काठमाडौँ, भदौ २०। प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते सिङ्गापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उप. . .
देबबहादुर कुँबर काठमाडौँ, भदौ १९ गते । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रवेशद्वारमा हतियार सहितका सुरक्षागार्ड बाक्लै रुपमा उपस्थिति हुन्छन् । तर, तिनै गार्डले चाल नपाउने गरी नगद चोरी भएको घटना अनौठो र अपत्यारिलो बन्दै छन् । सूचना प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा राखिएको न�. . .
विराटनगर । रानी–विराटनगर-इटहरी-धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ। ६ वर्ष अगाडि निर्माण सुरु भएको यो सडक २०७६ सालभित्र सक्नुपर्ने समायावधि हो। तर, विद्युत् पोलदेखि विभिन्न समस्याले साइड क्लियर नहुँदा समयमा काम सकिने छाँट अझै देखिएको छैन। सडक निर्माणसँग सम्बन्धित �. . .
विराटनगर । विराटनगर महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्ज एण्ड बारमा शुक्रबार विशेष संगितीक कार्यक्रम हुने भएको छ। पछिल्लो समय युवा पुस्ताको रोजाईमा बन्दै गएका गायक प्रयत्न श्रेष्ठ र डिजे ए – निक्सको विशेष प्रस्तुति हुने जनाईएको छ । टेन्स एलाभेन्स लाउन्ज एण्ड बारले हरेक शुक्रबार विशेष सागिंतीक का�. . .
विराटनगर । पुष्पलाल चोकमा कार्यररत प्रहरी सहायक निरीक्षक (असई) गणेश दाहाल साउन महिनाको उत्कृष्ट प्रहरी बनेका छन् । विभागीय नीति अनुसार व्यवसायिक रुपमा लगनशिल, कर्तव्यनिष्ठ एवंम जिम्मेवारी पुर्वक कार्य गरेको भन्दै साउन महिनाको पुलिस अफ द मन्थ घोषणा भएका हुन् । उनले सवारी दुर्घटना न्यूनिकरणमा प्रभाव. . .
विराटनगर । विदेशबाट आउने ग्रिलका कारण स्वदेशी ग्रिल तथा स्टिल व्यवसायहरु संकटमा परेको सहभागीहरुले बताएका छन । ग्रिल तथा स्टिल व्यवसायीसंघ मोरङको विराटनगरमा विहीबार आयोजित दोश्रो जिल्ला अधिवेशनमा सहभागीहरुले भारतबाट आउने ग्रिलका कारण स्वदेशमा उत्पादित ग्रिल उद्योग संकटमा परेको बताएका छन् । अर्व. . .
विराटनगर १९ भदौ । विराटनगर १६ रानी भट्टिमोडमा पहिचान नखुलेका एक युवकको अत्याधिक मादक पदार्थ सेवन गरी ज्यान गएको छ । तराई मुलको देखिने अन्दाजी २५ बर्षको उमेरका युवकको बिहिबार दिउसो मादक पदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । युवकले अत्याधिक मादक सेवन पदार्थ सेवन गरेका कारण ज्यान गएक. . .
सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गुगलको सहायक यूट्युबले ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ । भिडियो शेयरिङ साइट युट्युबले अनअधिर्कत रुपमा बच्चाका डाटा संकलन गरेर दुरुपयोग गरेको भन्दै १७ करोड डलर जरिवाना तिर्नुपर्ने अमेरिकाको फेडरल ट्रेडड कमिशन (एफटीसी) ले दाबी गरेको छ । गैरकानुनी रुपमा बच्चाहरुको. . .
रमेश लम्साल,नारायण ढुङ्गाना,अशोक घिमिरे काठमाडौँ, १९ भदौ (रासस)। वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषण ( रेमिट्यान्स) बाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर. . .
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यसम्पादन सम्झौता अनुसार काम नगरेर कार्वाही गर्ने चेतावनी दिएका छन् । बिराटनगरमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले सेवा प्रवाहमा लापरवाही गरेलाई दण्डित गर्ने बताएका हुन् । कर्मचारी समायोजन गर्ने बारेमा समिति नै खार. . .
काठमाडौं भदौ १९ , बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेको छ। बुधबार १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर ७३ हजार ४सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ भने स्थिर छ। आज चाँदी तोलाको ९४० रुपैयाँमा कारोबार भइरहेको छ।ए. . .
सरोज ढुङ्गेल काठमाडौँ, भदौ १९ गते । वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् । पछिल्लो समयसम्म डेङ्�. . .