Admin_OB

धादिङमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

धादिङ– पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान १० बजे काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बा४ख १४१५ नम्बरको सो बस दुर्घटना भएको हाे । तीब्र गतिको सो बस अर्को गाडीलाई ओभरटे�. . .


अपडेट : श्रीलङ्कामा विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट , १०५ बढीको मृत्यु

आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर छ । बीबीसी सिंहला सोका संवाददाता अज्जाम अमिनका अनुसार कोलम्बोमा ४७ को मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले यसको पुष्टि गरेको हो । यस्तै, बट्टिकोलामा २५ को मृत्यु भएको छ भने पुलिसका अनुसार नेगम्बोमा मृतकको सं�. . .


बिराटनगरमा बिद्यार्थीको लागि सुबिधा सम्पन्न “बिराटनगर सेन्ट्रल होस्टेल” संचालनमा

बिराटनगर बैशाख ८ , बिराटनगर शैक्षिक हबको रुपमा बिकसित हुदै गरेको अवस्थामा बिराटनगरमा बिभिन्न ठाउँका बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । बिराटनगर बाहिरबाट आउने बिद्यार्थीको लागि भनेर बिराटनगरको मुनालपथमा "बिराटनगर सेन्ट्रल होस्टेल" संचालनमा ल्याइएको छ । बिराटनगर कै स्कुल तथा कलेजका प्राध्�. . .


ओखलढुंगा महोत्सव: दैनिक १० हजारको अवलोकन ,एक करोडभन्दा बढीको कारोबारको लक्ष्य

ओखलढुंगा बैशाख ८  । ओखलढुंगामा जारी प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा स्थानीय तथा हस्तकलाका सामग्रीमा उपभोक्ताको भीड लागेको छ । महोत्सव चैत ३० गतेदेखि सुरु भएको हो । ओखलढुंगाको उद्योग, व्यापार, पर्यटन, जडीबुटी तथा कृषि उद्यमलाई विकसित गर्दै समृद्ध ओखलढुंगा निर्माण अभियानमा ट�. . .


चम्किदै नवलपरासीको शाश्वतधाम : दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुग्यो

पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको शाश्वतधामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ। बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमद अन्सारी शाश्वत धामको २५ औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेको चौधरी ग्रुपका जेनेरल म्यानेजर मधु पौडेलले जानकारी दिए। ‘यति सुन्दर र मनमोहक . . .


श्रीलंकाका दुई वटा चर्च र एउटा होटलमा बम विष्फोट , ८० भन्दा बढी मानिसहरु घाइते

बीबीसी । श्रीलंकाका दुई वटा चर्च र एउटा होटलमा बम विष्फोट भएको छ । इसाई धर्मावलम्बीको प्रमुख पर्व ईस्टर सण्डे चलिरहेका बेला चर्च र होटलमा विष्फोट भएको हो । ईस्टर पर्व मनाइरहेका बेला श्रीलंकाका कयौं स्थानमा बम विष्फोटका खबरहरु प्राप्त भएको बीबीसीले जनाएको छ । बीबीसीले अहिलेसम्म प्राप्त जानकारी अनुसा. . .


खेलकुद : तीन महिनादेखि विश्राममा रहेका नेइमार मैदानमा आउने

एजेन्सी – खुट्टाको चोटका कारण तीन महिनादेखि विश्राममा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार  नेइमार आइतबार (आज) रातिदेखि खेलमा फर्कने भएका छन् । फ्रेन्च लिग वानमा पीएसजीले आज मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ ।     गम्भीर चोटका कारण उपचारसहित लामो विश्राममा रहेका नेइमार एकसाता अघिनै टोल�. . .


सोलुखुम्बुमा अमेरिकन नागरिकको सगरमाथाको आधार शिविरबाट लडेर मृत्यु

सोलुखुम्बु बैशाख ८ ,  भ्रमणका नेपाल आएका एक ३६ पर्षीय अमेरिकन नागरिकको मृत्यु भएको छ । सोलुखुम्बुमा अवस्थित सगरमाथाको आधार शिविर पुगेका ३६ वर्षका क्रिस्टोफर बेन्डनको शनिबार लडेर मृत्यु भएको हो । खुम्बुपासाङल्हामु गाउँपालिका ३ को फाक्दिङमा सगरमाथा आधार शिविर पुगेर फर्किँदै गर्दा लडेर उनको मृत्यु �. . .


जानकी हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला

जनकपुर – धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ । आइतबार हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो ।प्रहरी नायब उपरीक्षक रामेश्�. . .


अबको तीन दिनको मौसम यस्तो : चट्याङ, हावाहुरी र वर्षा

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ ।      बैशाख ०८ गते (आईतबार) दिउँसोःदेश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाह�. . .


बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइईको दोस्रो अडिसन सम्पन्न ,५० जना सहभागी

बिराटनगर बैशाख ८, बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको दोस्रो अडिसन सम्पन्न भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा हुन लागेको हो । गत हप्ता पहिलो अडिसनको कार्यक्रममा यस बर्षको एसइई परीक्षा दिएका ३४ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थि�. . .


बिराटनगरका युवाहरुलाई क्षमता अभिबृद्दि तालिम संचालन हुने ,वडाका १५ युवा समावेश गरिने

बिराटनगर बैशाख ८ , युवाहरुद्दारा संचालित "हामी युवा" नामक संस्थाले बिराटनगरका युवाहरुको लागि "क्षमता अभिबृद्दि तालिम संचालन गर्ने भएको छ। बिराटनगर महानगरपालिका संगको सहकार्यमा तथा सहयोगमा यस संस्थाले प्रत्येक १९ वटै वडामा एक वडामा १५  जना युवाहरुको लागि निःशुल्क तालिम आयोजना गर्ने लागेको हो । १६ दे�. . .