Admin_OB

विराटनगर बसपार्क नजिकबाट लागूऔषध सहित एक जना पक्राउ

मोरङ, चैत्र ०४ । विराटनगर महानगरपालिका-१५ बसपार्क नजिकबाट प्रहरीले आइतवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । अपरान्ह ४ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी वराह नगरपालिका-१ बस्ने बर्ष २० को मोहन शाहलाई पक्राउ गरेको हो । शाहको साथबाट प्रहरीले डाईजेल्याब-५५ �. . .


पूर्वेली ठेट संवादमा बनाइएको चलचित्र ‘पुरानो बुलेट’ हेर्ने दर्शकको हाँसो सँगै आँशु

विराटनगर ४ चैत्र । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’लाई दर्शकले अत्यधिक मन पराएका छन् । ‘ठेट’ पूर्वेली भाषा नेपाली संवाद र पुर्वेली लवजलाई समावेश निर्माण गरिएको चलचित्रलाई बालक, युवा युवती, वृद्ध सबैले रुचाएको पाइएका छन् । झापा विर्तामोडको क्युएफएक्स हलमा चलचित�. . .


उदयपुरमा जनप्रतिनिधिको यस्तो कार्य : आफ्नो यातायात सुविधाको रकम जनताको सेवामा

गाईघाट, चैत ४ गते । स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् । जिल्लाकोे चार नगरपालिका र. . .


ओबी जनमत : बिराटनगरमा भ्यु टावर बन्नुपर्छ भन्ने कुरामा बिराटनगरका जनता इच्छुक (मत यस्तो)

बिराटनगर चैत्र ४ , आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा बन्न लागेको भ्यु टावरको बारेमा तपाइको धारणा के छ ? भन्ने प्रश्नमा ६६९८ मत हामीलाई प्राप्त भएको छ हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (५१%, ३३८२) ले बन्नुपर्छ , राम्रो कदम भन्ने मत दिएका छन् भन. . .


आइसीसीले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा

काठमाडौं चैत्र ४  । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा यथावत छ। नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्डले स्थान बनाएका छन्। त्यस्तै चौथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलियाले स�. . .


प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौँ चैत ४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकार�. . .


लेख : चर्चाको शिखरमा सिके राउत र विप्लव – डा. सुरेश आचार्य

डा. सुरेश आचार्य सीके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’ यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ । उहाँहरूको राजनीतिले शिखर कहिले छुने हो, थाहा छैन । सहज पनि छैन, देखिँदैन । तर, समयले उहाँहरूलाई चर्चित बनाएको छ । उहाँहरू यसपटक सरकारका गतिविधिले पनि चर्चामा हुनुभएको हो । एउटा विखण्डनकारी भनेर चिनिएका सीके राउत. . .


काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का

काठमाडाैँ चैत्र ४ । काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस गरिएको छ । आज बिहान ९:०५ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे थियो  । मकवानपुरको चित्लाङ केन्द्रबिन्दू भएर ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  . . .


काठमाडौँमा पनि बर्डफ्लुकाे संक्रमण , उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँमा पनि बर्डफ्लुकाे संक्रमण देखिएकाे छ । ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएपछि उच्च सतर्कता अपनाइएकाे छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएकाे हा. . .


स्वास्थ्य मन्त्री यादबले भने ‘नोबेल अस्पताल गुणस्तरीय उपचारको केन्द्र बन्दै गएको छ’ 

विराटनगर, चैत ०४ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले नोबेल शिक्षण अस्पताल गुणस्तरीय स्वास्थ्य उपचार केन्द्रका रुपमा बिकास हुँदै गएको बताएका छन् । नोबेल अस्पताल निरीक्षणका क्रममा आईतबारसाँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । नोबेल अस्पताल �. . .


सन्दिप लामिछाने आईपिएल खेल्न बुधबार दिल्ली जाने , पहिलो खेल मुम्बई ईन्डियन्ससंग

बिराटनगर चैत ३, नेपाली लेग स्पिनर सन्दिप लामिछाने विश्व चर्चित घरेलु क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग (आईपिएल) मा सहभागी हुन बुधबार दिल्ली जाने भएका छन । सन्दीपले दिल्ली जानुअघि मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्ने र बुधवार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको व्यवस्थापक रमन. . .


बालीमा छुट्टि मनाउदै प्रियंका र आयुष्मान , सार्वजनिक भएका तस्बिर यस्ता !

प्रेमको यात्रा दुई वर्ष पुगेको एनिर्भसरी मनाउन नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज इन्डोनेसियाको बालीमा छुट्टि मनाइरहेका छन्  । प्रियंकाकाे फेसबुक पेज र इन्सटाग्रामबाट उनले आफ्ना तस्बिरहरु सार्वजनिक गरेकी छिन । दुबैले इन्गेजमेन्ट गरिसकेका छन् । सार्वजनिक भएका तस्बिर यस्ता !. . .