काठमाडौं जेठ २९ । इङ्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्नेछन् । साविक विजेता अस्ट्रेलिया जारी प्रतियोगितामा चार खेलमा तेस्रो जितको खोजीमा छ । अघिल्लो खेलमा उसलाई भारतले हराएको थियो । उता पाकिस्तान भने प्रतियोगितामा दोस्रो जितको खोजीमा छ । पहिलो खेलम�. . .
काठमाडौँ, जेठ २९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले करिब छ लाख युवाले एक वर्षमा लोकसेवाको तयारी गरिरहेकाले स्थानीय तहमा ‘करारमा कर्मचारी भर्ना असम्भव’ भएको बताउनुभएको छ । मन्त्री पण्डितले लोकसेवा आयोगको विज्ञापन संवैधानिक, लोकसेवा आयोगको मूल्य मान्यता र स्थानीय तहको स. . .
राजविराज, जेठ २९ गते । ‘एबी नेगेटिभ’ रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा पुगेकी एक गर्भवतीलाई सैनिकको रगतले बचाएको छ । दोस्रो बच्चा जन्म दिने तरखरमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका– ४ रुपनगर निवासी सुरेशकुमार मेहताकी २९ वर्षीया श्रीमती चम्पाकुमारी गर्भवती भई गजेन्द्रनारायण सिंह अस्पतालमा भर. . .
ललितपुर, जेठ २९ । छोरीलाई बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि लागेको आरोपमा थप छानबिन गर्न प्रहरीले अदालतबाट सात दिनको म्याद पनि थपेको छ । सोमवार पक्राउ परेका निज उपसचिवलाई प्रहरीले म्�. . .
बिराटनगर जेठ २९ , विराटनगरमा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको हो । डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । नेपालमा डेंगु नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। अधिकारि. . .
बिराटनगर जेठ २९, सुनसरीको धरानमा डेंगुको महामारी पछि विराटनगरमा पनि २ जनामा डेंगुको संक्रमण देखिएको छ । धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भए पनि प्रभावकारी हुन सकेको छैन विराटनगरमा डेंगुको संक्रमण देखिएपछि सचेत रहन चिकित्सकको सुझाब रहेको छ । https://ourbiratnagar.net/2019/06/87471 यो रोग कस्तो हो र बच्न �. . .
बिराटनगर जेठ २८ , माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यो बर्ष गत बर्ष भन्दा केहि ढिलो प्रकाशन हुने भएको छ। अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा प्रकाशन गर्ने गरिए पनि यो बर्ष भने तेस्रो साता मात्रै नतिजा प्रकाशन गर्न लागिएको हो । यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी समा�. . .
सुनसरी, जेठ २८ । भारतीय ‘रियालिटी शो सारेगमप लिटिल च्याम्प’मा तेस्रो स्थान प्राप्त गरेका नेपाली बालगायक प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त भएका छन् । सोमबार गृहनगर इटहरी आइपुगेका उनलाई मंगलबार उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बाल सद्भावनादूत नियुक्त गरेको घ�. . .
रौतहट । रौतहटमा भारतीय तीर्थयात्री चढेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ना. ६ ख ९०३० नम्बरको बसलाई को. १ ख २६२५ नम्बरको ट्रकले चन्द्रपुर नगरपालिका–१ मंगलपुर नजिकै राजमार्गमा गएराति पछाडिबाट ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ५४ वर्षीय चरण विश्वाल र ५२. . .
चितवन । बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेला. . .
एजेन्सी । इङल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र श्रीलंका खेल्ँदैछन् । विश्वकप अन्तर्गत १६ खेलमा खेल्न लागेका यि दुबै टोलीलाई मौसमको चिन्ता छ । अहिलेसम्म २ खेल मौसमका कारण रद्ध गरिएका छन् । यसअघि मौसमका कारण अंक बाँडेको श्रीलंका चिन्तामा छ । बंगलादेशलाई पनि मौसम बाधक हुन. . .
म्याग्दी जेठ २८ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवाले व्यावसायिक माछापालन सुरु गरेपछि अन्य युवा पनि आकर्षित भएका छन् । स्थानीय सुजन राम्जाली र इन्द्र थापाले २० लाख रुपैयाँको लगानीमा २०७५ सालबाट माछापालन सुरु गरेका हुन् । उनीहरुले १४ वर्षसम्म पोखरा बसेर माछापालनसम्बन्ध. . .