Admin_OB

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्नु हुने

काठमाडौंँ, वैशाख ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्नु हुने भएको छ । चीनका राष्ट्रपति सी जिनपिङको निमान्त्रणमा उहाँले सो भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने दोस्रो अन्तर्राष�. . .


नुसरत जहाँ राफी जसलाई यौन दुर्व्यवहारको उजुरी गर्दा ज्युँदै जलाइयो

एजेन्सी ६ बैशाख,। बंगलादेशमा यौन दुर्व्यवहार विरुद्ध प्रहरीमा उजुरी दिन पुगेकी एक किशोरीको जलाएर हत्या गरिएको छ । विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको विषयमा प्रहरीमा उजुरी गरेपछि नुसरत जहान राफीलाई विद्यालयमै मट्टितेल खन्याएर जलाइएको हो । राजधानी ढाकाबाट सय माइल दक्षिणमा पर्ने फेनी�. . .


नायक आर्यन सिग्देललाई विवाहको वर्ष गाँठकै दिन पुत्र लाभ

नायक आर्यन सिग्देललाई विवाहको वर्ष गाँठकै दिन पुत्र लाभ भएको छ । शुक्रवार बसुन्धरास्थित चिरायु अस्पतालमा जन्मिएको बच्चा र आमा दुबैको अवस्था सामान्य रहेको बताइएको छ । पाँच वर्ष अघि आजकै दिन अर्थात वैशाख ६ गते सपना भण्डारीसँग वैवाहिक जिवनमा बाँधिएका आर्यन र सपनाको पहिलो सन्तान स्वरुप शुक्रबार करिब १�. . .


अरिहन्त ग्रुपको जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा

बिराटनगर बैशाख ६ , अरिहन्त ग्रुपले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ । महालक्ष्मी वायर्स एन्ड केबल्सको उत्पादकले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो । जल पाइप्स एन्ड फिटिङ्स अरिहान्त ग्रुपको बिजनेस युनिट हो । उत्पादनको लन्च अरिहान्त ग्रुपका कार्यकारी निर्द. . .


प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेको यस्तो कार्य : बालिकालाई कृतिम खुट्टा लगाएर सहयोग

बिराटनगर बैशाख ६ , प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक बालिकाको खुट्टाको पैताला नभएको अवस्थामा कृतिम खुट्टाको लागि व्यस्थापन गराएका छन् । माङिसेवुङ गाउपालिका ,इलाम बस्ने १५ बर्षिया मनिहङबा साम्बाको लागि उनले बिराटनगरको शारीरिक पुनर्स्थापना केन्द्र हाटखोलामा मन्त्रीले उपचार �. . .


पाथिभरा मन्दीरबाट दानपेटिका चोर्ने पुजारी झमक बहादुर घिमिरे प्रहरीको नियन्त्रणमा

इलाम ६ बैशाख । इलाममा एक पुजारीद्धारा नै पाथिभरा मन्दीरबाट दानपेटिका नै चोरी भएको छ । इलाम नगरपालिका वडा नम्बर ४ धारापानीस्थीत कथितमाईली पाथीभराको नाममा हजारौंलाई वेवकूफ बनाउँदै आएका कथितपुजारी झमकबहादुर घिमिरेको अर्को कर्तुत सार्वजनिक भएको हो । झापाबाट लाखौंको रकम झ्वामपारी इलाममा कथितपुजारी बन. . .


पब्जी खेल पारखीलाई आयो खुशीको खबर पब्जी प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमान्डौ  ६ वैसाख । सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध ल�. . .


आईपीएल क्रिकेट अपडेट : आजको खेलमा बैङ्लोर र कोलकता खेल्दै

एजेन्सी । खराब नतिजाबाट गुज्रिरहेको रोयल च्यालेन्जर्स बैङ्लोर इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा आज कोलकता नाइट राइडर्सविरुद्ध खेल्दैछ । अहिलेसम्म १ खेलमा मात्र विजयी रोयल च्यालेन्जर्स बैङ्लोर कोलकताविरुद्ध खेल्न लागेको हो । कोलकताको घरेलु मैदान इडेन गाडेन्समा खेल नेपाली समयअनुसार बेलुका �. . .


भाषण गरिरहेका हार्दिक पटेललाई थप्पड

काडमान्डौ ६ वैसाख । भारतीय कंग्रेसका यूवा नेता हार्दिक पटेललाई भाषण गरिरहेका बेला थप्पड हानिएको छ। गुजरातको सुरेन्द्रनगर जिल्लामा कंग्रेस जिल्ला समितिले गरेको कार्यक्रमलाई सम्बोधन गरिरहेका पटेलमाथि शुक्रबार थप्पड हानिएको हो। पटेलले भाषण गरिरहेका बेला एक जना व्यक्ति मञ्चमा चढेर उनलाई थप्पड हाने�. . .


गल्तीले भाजपालाई भोट हालेको भन्दै एक मतदाताले काटे आफ्नै औंला

काडमान्डौ ६ वैसाख । भारतमा एक मतदाताले झुक्किएर गलत पार्टीलाई भोट हालेको भन्दै आफ्नो चोर औंला काटेका छन्। भारतमा भोट हाल्नुभन्दा पहिला मतदाताको चोर औंलाको नङमा मसी लगाउने गरिन्छ। पवनकुमार आफूले बहुजन समाज पार्टीको चिन्ह हात्तीमा भोट हाल्न चाहेको भए पनि धेरै चिन्ह भएकाले झुक्किएर भाजपाको कमल चिन्हम. . .


नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, वैशाख ६ गते ।  नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्य�. . .


ट्राफिक प्रहरीले तलबको ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

काठमाडौँ बैशाख ६ , सडकमा खटिने ट्राफिक प्रहरीले तलबको ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले ट्राफिक प्रहरी प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका-२०७५ लाई स्वीकृत गरेसँगै ट्राफिक प्रहरीले प्रोत्साहन रकम पाउने बाटो खुलेको हो । बिहीबार सञ्चार मन्त्रा�. . .