Admin_OB

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री पदमुक्त

काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उनलाई पदमुक्त गरेका हुन् । निर्माण व्यवसायीसमेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका थिए । उनलाई मंगलबार पाटन उच्च. . .


सुमो गाडीको ठक्करले सप्तरीमा आज एक महिलाको मृत्यु

राजविराज । सुमो गाडीको ठक्करले सप्तरीमा आज एक महिलाको मृत्यु भएको छ । खड्ग नगरपालिका–४ करमनियास्थित पूर्वपश्चिम राजमार्गमा जेएच १५जे ३२०३ नम्बरको भारतीय नम्वरप्लेटको सुमोको ठक्करले को १ च ४२२८ नम्बरको मारुती भ्यानमा सवार इलाम नगरपालिका–१ की ५८ वर्षीया टङ्कमाया लिम्बुको मृत्यु भएको इलाका प्रहरी क�. . .


न्युज २४ टेलिभिजनका चर्चित पत्रकार रवि लामिछाने पक्राउ

काठमाडौं ३० साउन, प्रहरीले न्युज २४ टेलिभिजनका चर्चित पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो । पुडासैनीले मृत्�. . .


विप्लप सामुहको यस्तो कार्य : वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला

म्याग्दी, साउन ३० । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको समूहका कार्यकर्ताले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइ दुर्व्यवहार गरेका छन् । बिहीबार कार्यालयमा मोसो लगाएको बताइएको छ । भ्रष्टाचार गरेको, राजश्व संकलनमा नातावाद–कृपावाद ग�. . .


निमुवामा मोटरसाइकल मोटरसाइकल ठोक्किदा तीन जना घाइते

बिराटनगर साउन ३० , बुढीगंगा गांउपालिका–४ कोशी राजमार्ग निमुवामा आज भएको मोटरसाइकल दुर्घटनामा ३ जना घाईते भएका छन । विपरीत दिसाबाट आएको दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ पुरुष र १ महिला घाइते भएका हुन । कोशी राजमार्गको नेमुवा सडकखण्डमा विराटनगरबाट इटहरीतर्फ जांदै गरेको बा ९० प ८८७४ र विपरीत दिसा दुहब�. . .


सुनको मूल्यमा अत्यधिक वृद्धि , मूल्य बढ्नुको कारण यस्ता छन् ….

काठमाडौँ साउन ३० , केहीँ सातायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएको छ। सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा छ। बजारमा सुन खरिद गर्न आउने भन्दा बिक्री गर्न आउनेको भिड देखिन्छ। प्रतितोला सुनको भाउ ७१ हजार पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्षयताकै उच्च विन्दुमा पुगेको हो। सुनको मूल्य ब�. . .


पत्रकार शालिकराम पुडासैनी प्रकरण : अस्मिता कार्की “रुक्कु” पक्राउ

काठमाडौँ साउन ३०। एक साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अस्मिता कार्की पक्राउ परेकी छिन् । पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएपछि स्थायी घर ओखलढु‌ंगा भएकी हाल काठमाडौँको आरुबारीमा बस्दै आईरहेकी अस्मिता भनेर चिनिने. . .


सुन्दर मोरङ उर्लाबारीको बेतिनी सिमसार : तस्बिरमा हेर्नुहोस बेतिनी सिमसारको सुन्दरता

मोरङ उर्लाबारी नगरपालिका वार्ड नम्बर २ मा अवस्थित बेतिनी सिमसार को झलक। उर्लाबारी–२ स्थित बेतिनी सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । बेत�. . .


प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्वस्थ , खोकी तथा ज्वरो देखियो

काठमाडौं साउन ३० - प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्वस्थ भएका छन्। सिंगापुरबाट स्वास्थ्य परीक्षण गरेर सोमबार फर्केका प्रधानमन्त्री ओलीलाई बुधबारदेखि नै खोकी लाग्न थालेको थियो। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार बिहिबार बिहानदेखि प्रधानमन्त्रीलाई सामान्य ज्वरो समेत आएको छ। प्रधा. . .


पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको एक वर्ष बित्न लाग्दासमेत अहिलेसम्म भेटिएनन्

काठमाडौं । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार तेजबहादुर खड्का ‘तेजु’ बेपत्ता भएको एक वर्ष बित्न लाग्दासमेत अहिलेसम्म उनको कुनै जानकारी हुन  सकेको छैन । विसं २०७५ भदौ महीनाको ९ गते बाजुराको बूढीनन्दा धार्मिक क्षेत्रबाट चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँ. . .


नेपाली कथनाक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज (भिडियो सहित)

काठमाडौं । नेपाली कथनाक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज गरिएको छ । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्र आज युट्युबमा रिलिज गरिएको हो । रमेश उप्रती, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत मुख्य भूमिकामा छन् । चलचित्रमा निर्मल शर्मा, अर्जुन श्रेष्ठ र किरण राना उप्�. . .


दुहवीमा शिव मन्दिरका पुजारी मृत भेटिए , पोष्टमार्टमको लागि शव बिराटनगरमा

इटहरी साउन २९ , सुनसरी जिल्लाको दुहवीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । दुहवी नगरपालिका-१ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी- ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत भेटिएका हुन् । आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा स्थानीयले देखेका थिए । स्था�. . .