो संस्करण हुँदै विराटनगर तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर बढीले बढाइएको छ । पूर्वकै चर्चित मध्येको यस प्रतियोगिताको तेस्रो संस्करण आगामी असोज ४ देखि ११ गतेसम्म आयोजना हुँदैछ । मोरङको बेलबारी न�. . .
धरान। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सुनसरीको धरानस्थित वीपी स्थास्थ्य विज्ञान प्रतिष्ठानको समस्या निराकरणका लागि सरकार गभ्मीर भएको बताएका छन्। प्रतिष्ठानको २६औं वार्षिकोत्सव तथा १०५औं वीपी जयन्तीका अवसरमा धरानमा आयोजित कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य क्षे�. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र करिब ४ हजार सामुदायिक कुकुर रहेको हालै गरिएको एक गणनाले देखाएको छ । पशु अधिकारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टले एक साताअघि विराटनगरका सबै वडामा पुगेर सामुदायिक कुुकुरको संख्या गणना गरेको थियो । पोखरामा मुख�. . .
भद्रपुर । पन्ध्र दिन अघिदेखि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी. . .
काठमाडौं । हिजो (आइतबार) को तुलनामा आज सुनको मूल्य केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ७१ हजार चार सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ७१ हजार पाँच सय रुपैयाँ रहेको छापावाल सुन आज तोलामा दुई सय रुपैयाँ बढेको हो । �. . .
बिराटनगर । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले चाड पर्व (दसैँ, तिहार र छट) अफर ल्याएको छ । कम्पनीले आज (आइतबार)देखि ल्याएको अफरमा वर्ल्डलिंकको ग्राहक बन्दा वा सेवा नविकरण गर्दा सहभागी हुन पाइने कम्पनीका बिराटनगर शाखा प्रमुख श्री प्रेम प्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार. . .
काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि नयाँ खाता योजना ल्याएको छ । बैंकले दाबी गरेअनुसार उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याइएको हो । यो खाता गैरआवासीय नेपालीहरुले अमेरिकी डलर, पाउन्ड स्टर्लिङ वा युरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खो�. . .
बिराटनगर भदौ २४ , बिराटनगर- १२ मा स्थित जनता बाल कल्याण माध्यमिक बिद्यालयमा लायन्स र लियो क्लब अफ बिराटनगर युनिकद्वारा ९७ जनालाई खाजा खावाउने र ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा लायन्स जिल्ला ३२५ ए १ का पास्ट गभर्नर लिला कुमार ढुङेल , फस्ट भाइस गोभरनर टंक श्रेष्ठ , नितम चौहान, बिन�. . .
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानहरुमा तथा पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित चट्यांङ तथा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । आज राति पनि देशभरी सामान्य बदली रही पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर�. . .
सुरुङ्गा भदौ २३ गते । झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी ना. . .
भद्रपुर भदौ २३ , अज्ञात समूहले झापाका दुइ स्थानमा बम विस्फोट गराएका छन् । झापाको विर्तामोड स्थित साहारा नेपालको निर्माणाधीन भवन र गौरादह नगरपालिका प्रमुख प्रशासकीयको सरकारी सवारी साधनमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राती साढे ११ बजे उनिहरुले विस्फोट गराएको जिल. . .
काठमाडौँ । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्र�. . .