Admin_OB

पर्यटन विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण’-पूर्वप्रम खनाल  

इलाम, वैशाख ७ गते । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आज इलामको सूर्योदय नगरपालिका. . .


विराटनगरमा फोरम नेपालको प्रदेश स्तरीय अधिवेशन हुदै , तयारी पूरा

विराटनगर, वैशाख ७ गते । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख १५ र १६ गते हुने अधिवेशनमा प्रदेशका १४ जिल्ला समन्वय समिति र १३७ पालिकाबाट ५१६ जना प्र�. . .


प्रधानमन्त्रीलाई ५ तहको सुरक्षा घेरा तोड्दै कालो झण्डा देखाउने को थिए..?

बुटवल ७ वैसाख । ५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालोझण्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालोझण्डा देखाएका हुन् । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्र. . .


गर्मी बढ्यो प्रशस्त पानी पिएर मिर्गाैला जोगाउनुहोस, यी हुन् मिर्गौला फेल गराउने ७ कारण

पछिल्लो वर्षमा मिर्गौला फेल हुनेहरुको संख्या बढिरहेको छ । यसरी मिर्गौला फेल हुने कारण मध्य एक जीवनशैली र खानपान हो । कोखमा हुने मिर्गाैलाले रगतमा इलेक्ट्रोलाईट नियन्त्रण गर्न मुख्य भूमिका खेलेको हुन्छ । किड्नीले शरीरबाट अनावश्यक चीजलाई फालिदिन्छ (विषादी लगायतका हानिकारका चिज )। किड्नीको सामान्य का. . .


सेल्फीडाँडामा टिपर दुर्घटनामा एकको मृत्यु

काभ्रे ७ वैसाख । बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सटकबाट अन्दाजी ३०० मिटर तल खोचमा खस्दा टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्ष�. . .


ट्याक्टरको ठक्करबाट भूपु सशस्त्र प्रहरी हवल्दार कालिदासको मृत्यु

उदयपुर ७ वैसाख । उदयपुर जिल्लामा ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हवल्दार कालिदास भण्डारीको मृत्यु भएको हो । गाईघाटबाट चुहाडे तफै गई रहेको लु.३ च �. . .


दिल्लीबाट नेपाल आएको बसमा बमै बम भेटियो

धनगढी ७ वैशाख। भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोट पदार्थ बरामद भएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः ४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम र बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो । बसबाट बम, अन्य हतियार बनाउन प्रयोग हुन�. . .


प्रदेश नम्बर १ मा सवारी दुर्घटना : २ जनाको ज्यान गयो

बिराटनगर बैशाख ०७ गते । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा शुक्रवार साँझ भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-७ मा गाईघाटवाट चुहाडे तर्फ जाँदै गरेको लु ३ त ४४४९ नम्बरको ट्याक्टरले बिपरीत दिशावाट आउँदै गरेको लु ४९ प ४०७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटर. . .


मोरङमा यस्तो घटना : महिलाको आफ्नै घरमा नङगो अवस्थामा शव फेला , हत्या गरिएको आशंका

बिराटनगर बैशाख ७ , मोरङको पथरी शनिस्चरे नगरपालिका एक बजारमा अन्दाजी २९ बर्ष कि रिना बस्नेतको शव फेला परेको छ । उनको हत्या भएको आशंका गरिएको छ । घर मै नङगो अवस्थामा उनको शब फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको  छ ।. . .


बिराटनगर ,इटहरी लगायतका शहर जोडेर बृहत विराट क्षेत्रको प्रस्ताव , इटहरीलाई केन्द्रमा राखिने

विराटनगर । प्रदेश १ सरकारले भौगोलिक रुपमा सुनसरीको इटहरीलाई विभिन्न १२ वटा पालिकाको केन्द्र भागमा पार्ने गरी बृहत विराट क्षेत्रको अवधारणा अघि सारेको छ । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउन विलम्ब गरिरहेका बेला राजनीतिक वृत्त र जनस्तरमा समेत अनेकन अड्कलबाजी भइरहँदा भौगोलिक ह�. . .


विराटनगरमा आज कमेडियन सन्दिप क्षेत्री र गायिका आस्था राउत आउने

बिराटनगर बैशाख ७ , विराटनगरमा संचालनमा आएको सेन्ट्रल मलमा आज  बिशेष प्रस्तुति रहने भएको छ । सेन्ट्रल मल शुभारम्भअन्तर्गत आज कमेडियन सन्दिप क्षेत्री र गायिका आस्था राउत आउने भएका छन् । मलमा आज दिउसो २ बजेदेखि उक्त कार्यक्रम हुनेछ । कार्यक्रममा प्रवेश निशुल्क रहेको सेन्ट्रल मलका मार्केटिङ अफिसर ओम घ�. . .


राजविराजमा आमा समुह सक्रिय , गरे जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध

राजविराज । जाँडरक्सी बिक्री र सेवनका कारण घरेलु हिंसा बढेको भन्दै आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् ।जाँडरक्सी बिक्री र सेवनका कारण घरेलु हिंसा बढेको भन्दै आमा समूहले अभियान थालेपछि गाउँमा सञ्चालित तीनवटा मदिराका पसलसमेत बन्द भएको छ । आमा समू�. . .