Admin_OB

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ स्वास्थ्य संस्था सूचीकृत

काठमाडौँ,जेठ २८ गते ।  सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ ।  सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जन. . .


लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन , संविधानको भावना एवं समावेशी सिद्धान्तविपरीत रहेको ठहर

लक्की चौधरी काठमाडौंँ, जेठ २८ गते । स्थानीय तहको विभिन्न पदमा कर्मचारी पदपूर्ति गर्नेगरी लोक सेवा आयोगले जेठ १५ गते माग गरेको विज्ञापन संविधानको भावना एवं समावेशी सिद्धान्तविपरीत रहेको ठहर गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्न निर्देशन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यक�. . .


बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट ह्याक !

मुम्बई, जेठ २८ । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राति ह्याक भएको छ । टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ ले अमिताभ बच्चनको ट्वीटर ह्याक गरेको हो । ह्याकरले उनको ट्वीटरमा टर्की र पाकिस्तानसँग सम्बन्धित सन्देश पोस्ट गरेको थियो । ह्याकरले अमिताभ बच्चनको प्रोफाइल तस्वीर हटाएर पाकिस्�. . .


विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल वर्षाले अवरुद्ध , अंक बाँडे

काठमाडौं जेठ २८ । इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय  अन्तर्गत दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल वर्षाले अवरुद्ध भएको छ । साउथह्याम्पटनमा गएराति वर्षा बाधक बनेपछि दक्षिण अफ्रिका र वेष्ट इन्डिजले एक–एक अंक बाँडेका छन् । प्रतियोगितामा लगातार तीन हार वेहोरेको दक्षिण अफ्रिकाले गएरातिको खेल रोक�. . .


खोटाङमा शिक्षा मन्त्रीले भने “विद्यालय जागिर खाने ठाउँ होइन, देश बनाउने ठाउँ हो”

खोटाङ, जेठ २८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताउनुभएको छ । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको भन्नुहुँदै उहाँले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर�. . .


भारतीय क्रिकेटर युवराज सिंहले क्रिकेटबाट सन्यास लिए

एजेन्सी , भारतीय अलराउण्डर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन् । आफ्नो क्रिकेट करियरमा भारतका लागि ४० टेस्ट, ३०४ एकदिवसीय र ५८ टी-२० खेल खेलेका युवराजले क्रिकेट खेलाडीको करियरबाट बिदा लिने निर्णय गरेका हुन् । उनी यो समयकै सबैभन्दा उत्कृष्ट भारतीय अलराउण्डर हुन् । विस्फोटक ब्याटिङ, स्पिन बलिङ र . . .


घुर्मीबाट कटारीतर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा टिपर चालकको मृत्यु

गाईघाट जेठ २७ , घुर्मीबाट कटारीतर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा टिपर चालकको मृत्यु भएको छ । घुर्मीबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ४१३० नम्बरको टिपर आइतबार राति साढे ९ बजे सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका–११ मा दुर्घटना भएको थियो। सडकबाट अन्दाजी ९ सय मिटर तल खसेर टिपरका चालकसोलुखुम्�. . .


हङ्कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप

हङ्कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप भएको छ । सुपुर्दगी सम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा लाखौँ मानिस सहभागी भएका छन् । प्रदर्शनकारीहरूलाई प्रस्तावित कानुनले चीनलाई हङ्कङस्थित आफ्ना राजनीतिक विपक्षीलाई निसाना बनाउन सहयोग पु¥याउने आशंका छ । हङ्कङको प्रदर्शनम. . .


सिन्धुपाल्चोकमा झाडापखालाको महामारी , गाउँका १ सय ३० जनाभन्दा धेरै बिरामी

सिन्धुपाल्चोक जेठ २७ ,  जिल्लाको बलेफी गाउँपालिका– ५ बिन्जेलमा झाडापखालाको महामारी फैलिएको छ । झाडापखालाका कारण एकै गाउँका १ सय ३० जनाभन्दा धेरै बिरामी परेका हुन् । बिरामीमध्ये ९६ जनालाई गाउँमै पुगेका स्वास्थ्य टोलीले उपचार गरिरहेको छ भने अन्य बिरामीको अवस्था गम्भीर छ । गम्भीर बिरामीको खाडिचौरमा. . .


बीपीवादको खोजी गर्दैसुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा गरिने

काठमाडौं जेठ २७ । बीपी सङ्ग्रहालय समितिले बीपीवादको खोजी गर्दै जेठ ३० देखि ३२ सम्म सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा गर्ने भएको छ । लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन बीपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा गर्न लागिएको समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले राससलाई. . .


बिराटनगरकि दुर्घटनामा परी दुवै हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लगिने

बिराटनगर जेठ २७ , नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ ।     संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानका�. . .


सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ,एक घाइते

सुनसरी, जेष्ठ २७ गते । सुनसरीको कोशी गाउँपालिका-८ भाण्टावारीमा आइतवार जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राती साढे १० बजेको समयमा सोही स्थान बस्ने बर्ष ६० को मोहमद सद्रुल मियाँ र निजकै छोरी बर्ष ३८ की नेहरुल खातुन घर नजिकै रहेको केराबारीको हेरचाह गर्न जाने क्रममा �. . .