विराटनगर । विराटनगरमा विद्युत् आपूर्ति अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । विराटनगर–धरान ६ लेन सडक र विराटनगर बजारभित्रको सडकको पोल सार्न दिनभर विद्युत् आपूर्ति बन्द गरिँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणले बेलुका ५ बजेपछि मात्र विद्युत् दिने गरेको छ । गत शुक्रवार साँझ विराटनगर–५ स्थित त्�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित हुलास मेटल छेउबाट प्रहरीले अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको कुखुरा सहित ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको एक सय ४४ वटा बोईलर कुखुरा सहित ८ जना भारतीय नागरि�. . .
विराटनगर । मोरङमा अप्राकृतिक मैथुन गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ १७ गते राती करिब साँढे ९ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ गडिझार टोलका ४० बर्षीय डिल्लीबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । सोही स्थान बस्ने १४ बर्षिय सांकेतिक नाम सिजुवा (ख) लाई आफ्नै घरमा सुत�. . .
कपिलवस्तु । वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी प. . .
विराटनगर। ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले युवा साहित्यकार सीमा आभासलाई सम्मान गरेको छ । विद्यालयको सभाहलमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार आभासलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गण्डकीपुत्र, विद्यालयका प्राचार्य एवं प्याब्सन नेपालका केन्द. . .
सोलुखुम्बु । सोलुखुम्बुको फेरामा उड्दै गरेको हेलिकप्टरबाट सामाग्री खसेको छ । फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट गएको बिहीबार सामाग्री झरेको स्थानीयले बताएका छन् । केही समयदेखि फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट. . .
भोजपुर, भाद्र २२ गते । भोजपुरको षडानन्द नगरपालिका-१२ माघेछापका २३ बर्षीय दिनेश बि.क. खोलाले बगाएर बेपत्ता भएका छन् । आज बिहान पौने १२ बजे स्थानीय अरुण खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएका बि.क.को प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले �. . .
झापा, भाद्र २२ गते । झापाको मेचीनगर नगरपालिका-७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ६१६६ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टदा बसमा सवार ९ जना घाईते भएका हुन् । घाईतेहरुलाई ईलाका प्रहरी कार्यालय का�. . .
बिराटनगर भदौ २२ , बिराटनगरमा आयोजना भैरहेको रमपम बिराटनगर लिटल आइकनका २१ जना प्रतिस्पर्धीको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । बिराटनगरको भाइरल डान्स स्टुडियोको आयोजनामा चलिरहेको उक्त कार्यक्रममा बिभिन्न बिद्यालयका २१ बिद्यार्थीले सहभागिता जनाएका छन् । ट्यालेन्ट हन्टको निर्णायकमा डान्सर रेमो र�. . .
भोजपुर भदौ २२ , जिल्लाको आमचोक गाउँपालिका–९ दुङ्मानाका ३१ वर्षीय जितबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ । घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने श्रेष्ठलाई १० हजार जरिवानाको फैसलासमेत गरिएको हो । अदालतले जितबहादुरसँग विवाह गरेर आउने कान्छी श्रीमती ३. . .
बिराटनगर भदौ २२ , देश बिदेशभर छरिएर बस्नु भएका महिला दिदीबहिनीकोहरुको बिशुद्द सामाजिक संस्था बुहारी ग्रुप मोडिएटरले सुनसरीको ईनरुवा ५ निवासी शिक्षण पेशामा आबद्ध बोन म्यारो रोगबाट नोबेल अस्पताल बिराटनगरमा उपचाररत गराईरहनु भएका शिक्षक सरोज कुमार दुलाललाई आर्थिक सहयोग गरेको छ । उक्त संस्थाका तुलस�. . .
काठमाडौं : आइतबार सुन तोलामा ५ सयले घटेको छ। शुक्रबार १४ सयले घटेर तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको सुन आज ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। यस्तै बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार भने १ हजार रुपैयाँले �. . .