Admin_OB

सप्तरीमा भालु आतंक: भालुको आक्रमणबाट हालसम्म तीनजनाको मृत्यु ,दर्जनौँको अंगभंग

सप्तरीमा जंगली भालुको आक्रमणमा परी एक मजदुर घाइते भएका छन् । गिट्टी कुट्न गएका वेला भालुको आक्रमणमा परी सप्तकोशी नगरपालिका १, फत्तेपुरका ५५ वर्षीय मोतीलाल चौधरी घाइते भएका हुन् । फत्तेपुरस्थित जंगल क्षेत्रमा रहेको अमाहा खोलामा गिट्टी कुट्दै गरेका वेला उनलाई भालुले आक्रमण गरेका थियो । चौधरीको आँ�. . .


अब घरजग्गा खरिद–बिक्री गर्दा लेखनदास नचाहिने ,डिजिटल मालपोतको अभियान सुरु हुदै

अब घरजग्गा खरिद–बिक्री गर्दा लेखनदास नचाहिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई डिजिटल बनाएसँगै सेवाग्राही आफैँले आवश्यक प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गर्न लागेको हो । मालपोत कार्यालयमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले आइतबारबाट डि�. . .


बैतडी र दार्चुलामा भूकम्प, एक घण्टाको फरकमा लगातार दुई पटक धक्का

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुवै परकम्पको केन्द्रविन्दु भारत र चीन�. . .


सिन्धुलीमा ४८ परीक्षार्थी एसइई दिन वञ्चित भए , कारण यस्ता ….

सिन्धुली, चैत ५ गते । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सि�. . .


बिराटनगरको ब्राइट भिजनका बिद्यार्थीले समाजसेवा दिवसको अवसरमा सरसफाइ कार्यक्रम गरे

बिराटनगर चैत ५ , आज विश्व समाजसेवा दिवस । समाजसेवा दिवसको अवसरमा बिराटनगरको ब्राइट भिजन ल कलेजका पहिलो बर्ष अध्यानरत विद्यार्थीहरुले आज सरसफाइ कार्यक्रम आयोजना गरेका छन् । बिराटनगर-२ मा उनीहरुले सरसफाई गरेका छन्  । समाजलाई एक असल र सामाजिक विद्यार्थीहरुको उदाहरणको रुपमा र समाज प्रतिको आफ्नो जिम्�. . .


होलीमा के गर्ने के नगर्ने ?चिकित्सक भन्छन यसरी होली खेल्दा स्वास्थ्यमा असर गर्दैन (पढ्नुहोस)

रङहरुको पर्व होली । घरपरिवार, भाईसाथी, इष्टमित्रबीच रङ घस्ने तथा छ्यापेर रमाइलो गर्ने चलन छ । तर यसरी एक अर्काबीच रङ छ्याप्ने तथा घस्ने तथा प्रयोग गर्नाले कहिलेकाँही मानव स्वास्थ्यमा गम्भीर समस्या समेत निम्त्याउन सक्छ । चिकित्सकका कतिपय रङहरुमा रसायन मिसिएको हुन्छ । ती रसायनयुक्त (केमिकल मिसिएको) र�. . .


विराटनगरकि चर्चित नायिका रेश्मा घिमिरेको होली स्पेसल फोटोसुट (तस्बिर सहित)

विराटनगर चैत ४, बिराटनगर पिचरा निवासी रेश्मा घिमिरेलाई नचिनेका कमैलेे होलान । सुन्दरी प्रतियोगिता मिस पुर्वेली सुपर मोडल बिजेता हुदै टिकटक कुईन र अहिले कालीप्रसाद बास्कोटाको ईस्टाको फोटो गितले त रेश्मालाई रातारात चर्चाको शिखरमा पुर्‍याउन सफल भयो । अहिले सुटिङ मै ब्यस्त रेश्मा पेसाले भने नर्स हुन �. . .


बेलबारीमा बन्दै गरेको सिर्जना पार्कलाई बुद्ध एअरको २० लाख सहयोग

बेलबारी चैत्र ४ । मोरङको बेलबारी १० मा निर्माणधिन अबस्थामा रहेको सृजना पार्ककको घेराबाराका लागी बुद्ध एअर प्रा.लिका प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले २० लाख सहयोग गरेका छन । यसअघि पार्क निर्माणका लागी द रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरीले १५ लाख रुपैया प्रदान गरेका थिए । उनीहरु दुवै तत्क�. . .


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक आउदै , विवेक ओवराय बने मोदी

कोही पनि कलाकारको परिक्षाको घडी त्यतिबेला हुन्छ जती बेला ठूला र प्रतिष्ठित ब्यक्तीहरुको जिवनीमा आधारित कथाको फिल्ममा काम गर्नुपर्ने हुन्छ । किनकि बायोपिकमा काम गर्दा ती चरित्रहरुको जिवनीलाई फिल्ममा जस्ताकाे तस्तै उतार्ने चुनाैती हुन्छ । यस्तै परिक्षाको घडीमा छन् नायक विवेक ओवराय । विवेकले भारती. . .


सीके राउत नेतृत्वको पार्टीको नाम फेरियो , ‘जनमत पार्टी’ राख्ने निर्णय

काठमाडौं चैत्र ४ , सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ । सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो ।     यसअघि राउत समूह ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय थियो । पार्टीका केन्द्रीय सदस्य �. . .


हेल्थ टिप्स : हाेलीकाे कलरबाट एलर्जी छ ? यसरी खेल्नुहोस होली !!

विशेष पर्व होली आउन केहि दिन मात्र बाँकी छ । बिभिन्न चाँडपर्व आफन्त बिच निकट ल्याउँने एउटा माध्यम पनी हाे । हाेलीमा एकअर्का प्रती रंग लगाएर मनाउँने परम्पररा वर्षाै देखी चलि आएकाे छ । यस दिन आफ्नाे दुःख पीरलाई बिर्सी आफन्त र ईष्टमित्रमा रंग लगाइ निकै रमाइलाे गरी हाेली खेलिन्छ । रंगै रंगको पर्व होलीलाई व. . .


राष्ट्रिय जनता पार्टी (राजपा) ले आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गर्यो

काठमाडौँ चैत ४ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आज सोमबारको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेको छ । मधेश तथा थारुहट आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले गठन गरेको न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद �. . .