मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेदेखि ६ देशका ३० जना मुर्तिकारहरु ढुंगामा आफ्नो कला प्रस्तुत गर्न तल्लिन छन । राम्रा राम्रा कला कृतिहरु निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने लक्ष्यका साथ सिर्जना पार्क निमार्णका लागी पहिलो चरणमा �. . .
विराटनगर चैत्र ६ विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम सम्पन्न भएको छ । विराटनगरको बि प्लटमा आज विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश १ का मुख्य मन्त्री , मन्त्रीहरु , सामाजिक अभियन्ता , कलाकार लगायत ३ सय बढीको उपस्तिथ. . .
रौतहट, चैत ६ गते । इन्टरनेटबाट सिकेको सीप प्रयोग गरेर रौतहटका एक सामान्य किसान लखपति बन्न सफल हुनुभएको छ । मोबाइलमा इन्टरनेट चलाउन सिक्नुभएका रौतहट मौलापुर नगरपालिका ८ सोनरनियाँका किसान रामेश्वर पण्डितले युट्युबबाट मेवा र कुरिलो खेती गर्ने सीप सिकी लखपति बन्न सफल हुनुभएको हो । सामान्य खेती किसानी ग. . .
खोटाङ, चैत ६ गते । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने रभुँवाघाटमा पानी जम्मा गरेर सुरुङमार्फत ६०० मेगावाट र थप प्रविधि . . .
काठमाडौँ, चैत ६ गते । अमर्यादित अश्लील, उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । फुल्चोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अन्तरवार्ता दिने मोडल परी तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । मङगलबार कलङ्कीबाट. . .
काठमाडौँ, चैत ६ गते । काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा म्याग्दी बखरबोट ब�. . .
चाँदनी हमाल काठमाडौँ, चैत ६ गते । यो वर्ष चाँडै जाडो शुरु भयो । झण्डै १२ वर्षपछि हिउँदमा काठमाडाँैं उपत्यका वरपरका डाँडामा हिउँ प¥यो । त्यस्तै ‘प्रिमनसुन’ अगाडि नै सक्रिय भयो । विगत चार वर्षको तुलनामा यो वर्ष मौसम अलि फरक देखिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजेन्द्र शर्मा बताउनुहुन्�. . .
नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन ग. . .
विराटनगर, ५ चैत । विराटनगरको आयल निगम पूर्व रहेको मोर्डन ऐरा स्कूलले बुधबार एउटै मन्चमा तीन वटा प्रतियोगिता सम्पन्न गरेको छ । स्कूल परिसरमा ‘मोर्डन एरा ग्राण्ड फिनाले’ नाम दिएर एउटै मन्चमा तीन वटा स्पर्धा सम्पन्न गरेको हो । विद्यार्थीहरूमा भएको अन्तरहिन प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना सि�. . .
विराटनगर, चैत ५ विराटनगरको बैजनाथपुरस्थित पञ्चकन्या आधरभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लियो क्लब अफ विराटनगर युनिकले शैक्षिक सामग्री वितरण गरेको छ । आज अन्तराष्ट्रिय समाजसेवा दिवसको अबसरमा क्लबले विद्यालयको कक्षा २ मा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग र कपि वितरण गरेको हो । अ�. . .
काठमाडौँ, चैत ५ गते । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कान�. . .
विराटनगर, चैत ५ गते । बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा सहभागीले जोड दिएका छन् । नेपालमा झन्डै एक हजार २९४ इँटा उद्योगमा करीब दुई लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये ३२ हजारभन्दा बढी बालबालिका आफ्ना अभिभावकसँगै बालश्रम गर्न बाध्य छन् �. . .