Admin_OB

भ्रष्टाचार र बेथिति विरुद्धमा इटहरीबाट अभियान सुरु हुने

ईटहरी । भ्रष्टाचार र बेथिति, लुटतन्त्र, एनसेल प्रकरण , राज्य आतंक र भ्रष्टाचार विरुद्धमा पुर्वी नेपालको इटहरीबाट अभियान सुरु हुने भएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा वरि पुर्वी नेपालको ष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने , सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीेसहित�. . .


ईटहरीमा मानव वेच विखन बिरुद्धको अभियान

ईटहरी । मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा इटहरीमा सप्ताहब्यापी कार्यक्रमअन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, प्रहरी, कानु�. . .


दक्षिण कोरियामा अहिले ‘नो ब्रा मुभमेन्ट’,तस्बिर खिचेर सामाजिक सञ्जालमा प्रस्तुत गर्ने होड

सिउल । दक्षिण कोरियामा अहिले ‘नो ब्रा मुभमेन्ट’ चलिरहेको छ । यो अभियान स्थानीय महिलाले #NoBra का साथ सामाजिक सञ्जालमा चलाएका हुन् । महिलाहरुले ब्रा नलगाएका तस्बिर खिचेर सामाजिक सञ्जालमा प्रस्तुत गर्ने होड चलेको छ । यो अभियानको शुरुवात कहाँबाट र किन भइरहेको छ ? यसको शुरुवात दक्षिण कोरियाकी गायिका तथा अभि�. . .


प्रदेश सवारी तथा यातायात : ब्याक गरेर मार्नेलाई सामान्य सजाय नभई जन्मकैदको ब्यवस्था गर्न माग

विराटनगर । सवारी सम्वन्धी कसुर र त्यसमा हुने दण्ड सजायका सम्वन्धमा स्पष्ट व्यवस्था गर्न र दस्तुर असुली सम्वन्धी अधिकांश प्रावधान हटाउन प्रदेशसभा सदस्यहरुले माग गरेका छन् । प्रदेश सवारी तथा यातायातका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले सवारी सम्वन्धी धे�. . .


लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु

चौतारा : लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा  मृत्यु भएको हो। ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना �. . .


प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कंदै

काठमाडौँ, भदौ २०। प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते सिङ्गापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उप. . .


बैंकले भव्य भवन महंगा गाडीमा खर्च गर्छन् तर साइबर सुरक्षामा लगानी शुन्य

देबबहादुर कुँबर काठमाडौँ, भदौ १९ गते । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रवेशद्वारमा हतियार सहितका सुरक्षागार्ड बाक्लै रुपमा उपस्थिति हुन्छन् । तर, तिनै गार्डले चाल नपाउने गरी नगद चोरी भएको घटना अनौठो र अपत्यारिलो बन्दै छन् । सूचना प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा राखिएको न�. . .


मुख्यमन्त्रीको प्रश्न: सिक्सलेन सडक निर्माण किन रोकियो? हरेक तिन महिनामा प्रगती देखिनु पर्ने

विराटनगर । रानी–विराटनगर-इटहरी-धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ। ६ वर्ष अगाडि निर्माण सुरु भएको यो सडक २०७६ सालभित्र सक्नुपर्ने समायावधि हो। तर, विद्युत् पोलदेखि विभिन्न समस्याले साइड क्लियर नहुँदा समयमा काम सकिने छाँट अझै देखिएको छैन। सडक निर्माणसँग सम्बन्धित �. . .


विराटनगरको टेन एलाभेन लाउन्जमा गायक प्रयत्न र डिजे ए– निक्स

विराटनगर । विराटनगर महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्ज एण्ड बारमा शुक्रबार विशेष संगितीक कार्यक्रम हुने भएको छ। पछिल्लो समय युवा पुस्ताको रोजाईमा बन्दै गएका गायक प्रयत्न श्रेष्ठ र डिजे ए – निक्सको विशेष प्रस्तुति हुने जनाईएको छ । टेन्स एलाभेन्स लाउन्ज एण्ड बारले हरेक शुक्रबार विशेष सागिंतीक का�. . .


पुष्पलाल चोकमा कार्यरत असई गणेश दाहाल दाहाल बने साउन महिनाको उत्कृष्ट प्रहरी

विराटनगर । पुष्पलाल चोकमा कार्यररत प्रहरी सहायक निरीक्षक (असई) गणेश दाहाल साउन महिनाको उत्कृष्ट प्रहरी बनेका छन् । विभागीय नीति अनुसार व्यवसायिक रुपमा लगनशिल, कर्तव्यनिष्ठ एवंम जिम्मेवारी पुर्वक कार्य गरेको भन्दै साउन महिनाको पुलिस अफ द मन्थ घोषणा भएका हुन् । उनले सवारी दुर्घटना न्यूनिकरणमा प्रभाव. . .


विराटनगरका ग्रिल ब्यवसायीको चिन्ता ‘दक्ष जनशक्ति नहुँदा विदेशी कामदार भर’

विराटनगर । विदेशबाट आउने ग्रिलका कारण स्वदेशी ग्रिल तथा स्टिल व्यवसायहरु संकटमा परेको सहभागीहरुले बताएका छन । ग्रिल तथा स्टिल व्यवसायीसंघ मोरङको विराटनगरमा विहीबार आयोजित दोश्रो जिल्ला अधिवेशनमा सहभागीहरुले भारतबाट आउने ग्रिलका कारण स्वदेशमा उत्पादित ग्रिल उद्योग संकटमा परेको बताएका छन् । अर्व. . .


विराटनगरमा एक युवाको शव फेला , पहिचान खुलेन

विराटनगर १९ भदौ । विराटनगर १६ रानी भट्टिमोडमा पहिचान नखुलेका एक युवकको अत्याधिक मादक पदार्थ सेवन गरी ज्यान गएको छ । तराई मुलको देखिने अन्दाजी २५ बर्षको उमेरका युवकको बिहिबार दिउसो मादक पदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । युवकले अत्याधिक मादक सेवन पदार्थ सेवन गरेका कारण ज्यान गएक. . .