Admin_OB

क्लासिक टेक को “बुलेट-जीप्लान” प्याकेज , यस्तो छ योजना

बिराटनगर बैशाख १२ , बिगत ९ बर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रालिले प्रति महिना रु. ६९२ मा ४० एमबीपीएस गतिको “बुलेट-जीप्लान” याेजना ल्याएकाे छ । क्लासिक टेकले ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका थप याेजनाहरू समेत बजारमा ल्याएको छ । . . .


ओबी समाचार प्रभाब:बिराटनगरको केसलिया खोलाबाट स्काईभेटर सहित ट्रिपर र ट्याक्टर नियन्त्रणमा

बिराटनगर , वैशाख १२। विराटनगर महानगरपालिका-६ केसलिया खोला नजिक अवैध रुपमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बिहीवार स्काईभेटर सहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । बिहान पौने ९ बजे सि.आर.भी. केसलिया मार्गबाट खटिएको प्रहरी टोलीले खोला उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट �. . .


आगलागीका घटना बढ्दै : पाँचथरमा आगलागीबाट ११ लाख बराबरको क्षति

पाँचथर, वैशाख १२। पाँचथरको कुम्याक गाउँपालिका-५ निगाले बस्ने गहर सिंह बि.क.को घरमा गए राती आगलागी भएको छ । राती २ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा बि.क.को ढुंगा, माटोले बनेको टिनको छानो भएको २ तले घर, भान्सा घर, नगद ५ हजार, डेढ तोला सुन, आधा तोला चाँदी, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाज�. . .


आठौं राष्टिय खेलकुद सम्पन्न , प्रदेश नम्बर १ लाइ ९ वटा स्वर्ण (तालिका सहित)

बिराटनगर बैशाख १२ , आठौं राष्टिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश ५ मा दोस्रो पटक आयोजना भएको आठौं राष्टिय खेलकुद प्रतियोगिता बुधबार २०७७ साल फागुनमा गण्डकी प्रदेशमा निम्तो माग्दै आफ्नो यात्रा सम्पन्न गरेको हो । नबौ प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय भएको छ । आठौं राष्टिय खेलकुद प्रतियो. . .


बलिउडको ब्लकबस्टर फिल्म ‘तेरे नाम’ को स्वीक्कलको तयारी सुरु

मुम्बई – बलिउडको ब्लकबस्टर फिल्म ‘तेरे नाम’ को स्वीक्कलको तयारी सुरु भएको छ । सन् २००३ को सलमान खान अभिनित फिल्मले धेरैलाई रुवाएको थियो । फिल्मकार सतीश कौशिकले उक्त फिल्मको स्वीक्कलको स्क्रिप्ट लेखेर सकिएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘हाम्रो स्क्रिप्ट पूरा भइसकेको छ । यो अवस्थामा फिल्मको. . .


आईपिएल अपडेट :एबी डिभिलियरसको शानदार प्रदर्शन,बैंगलोरले घरेलु मैदानमा पंजाबलाई हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत बुधवार राति भएको खेलमा रोयल चैलेन्जर्स बैंगलोरले घरेलु मैदानमा किंग्स इलेवन पंजाबलाई १७ रनले पराजित गरेको छ । बैंग्लोरको जितका लागि एबी डिभिलियर्सले शानदार प्रर्दशन गरे । उनले ८२ रनको योगदान दिए भने अर्काे इनिंगमा तीन क्याच गरे । पन्जाबलाई जितका लागि . . .


झापाका युवाको कथा : कृषिमा होमिए विदेशबाट फर्केका युवा , स्वदेशमै व्यवसाय शुरु

सुरुङ्गा, वैशाख ११ गते । वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्ष कतारमा परिश्रम गरेर स्वदेश फर्किनुभएका बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले आजकल स्वदेशमै व्यवसाय शुरु गर्नुभएको छ । उहाँ मात्र होइन, झापाका थुप्रै युवा विदेशी भूमिमा रगत पसिना बगाउनुको साटो स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनसायले कृष. . .


आज दिउँसो फेरि भूकम्पको झटका : आज मात्रै ३ वटा भूकम्प महसुस

विराटनगर बैशाख ११, आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा पनि धादिङ केन्द्रविन्दु भएर ३.९ म्यान्निच्यूडको भूकम्प गएको  छ । आज मात्रै तेस्रोपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आज विहान २ वटा झटका महसुस गरिएको थियोे ।. . .


श्रीजासुको खेल यात्रा : कबड्डी देखि कुस्ती सम्म ,दिलाइन प्रदेश १ लाई स्वर्ण पदक

बिराटनगर बैशाख ११ , श्रीजासु गिरी नेपाली राष्ट्रिय कबड्डी टिमकी सदस्य हुन् । कबड्डी टिमकी सदस्य भएपनि अहिले जारी आठौं राष्ट्रिय खेलकुदमा उनले कुस्ती खेलबाट स्वर्ण पदक जितेकी छिन । प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गरेकी उनले ७६ केजी तौलमा स्वर्ण पदक जितेकी हुन् । उनले प्रदेश नम्बर ५ कि लक्ष्मी डीसिलाई . . .


आठौं राष्ट्रिय खेलकुद : प्रदेश–१ की अस्मिता राईलाई करातेमा स्वर्ण पदक

दाङ बैशाख ११ , प्रदेश–१ की अस्मिता राई र गण्डकी प्रदेशका नवीन रसाइली जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा प्रदेशको दबदबा कायमै राख्दा सोमबार स्वर्ण पदक जितेका छन्। दाङको तुल्सीपुरस्थित करातेको कभर्डहलमा भएको खेलमा नवीनले पुरुष ६७ केजी तौलसमूह र अस्मिताले महिला ५५ केजी तौलसमूहमा स्वर्ण पदक ज�. . .


विराटनगरको मोबाइल एण्ड मोबाइलको युथ फर ब्लड मोरङलाई सहयोग

विराटनगर बैशाख ११, विराटनगरको शनिमन्दिर छेउमा रहेको मोबाइल एण्ड मोबाइल पसलले रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लडलाई सहयोग गरेको छ । पसलले युथ फर ब्लडको लागि रक्तदाता खोज्न मोबाइल सहयोग गरेको हो । युथ फर ब्लड मोरङका सदस्य सुमन कार्कीले उक्त मोबाइल फोन रिसिभ गरेका थिए ।. . .


सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी, वैशाख ११। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको ईनरुवा नगरपालिका-६ घोपाली टोलमा मंगलवार ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दिउँसो साढे २ बजे पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १२३६ नम्बरको ट्रकले पूर्व तर्फ जाँदै गरेको को ५ प ५०३३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटन�. . .