Admin_OB

आज तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लियो

रामेछाप बैशाख ९ , आज लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । आज बिहान उक्त डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे ।   दुर्घटनामा मानवीय क्षति भएको छैन भने दुर्घटनापछि रनवे बन्द गरिएको छ। चिप्लिएको जहाज नहटाएसम्म उडान . . .


प्रदेश नम्बर १ : मोरङ र उदयपुर जिल्लामा आगलागी , ११ लाख बराबरको क्षति

मोरङ, वैशाख ०९ । प्रदेश नम्बर १ को मोरङ र उदयपुर जिल्लामा आइतवार भएको आगलागीबाट अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको छ । मोरङको केरावारी गाउँपालिका-१ पाटीगाउँ मणीराज लिम्बुको काठको बेरा, टिनको छानो भएको २ तले घरमा अपरान्ह ६ बजे बिद्युतको तार सर्ट भइ आगलागी हुँदा घर सहित घर भित्र रहेको खाद्यान्न, लत्�. . .


प्रदेश नम्बर १ः तराई ,पहाडी र हिमाली जिल्लाहरु धमाधम जोडिदै, सडक सञ्जाल विस्तार हुदै

कबिराज घिमिरे धनकुटा । तराईका जिल्लासँग एक आपसमा पहिले देखि नै जोडिएका पूर्वी नेपालका पहाडी जिल्लाहरु अब हिमालसँग जोडिने भएका छन् । हिमाली जिल्ला पहाडसँग भने हाल जोडिने क्रममा रहेका छन् । मध्य पहाडी राजमार्ग, भेडेटार–राजारानी–रबिराके, मुलघाट–त्रीभेणि, तमोर काबेली करीडोर लगायतका सडक सञ्जालमार्फ�. . .


आईपीएल अपडेट : रोयल च्यालेन्जर्स बैंगलोरको एक रनको रोमान्चक जित

काठमाडौं  । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित हात पारेको छ । आइतबार बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा भएको खेलमा बैंग्लोरले शीर्ष स्थानको चेन्‍नई सुपर किङ्सलाई १ रनले पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले बैंगलोरले . . .


एकल महिलालाई बाख्रा उपहार : छायो परिवारमा खुशियाली

बेझाड,  वैशाख ८ गते । रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आउनुभएको छ । श्रीमान्को निधन भएपछि उहाँलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजिविका चलाउँदै आएका धिम�. . .


धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गर्ने आठ जना पक्राउ

धनुषा बैशाख ९ । धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।     जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोलकै केही पुरुषहरुले मिलेर दुव्र्यवहार गरेको प्रहरीले जनाएक. . .


नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो, सूची आज सार्वजनिक गरिने

काठमाडौँ, वैशाख ९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी द�. . .


विराटनगरमा ६० सेकेन्डको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुने , प्रवेश निशुल्क

विराटनगर बैशाख ९, विराटनगरमा अन्तर्राष्ट्रिय ६० सेकेन्डको फिल्म फेस्टिभल हुने भएको छ । विराटनगर स्पिकर्स क्लबको स्थानीय संयोजन साथै ओबि मिडिया प्रालिको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो । विराटनगर भृकुटी मार्गमा रहेको मेरिल्याण्ड कलेजमा बैशाख १२ गते हुन लागेको उक्त कार्यक्रममा विभिन्न विधा. . .


अखिल नेपाल छापाखानाको अध्यक्षमा राजकुमार बुढाथोकी

विराटनगर, ८ वैशाख । अखिल नेपाल छापाखना र प्रकाशन मजदुर संघ मोरङको अध्यक्षमा राजकुमार बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा भएको भेलाले समितिको उपाध्यक्षमा अनुप घिमिरे, सचिब छविलाल यादव, सह–सचिव करण यादव, कोषाध्यक्ष गायत्री गिरी रहेका छन् । त्यसैगरी समितिको सदस्यहरूमा श्याम राय, रण बहादुर गुरूङ्ग,. . .


उर्लावारी नगरपालिकाका पशुपन्छी शाखाका हाकिम कार्यालय समय मै मस्त निद्रामा भेटिएपछि

उर्लाबारी ८ बैशाख । मोरङको उर्लाबारी नगरपालिकास्थित पशुपन्छि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको पाइएको छ । आईतबार दिउसो २ः३० बजे उर्लाबारीका संचारकर्मी हरि कोईराला रिपोर्टिङको क्रममा त्यहा पुग्दा उनी निदाईरहेका थिए । निक्कै बेरसम्म सञ्चारकर्मीले हेरिरहद. . .


सामाजिक सुरक्षाभत्तामा अनियमितता ,मृत्यु भएकाको नामबाट समेत सामाजिक सुरक्षाभत्ता

काठमाडौँ, वैशाख ८ गते । सरकारले नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षाभत्तामा अनियमितता रहेको पाइएको छ । स्थानीय तहले नामै नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नै नभएकालाई समेत सामाजिक सुरक्षा भत्ताका नाममा रकम खर्च उपलब्ध गराएको पाइएको हो । महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा साम�. . .


पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन

जनकपुरधाम, ८ वैशाख । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद निधन भएको छ । शारीरिक अस्वस्थ्यताका कारण काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आईतवार विहान ८ बजे ४५ वर्षको उमेरमा निधन भएको परिवारिक श्रोतले जानकारी दिएको छ । उहाँको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरह�. . .