Admin_OB

ओखलढुंगाामा बलात्कारको आरोपमा साउन महिनामा मात्रै तीन जना पक्राउ परे

ओखलढुंगा – बलात्कारको आरोपमा साउन महिनामा मात्रै ओखलढुंगाामा तीन जना पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरी जवान र ६५ वर्षीय वृद्ध पनि पक्राउ परेका छन् । किशोरी बलात्कार गरेको आरोपमा एक साता अघि प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका हुन् । यादवले जबरजस्ती कर�. . .


बिराटनगर महानगरले बेबारिसे युवाको उपचार जिम्मा लियो,सामाजिक संजालमा जस पाउन होड

विराटनगर, २९ साउन । कोशी अञ्चल अस्पतालमा बेबारिसे अवस्थामा भेटिएका युवकको उपचार सुरु भएको छ । देब्रे खुट्टामा घाउ बोकेर ओखलढुंगा घर बताउँने ३५ वर्षीय शंकर मगर एक साता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडि वेवारिसे अवस्थामा थिए । उपचारको लागि याचना गरेको लामो समय वित्न लाग्दा पनि उनको उपचारमा कसैले चा�. . .


सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घट्यो

सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु सात सय घटेर ७० हजार ३ सयमा झरेको छ । पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । लगातार उकालो लाग्दै गएको सु. . .


लेख : सार्वजनिक स्थलमा धुम्रपान र कानुनी व्यवस्था – दशरथ शाह

- दशरथ शाह सार्वजनिक स्थलमा धुम्रपान सम्बन्धी राज्यले गरेको व्यवस्थाका कति प्रभावकारी कार्यान्वयन भयो ? यसरी नै शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्राम, अनाथलयको १०० मिटर भित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ विक्रि वितरण गर्न पाउने छैन । कसैले पनि फुटकर रुपमा चु�. . .


बिराटनगरको मेरिल्याण्ड कलेजका बेलायतको बिबिएम कोर्षका बिद्यार्थी थाइल्याण्ड जाने

बिराटनगर , साउन २९ ,   पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिबिएम कोर्षका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन् । बिराटनगरको भृकुटी मार्ग स्थित कलेजले गत ५ वर्ष देखि हरेक वर्ष कलेजका बिद्य�. . .


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज हुने

काठमाडौँ साउन २९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मङ्गलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । साउन १३ गते बसेको सचिवालयको बैठकले २८ गतेका लागि बैठकको मिति तय गरिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समयभन्दा केही दिन ढिलो सिङ्गापुरबाट फर्किनुभएको कारण बैठकको �. . .


कोशी क्षेत्रका पशुमा भ्याक्सिनको तयारी , ५१ चौपाया एकसाथ मरेपछि तयारी

इनरुवा, साउन २९। कोशी टप्पु वन्यजन्तु आरक्षको गरैया टापुमा पाँचदिन अघि ५१ चौपाया एकसाथ मरेपछि सो क्षेत्रको वस्तीमा पालिएका घरपालुवा चौपायामा भ्याक्सिन लगाउने तयारी थालिएको छ ।  संक्रमण फैलन नदिन पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुना छरिएकोेमा उक्त क्षेत्रका चौपायामा भ्याक्सिन लगाउ�. . .


सप्तरीमा बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सप्तरी साउन २९ , एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो.समिर अख्तर पक्राउ परेका छन् ।  पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर �. . .


सुनसरीको बर्जुमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार, कारण घरायसी झगडा

इनरुवा, साउन २९ । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले मङ्गलबार श्रीमतीको हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए । घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्�. . .


विराटनगरको महेन्द्र मोरङ कलेजका विद्यार्थीको यस्तो र्याली (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिबिएमा अध्ययनरत विद्यार्थीहरुले सचेतनामूलक ¥याली निकालेका छन् । विद्यार्थीहरुको सहभागितामा साउन ३१ गते शुक्रबार स्थानिय विरेन्द्र सभागृहमा आयोजना गर्न लागिएको सामाजिक बिकृति र बिसंगति बिरुद्धकोे “स्पिक अप” कार्यक्रमको पूर्वसन्ध. . .


नेपालमै यस्तो : श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको मृत्यु

बेत्रावती, साउन २८ गते ।  नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फु�. . .


नेकपा सचिवालय बैठक बुधबार सारियो

काठमाडौँ, साउन २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।. . .