Admin_OB

ओखलढुङ्गामा एक व्यक्तिको शव फेला , हत्याको आशंका

ओखलढुङ्गा जेठ २४ , ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ ओदेखोलामा एक व्यक्तिको शव फेला परेको छ । भीरमुनीको खोल्सामा फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्ध बहादुर थापाको रहको प्रहरीले जनाएको छ ।बुधबार राती भीरबाट लडेर उनको मृत्यु भएको बताइएपनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र . . .


मौसमी अपडेट:अब सबैतिर खतरामुक्त ,पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली बाहिरियो

काठमाडौं । हिजो बेलुका पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली हाल मध्य हुँदै उत्तरतर्फबाट पनि मुक्त भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् विभूति पोखरेलले भनिन्,‘‘पूर्वबाट उत्तरतर्फ गएको मौसमी प्रणाली त्यहाँबाट पनि बाहिरिएकाले अब सबैतिर खतरामुक्त रहेको छ । चिन्ता गर्नुपर्दै. . .


विश्वकप क्रिकेट अपडेट : अस्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले हरायो

काठमाडौं । साविक विजेता अस्ट्रेलियाले इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गएराति नटिङघममा भएको खेलमा अस्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले हरायो । खेलमा अष्ट्रेलियाले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७३ रन मात्र. . .


कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुई जनाको मृत्यु

कैलाली । कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको छ ।हिजो साँझ आएको तीव्र गतिको हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएका छन् । हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलालीको गोदावरीका वीरबहादुर चौधरी र टिकापुरका लाहानु चौधरीको मृत्यु भएको छ । हावाहुरी चलेका बेला मोटरसाइकलमा सवा. . .


मोरङको बुढीगंगामा रहेको हिमगिरी सोप इन्डट्रिज गोदाममा आगलागी, २० लाख बढीको क्षति

विराटनगर, २३ जेठ । मोरङको बुढीगंगा गाउपालिका–२ मा रहेको हिमगिरी सोप इन्डट्रिज प्रालीको गोदाम घरमा बिहिबार दिउसो आगलागी भएको छ । आगलागीबाट २० लाख बढीको क्षति भएको जानकारी उद्योगका सञ्चालकले प्रहरीलाई गराएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार प्लाष्टिकका खाली बोरा, साबुन प्. . .


बिराटनगरमा शिक्षा मन्त्री पोखरेलले भने “राष्ट्रिय चिकित्सा ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ”

विराटनगर, जेठ २३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै उहाँले ऐनले निजी चि�. . .


नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन, अर्काे बैठक प्रधानमन्त्रीको युरोप भ्रमणपछि

काठमाडौँ, जेठ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठ. . .


इटहरीमा एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसको अष्ट्रेलिएन एजुकेशन सेमिनार सम्पन्न

इटहरी जेठ २३ इटहरी स्थित एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसले अष्ट्रेलिएन एजुकेशन सेमिनार सम्पन्न गरेकाे छ । गत जेठ २० गते इटहरी स्थित होटल बरन्डाको सभाहलमा सम्पन्न उक्त सेमिनारमा इटहरी आसपासका करिब ५०० जना बिद्यार्थीहरुको उपस्थिती रहेकाे थियाे । सेमिनारमा चाल्स स्टर्ड यूनिभरसिटि, भिक्टोरिया यून�. . .


विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध सिराहामा देखापरे

विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ ।     सो स्थानमा विषेशगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन् । स्थानीय ललीत गुप्ता�. . .


उदयपुरमा गाँजा कारोवारीमा संलग्न ६ जना पक्राउ

उदयपुर, जेष्ठ २३ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ कोल्टेबाट प्रहरीले बुधवार लागूऔषध गाँजा कारोबार गरिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । अपरान्ह ५ बजेको समयमा प्रतिबन्धित गाँजा बिक्रि बितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले १ किलो �. . .


मोरङको रतुवामाईस्थित दाम्राभीट्टा स्कुलमा बिद्यार्थीहरुलाई दन्तमन्जन र ब्रस वितरण

उर्लाबारी जेठ २३ , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा बिद्यार्थीहरुलाई दन्तमन्जन र ब्रस वितरण गरिएको छ । स्कुलको आयोजनामा बालबालिकालाई दन्त चेतना अभियान अन्तर्गत दन्तमन्जन र ब्रस वितरण गरिएको हो । बालबालिकामा दात समन्धी सचेतना जगाउन उक्त कार्यक्रम आयोजना गरिएको स्क�. . .


युट्युबले हजारौं भिडियो हटाउने , यस्ता भिडियो हट्नेछन् !

क्यालिफोर्निया । युट्युबले विभेदकारी सामग्री आफ्नो प्ल्याटफर्मबाट हटाउने जनाएको छ । यसबाट हजारौं भिडियो र च्यानलहरुलाई असर पर्न सक्नेछ । युट्युबले निओ नाजिम्म र अन्य विभेदकारी विचार बोक्ने सामग्री हटाउन लागेको  बुधबार घोषणा गरेको हो । युट्युवको खुलापनले सिर्जनशिलता र सूचनामा पहुँच बढाएको उल्�. . .