भद्रपुर । नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले बताए । उनका अनुसार यही वैशाख ५ गते भारतको पश्चिम बङ्गालस्थित नेपालसँग सीम�. . .
एजेन्सी भारत सरकारले गुगल र एप्पलको एप स्टोरबाट टिक–टक हटाउनुपर्ने माग गरेपछि गुगल प्ले स्टोरमा टिक–टिक डाउनलोडका लागि उपलब्ध छैन । सोमबार टिकटकमाथि प्रतिबन्धको विषयमा एक याचिकाको सुनुवाई गर्दै भारतको सर्वोच्च अदालतले यो मामलामा २२ अप्रिलमा सुनुवाई गर्ने बताएको थियो । मद्रास हाई कोर्टमा यसबा. . .
काठमाडौँ बैशाख ४ , जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मौसम खराब हुने जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । विभागको अनुसार बुधबारबाट पश्चिमी वायु झन् सक्रिय हुने भएकाले मेघ गर्ज�. . .
हेटौँडा, वैशाख ४ गते । प्रदेश ३ को राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै सामरी पुल पुगेपछि सामरी खोलाको तिरैतिर १२ किलोमिटर पूर्व लाग्दा बागदली आउँछ । मकवानपुरगढी गाउँपालिका वडा नं ६ को बागदली गाउँ पुग्नासाथ तरकारीखेती गर्न बनाइएका ठूल्ठूला प्लास्टिकका घर(टनेल)हरु देखापर्छ । घरभित्र छन् लौका, काँ. . .
काठमाडौँ, ४ बैशाख । बालुवाटारस्थित प्रधानमन्त्री निवास पछाडि जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा ग�. . .
काठमाडौँ, ४ बैशाख । भारतमा मंगलबार राती आएको हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ । सैयौँ घाइते भएका छन् । गुजरात, राजस्थान, मध्यप्रदेश लगायतका क्षेत्रहरुमा आएको हावाहुरी सहित आएको वर्षा र चट्याङ परेर यी राज्यहरुमा मात्र ३४ जनाको मृत्यु भएको दैनिक भास्कर पत्रिकाको अनलाइन संस्करणले लेख. . .
धनकुटा, वैशाख ०४ गएराति पुर्वमा चट्याङ र हावाहुरी सहितको वर्षा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ निगालेमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे १२ बजे सोही स्थान बस्ने बर्ष ३४ को लालमान तामाङले मोबाईल चार्जमा राखेर गरेर सुतिरहेको अवस्थामा बर्षा संगै खसेको चट्याङ लागेर गम्भी�. . .
झारखण्ड, वैशाख २ गते । भारतकाे झारखण्ड राज्यकाे बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । “दु�. . .
विश्वास रेग्मी काठमाडौँ, वैशाख ४ गते । नेपाली युवा वैज्ञानिकको महिनौँको प्रयासपछि बिहीबार बिहान त्यसले एउटा नतिजा पाउने भएको छ । अनि त्यो नतिजाले कोर्नेछ नेपालको एउटा फरक इतिहास र बनाउनेछ नयाँ पहिचान पनि । अर्थात् नेपालको राष्ट्रिय झन्डा अङ्कित सानो आकारको स्याटेलाइट पहिलोपटक अन्तरिक्षमा प्रक्षे�. . .
काठमाडौँ, वैशाख ४ गते । रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटे पनि नेपालले प्राप्त गर्ने रेमिटेन्समा भने उल्लेख्य वृद्धि भएको छ । । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आव पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालले पाँच खर्ब ८२ अर्ब रुपिय. . .
काठमाडौँ, वैशाख ३ गते । प्रदेश नं ५ का विभिन्न जिल्लामा जारी आठौँ राष्ट्रिय खेलकूद अन्तर्गत आजसम्म २५४ पदकको छिनोफानो भइसकेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार आज बिहानसम्म ६७ स्वर्ण, ६६ रजत र १२१ वटा कास्य गरी कूल २५४ वटा पदकको छिनोफानो भएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन हुन अ�. . .
आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओमन मात्र ४४.१ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो ।नेपालका बलरहरुले कसिलो बलिङ गरेपछि ओमनका नौ खेलाड. . .