Admin_OB

पर्यटन : पर्यटकको रोजाइमा खोटाङको भुलभुले दूधकुण्ड

खोटाङ, साउन ३० गते । बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरह�. . .


आज बिहीबार तोलामा १२ सय रुपैयाँले सुनको मूल्य बढ्यो

काठमाडौं । पछिल्लो समय सुनको मूल्यले हरेका दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ । आज (बिहीबार) सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको हो ।यता तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा. . .


अत्याधिक गर्मी हुँदा जापानमा २३ काे मृत्यु , १२ हजार बढी पिडित

साउन ३०, जापान ।  जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए । मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्म. . .


विराट कोहलीको सानदार शतक , वेस्ट इन्डिजविरुद्धको सिरिज भारतले जित्यो

कप्तान विराट कोहलीको सानदार शतकसँगै वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । बिहिबार बिहान भएको दोस्रो खेलमा पाहुना टोली भारतले वेस्ट इन्डिजलाई डकवर्थ लेविसका आधारमा ६ विकेटले हरायो । यससँगै भारतले सिरिज २–० ले जितेको हो । वर्षाको कारण अवरुद्ध भएपछि खेल ३५ ओभरमा �. . .


चेल्सीलाई पराजित गर्दै लिभरपुललाई युरोपियन सुपर कप फुटबलको उपाधि

काठमाडौं । चेल्सीलाई पराजित गर्दै लिभरपुलले युरोपियन सुपर कप फुटबलको उपाधि जितेको छ । गएराती टर्कीको इस्तानबुलमा भएको खेलमा लिभरपुल टाई ब्रेकरमा विजयी भयो । युरोपियन क्लब फुटबलका दुई ठूला प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग विजेताको हैसियतमा लिभरपुल र चेल्सीले सुपर कप खेलेका हुन् । सुपर क. . .


बिराटनगरमा पनि गाईजात्रा बिशेष कार्यक्रम हुदै, राष्ट्रिय कलाकार आउदै

विराटनगर,  साउन ३०। बिराटनगरमा पनि  गाईजात्रा बिशेष कार्यक्रम हुने भएकोछ । कलाकारहरुले बिभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगरमा पनि हुन लागेको हो । ब्राण्डवर्थ प्रालिले गाईजात्राको अवसरमा प्रदेश–१ को विराटनगरमा  विशेष कार्यक्रम गर्न लागिएको जानकारी �. . .


मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती

बिराटनगर साउन ३० , मुलुक लोडसेडिङमुक्त घोषणा भइसके पनि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुन थालेको छ । यसरी पाँच–पाँच मिनेटमा विद्युत् आउने जाने गर्दा उद्योगीहरु हैरान भएका छन् ।   सरकारको कर नीतिका कारण निराश बनेका उद्योगीहरु अघोसित विद्युत�. . .


कतारमा नेपाली कामदारमाथि सांघातिक आक्रमण, सुनसरीका एकजनाको मृत्यु

काठमाडौं, साउन ३० । कतारको दोहास्थित जैदा पार्कमा मंगलबार राति भएको सांघातिक आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । कतारस्थित नेपाली दूतावासद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको हो । पाँच घाइतेमध्ये गम्भीर उमर अन्सारीको हमाद अस्पता�. . .


विराटनगरको गुरुकुलमा विद्यालय नाट्य महोत्सव हुने

विराटनगर साउन ३० । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्य महोत्सव २०७६ आयोजना हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने सो महोत्सवमा विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जना�. . .


बिराटनगरका पत्रकार दासको मैथिली भाषाको गित सार्वजनिक

बिराटनगर साउन ३० , पत्रकारिता क्षेत्रमा नाम कमाएका पत्रकार एवम प्रशिक्षक सोनुकुमार दासको मैथिली गित युट्यूब मार्फत सार्वजनिक भएको छ । ‘सौगात कृएसन फिल्मस प्राइभेट लिमिटेड ’ नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । यस बिषयमा गायक दास संग कुरा गर्दा उनले उक्त गित सानै हुँदा गाएको बता�. . .


जनै पूर्णिमा अर्थात रक्षा बन्धनको कारण तराईको बजारमा उपभोक्ताहरुको भीड

शिबशंकर मिश्र, बारा, साउन ३० गते । जनै पूर्णिमा अर्थात रक्षा बन्धनको कारण तराईको बजारमा उपभोक्ताहरुको भीड बढेको छ । तराईका दिदीबहिनीहरू दाजुभाईको लागि राखी (रक्षा बन्धन) सहित उपहार, मिठाई लगायतका सामग्री खरिद गर्न बारा जिल्लाका ग्रामिण क्षेत्रबाट बजारमा आएपछि भीड बढेको हो । कलैयाको मुख्य बजार तथा ग्र�. . .


आज उत्साहसाथ मनाइँदै जनैपूर्णिमा , प्रदेश १ मा सार्वजनिक बिदा

सरोज आचार्य काठमाडौँ, साउन ३० गते । साउन शुक्ल पूर्णिमाका दिन आमतागाधारीले जनै फेरेर डोरो बाँध्ने र चूडाकर्म नगरेका सनातन हिन्दू धर्मावलम्बीले नाडीमा डोरो (रक्षाबन्धन) ग्रहण गर्दै छन् । आआफ्ना यजमानसमक्ष जनै र डोरो लगाइदिन बुधबार ब्राह्मणहरू कपाल मुण्डनसहित एकछाके रहेर जनै मन्त्रणा गर्न तल्लीन रह�. . .