Admin_OB

विश्व रेकर्ड तोड्ने दौडमा ऋषि, दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’

लमही, साउन १४ गते । दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा हुनुहुन्छ । उहाँ दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा हुनुहुन्छ । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन�. . .


बिराटनगरमा राधाकृष्ण रथ यात्राको दिन सार्वजनिक विदा दिईने

बिराटनगर साउन १३ , बिराटनगरमा राधाकृष्ण रथ यात्राको दिन सार्वजनिक विदा दिईने भएको छ । भदौ ७ गते निस्कने उक्त रथयात्रामा बिराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिराटनगरको १९ वटै वडामा बिदा लागु हुने बिराटनगरका मेयर भिम पराजुलीले जानकारी दिए । कृष्णजन्माषटमीको भोलिपल्ट निस्�. . .


उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द हुँदा दैनिक १ करोड रुपैयाँभन्दा बढीको क्षति

-केदार कटुवाल उदयपुर साउन १३। सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द हुँदा दैनिक १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गत जेठ २० गतेदेखि सिमेन्ट उत्पादन नहुँदा उद्योगलाई ५० करोडभन्दा बढी नोक्सानी भइसकेको छ । विद्युत् भोल्टेजको गडबढीले हाइटेन्सन जिबीएफ फ्यान मोटरमा क्षति . . .


मोरङको धनपालथानमा पोखरीमा डुबेर नाबालकको मृत्यु

विराटनगर, १३ साउन । मोरङको धनपालथान गाउँपालिका–७ मुस्लिम टोलमा पोखरीमा डुबेर १५ महिनाका नाबालकको मृत्यु भएको छ । घर नजिकैको पोखरीमा डुबेर शिवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा छाडेर अभिभावक काम गर्न खेतमा गएका बेला हिजो नाबालक घरैबाट बेपत्ता बनेका थिए । खेतबाट फर्किएर खोजतलास गर्ने क्. . .


आफ्नै बुवालाई चिर्पट प्रहार गरी हत्या गर्ने छोरो पक्राउ

कैलाली १३ साउन । कैलालीमा ३० वर्षीय छोराले ६० वर्षीय बुवाको हत्या गरेका छन् । कैलालीका अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका(५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रामबहादुरले आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घा�. . .


सप्तरीमा रासायनिक मलमा कालोबजारी, मल बिना धान रोप्न बाध्य छन किसान

धीरेन्द्रप्रसाद साह, राजविराज, साउन १३ गते । सप्तरीका किसान रासायनिक मलको अभावले मारमा परेको छन् । बजारमा मल नपाउँदा मल बिना नै धान रोपाइँ गर्न बाध्य छन । निर्धारित मूल्यको डेढ गुणामा बजारमा रासायनिक मल खुलेयाम बिक्री भइरहेको छ । धान रोपाइँका लागि चाहिने डिएपी मलको मुख्य बिक्रेता कृषि सामग्री कम्प�. . .


सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु

लहान, साउन १३ गते । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै दाज�. . .


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने

काठमाडौँ, साउन १३ गते ।पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थिय�. . .


लेटाङमा निःशुल्क कम्प्युटर र अंग्रेजी भाषा तालिम

– भूमिका पाख्रिन लेटाङ । ग्रामीण महिला विकास केन्द्र र पहाडी ग्रामीण विकास संस्था उत्तरी मोरङ (हर्डन) द्वारा निःशुल्क कम्प्युटर तालिम तथा अंग्रेजी भाषा कक्षा सञ्चालन हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले सो कुराको जानकारी गराएको हो । लेटाङ तथा केराबारीमा ५०/५० जनालाई निःशुल्क र �. . .


अन्तर्वार्ता : “सामुदायिक विद्यालयको शिक्षा निजी सरह हुने दिन चाडैं आउदैछ” – गुरु बराल

आवर बिराटनगर डट नेटको ओबी म्यागजिनमा राजनीतिज्ञ , शिक्षासेवी तथा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गुरु बराल संग हाम्रा सहकर्मी बिबेक दाहालले गर्नुभएको अन्तर्वार्ता .   https://www.youtube.com/watch?v=p6diEQZrMVA. . .


प्रदेश नम्बर १ मा कर्मचारी अभाव : दरबन्दी छ ३८००, कार्यरत कर्मचारी जम्मा २४००

बिनु तिमल्सिना  बिराटनगर  साउन १३ — सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परिरहेको छ ।   प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायत म�. . .


रंगेलीमा लाखाै रुपैयाँको भवनमा ठेक्केदारकाे लापरबाही, जनप्रतिनिधिले लिए चासो

रबिन्द्र बराल  रंगेली . साउन १३  माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको पव्लिक उच्च माध्यमिक बिधालयमा २०७३ सालमा जिल्ला शिक्षा कार्यलयकाे अनुदानबाट पव्लिक बिधालयमा नयाँ भवनका लागि शिक्षा कार्यालय  ६० लाख रुपैयाँ बराबर र बिधालय काेषबाट २१ लाख रुपैयाँकाे लागतमा भवन निर्माण हुने समझैता समेत भएको थियोे. . .