Admin_OB

बिराटनगरमा यस्तो घटना : नक्कली प्रहरी बनेर घर भित्र खानतलासी , एक जना समातिए

मोरङ, वैशाख १० गते । बिराटनगर महानगरपालिका-८ स्वागतम चोकमा नक्कली प्रहरी बनेर घर भित्र प्रवेश गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार राती ११:५५ बजे मोटरसाईकलमा आएका ३ जना अपरिचित व्यक्तिहरु सोही स्थान बस्ने सिंगेश्वर यादवको घरमा प्रवेश गरी हामी सादा पोशाकका प्रहरी हौ तपाईको घर खानतलासी गर्न�. . .


तेह्रथुममा चट्याङको सनसनी : बर्षासंगै खसेको चट्याङबाट साढे १८ लाख बराबरको क्षति

तेह्रथुम, वैशाख १० गते । तेह्रथुमको म्याङलुङ नगरपालिका-२ बिजुली अफिस टोलमा सोमवार बर्षासंगै खसेको चट्याङले पदम बहादुर भुजेलको घरमा आगलागी हुँदा अन्दाजी १८ लाख ५५ हजार बराबरको क्षति भएको छ । दिउँसो २ बजे चट्याङ खसेर आगलागी हुँदा भुजेलको ढुंगा, माटोले बनेको टिनको छानो भएको १ तले घर, लत्ताकपडा, भाँडावर्�. . .


राजविराज विमानस्थलमा पुनः वैशाख २५ गतेदेखि विमान सेवा सञ्चालनमा आउने

सप्तरी बैशाख १० , सञ्चालनमा आएको १० महिना नबित्दै ठप्प भएको राजविराज विमानस्थलमा पुनः वैशाख २५ गतेदेखि विमान सेवा सञ्चालनमा आउने भएको छ । गएको चैत २० गतेदेखि राजविराज विमानस्थलबाट श्री एयरलायन्सले नियमित सेवा बन्द गरेको थियो । श्री एयरलायन्सका म्यानेजर सुरेश मल्लिकले विमानको इन्जिन मर्मत गर्न वि�. . .


नायिका बर्षा र संजोक हनिमुनका लागि युरोपमा ,सामाजिक संजालमा राखिएका भ्रमणका तस्बिर यस्ता

बिराटनगर बैशाख १० । गत फेब्रुअरी १४ तारिखका दिन विवाह बन्धनमा बाँधिएका अभिनेता संजोक कोइराला र अभिनेत्री वर्षा राउत हनिमुनका लागी युरोपमा रहेका छन । नेपाली सिनेमा क्षेत्रमा निक्कै नै चर्चा कमाएका उनीहरु  बिबाहको केही पछी उनीहरु हनिमुनमा लाग्न लागेका हुन । उनीहरु फेब्रुअरी १४ तारिखका दिन प्रेम दि�. . .


बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको ओरेन्टेशन सम्पन्न

बिराटनगर बैशाख १०, बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको ओरेन्टेशन सम्पन्न भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा हुन लागेको हो । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अडिसनबाट छानिएका २५ जन�. . .


आईपीएल अपडेट : दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४० औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानको दसुपर फोरमा जाने सम्भावना लगभग समाप्त भएको छ भने दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थ�. . .


रिना हत्या प्रकरण : श्रीमान पथरी आए , आरोपित कमल नेपाल समातिए

पथरी बैशाख १० । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आएका छन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने व्यक्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो । रिनाको हत्या . . .


फिलिपिन्समा भूकम्प : जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प

मनिला, वैशाख ९ गते । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिप�. . .


आईपीएल अपडेट : दिल्ली क्यापिटल्सको खेल आज , सन्दिप खेल्ने प्रबल सम्भावना

एजेन्सी । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमिएर लिग क्रिकेटमा आज राजस्थान रोयल्सको सामना गर्दैछ । आईपीएलको ४० औं र आफ्नो ११ औं खेलमा दिल्लीले राजस्थानको सामना गर्न लागेको हो । राजस्थानको घरेलु मैदान सवाई मानसिंह रंगशालामा खेल नेपाली समयअनुसार बेलुका ८ः१५ �. . .


सन्दर्भ विश्व पुस्तक दिवस: अझै बनेन पुस्तक नीति

काठमाडौँ, वैशाख ९ गते । ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेका छन् । विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरुले पनि वर्षमा लाखौँ पुस्तक प्रकाशित गर�. . .


विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा चिरफार बेगर पत्थरी शल्यक्रिया

विराटनगर बैशाख ९ ,  विराटनगर महानगरपालिका–३ स्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा चिरफार बेगर पत्थरीको शल्यक्रिया हुने भएको छ । यस अस्पतालमा ‘आर.आई.आर.एस.’ प्रविधिबाट पथरीको शल्यक्रिया हुने भएको हो । यो सेवा एक साताभित्रमा सञ्चालनमा आउने अस्पतालले जनाएको छ । आर.आई.आर.एस. प्रविधिबाट घाउ नबनाइकन. . .


नेकपाको मोरङको जिल्ला अध्यक्षमा बिनोद ढकाल र जिल्ला साचिवमा गोपी अछामी चयन

बिराटनगर बैशाख ९ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका. . .