काठमाडौं, जेठ ३० गते । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त करिब नौ हजार पदका लागि गरेको विज्ञापनको पक्ष र विपक्षमा बुधबार पनि जुलुस प्रदर्शन भएका छन् । झण्डै छ लाख विद्यार्थी लोकसेवाको परीक्षाका लागि तयारी अवस्थामा रहँदा बल्ल विज्ञापन खुलेको थियो । विज्ञापन खुलेपछि पनि समर्थन र विरोधमा जुलुस जारी रहँ�. . .
लमही, जेठ ३० गते । दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भार�. . .
लहान, जेठ ३० । सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नगरपालिका–६ स्थित वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका–२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बे�. . .
काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाो हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हिजोसाँझ हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । चट्याङपछि स्थानीय रामखेलावन या�. . .
काठमाडौं, जेठ ३० । शिक्षा मन्त्रालयले कक्षा–१२ उत्तीर्ण भएका विद्यार्थीलाईमात्र ‘नो अब्जेक्सन लेटर’ दिने निर्णय गरेको छ । यसअघि एसइई पास भएका विद्यार्थीलाई पनि नो अब्जेक्सन लेटर दिइँदै आएकोमा अब भने १२ कक्षा उत्तीण गरेकाहरुलेमात्र पाउनेछन् । विद्यालय तह पास गरेका विद्यार्थीलेमात्र बाहिर पढ्न ज�. . .
काठमाडौं । पाकिस्तानलाई ४१ रनले हराउँदै अष्ट्रेलियाले एक दिवसिय विश्वकप क्रिकेटमा जितको पुनरागमन गरेको छ । अघिल्लो खेलमा भारतसँग हारेको अष्ट्रेलियाले गएराती पाकिस्तानलाई हराउदै अंक तालिकाको शिर्ष स्थानमा रहेको न्युजिल्याण्डसँग बराबरी गरेको हो । खेलमा अष्ट्रेलियाले दिएको ३ सय ८ रनको लक्ष्य पछ�. . .
विराटनगर २९ जेठ । बजारमा विषादी (कारवाइड) प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेको भेटिएको छ । इटहरी उपमहानगरपालिकाले बुधबार बजार अनुगमन गर्दा विषादि (कारवाईड) प्रयोग गरेर पकाएको आँप भेटृपछि जफत गरेको छ । इटहरीको आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा से�. . .
तपाईँलाई कुनै सामान अथवा कागजपत्र एकबाट अर्को ठाउँमा पठाउनुपर्यो भने कसरी पठाउनुहुन्छ? वा भनौँ साथीलाई उपहार पठाउनु पर्यो तर साथीको बसाई निकै टाढा छ। टाढा हुँदा सन्देश पुर्याउन सजिलै सकिने प्रविधिको त विकास भयो तर नेपालमा सामान आदानप्रदान गर्नको निम्ति भने सन्तोषजनक समाधान अझै आउन सकेको छैन। ला�. . .
काठमान्डौ २९ जेठ । टिपर आतंक नरोकिँदा सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ । बुधवार सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको हो। रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ �. . .
सुनसरी, जेष्ठ २९ गते । सुनसरीको बराह नगरपालिका-८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे शुक्रवारेबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक स्थानीय ३२ बर्षीय मोहमद मिया ट्याक्टरले च्यापि�. . .
तेह्रथुम, जेष्ठ २९ गते । तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङबाट १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको बाबुले आज बिहान ७ बजे दिएको जाहेरीक�. . .
जाजरकोट– बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च जुटाउन. . .