Admin_OB

विराटनगरमा नशारहित होली कार्यक्रम हुदै ,मन्त्रीदेखी कलाकार सम्म संगै खेल्ने

विराटनगर फाल्गुन ३० , विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम हुने भएको छ । विराटनगरको बि प्लटमा चैत ६ गते विहान ८:३० बजे विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । होलीको मौका छोपेर युवावर्गमा नशा सेवनको बानी बस्ने हुदा युवावर्गमा जनचेतनामूलक क�. . .


बेलबारीको बिच राजमार्गमा शंकास्पदवस्तु ,सडक आवागमन बन्द

बेलबारी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा महेन्द्र राजमार्गको बिच भागमा कुकर बम भेटिएको छ । करिब डेढ घण्टा अघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँडनु हामीले बम राख्यौँ भन्दै बम . . .


विराटनगरमा विप्लवको बन्दको सामान्य प्रभाव, शैक्षिकसंस्था बढि प्रभावित

विराटनगर फाल्गुन ३० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले विराटनगरमा सामान्य प्रभाव परेको  छ । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा विराटनगरमा जनजीवन. . .


विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय

काठमाडौँ, फागुन ३० गते । विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । साथीसँग झगडा गरेको, गृहकार्य नगरेको, विद्यालय ढिलो आएको आदि घटनाको निहुँमा विद्यालय प्रधानाध्यापकबाट शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । केन्द्रीय बालकल�. . .


“सिके राउतसंगको सम्झौता संविधान विपरीत छैन” – मन्त्री पन्डित

जनकपुरधाम, फागुन ३० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई–मधेशलगायत देशका कतिपय स्थानमा . . .


प्रदेश नं १ पर्यटन : तेर्हथुमको ढुङ्गेछाटा हेर्न आउने पर्यटक बढ्दै ,देशभरका पर्यटक आकर्षित

नारायण तुम्बापो तेह्रथुम (आठराई), फागुन ३० गते । तेह्रथुम आठराई गाउँपालिका ५, छातेढुङ्गास्थित ढुङ्गाको छाता हेर्न आउने पर्यटक बढ्न थालेका छन् । मध्य पहाडी पुष्पलाल लोकमार्गले यातायातको सुविधा पु¥याएसँगै छातेढुङ्गा हेर्न आउने बढेका हुन् । पर्यटक आगमनसँगै लामो समयदेखि ओझेलिएको छातेढुङ्गाले प्रचार �. . .


यातायात व्यवसायी कम्पनी ऐनमा दर्ता हुने,कम्पनी ऐन २०६३ संशोधन भएपछि दर्ता हुन तयार

काठमाडौँ, फागुन ३० गते । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध यातायात व्यवसायी कम्पनीमा दर्ता हुने भएका छन् । सार्वजनिक सवारी साधन पञ्जीकरण गर्ने समयावधि थप भएसँगै कम्पनी ऐन २०६३ संशोधन भएपछि दर्ता हुन तयार भएका हुन् ।  फागुन १९ गते संशोधन भएको ऐनले दर्ता अवधि पनि तीन महिना थप गरेको छ । महा. . .


राजविराजमा एक बालकले गरे आत्महत्या,प्रेम असफल भएका कारण आत्महत्या गरेको अनुमान

राजविराज फाल्गुन ३० , राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए । राजविराज नगरपालिका–३ स्थित रोशन साहको घरमा कोठा बहाल लिई बस्ने गरेका यादवले कोठाको सिलिङ पङ्खामा कप�. . .


राजविराजमा छोरीज्वाइँको हत्या आरोपितलाई अदालतद्वारा १० वर्ष कैदसजायको फैसला

सप्तरी, फागुन ३० गते । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स�. . .


विप्लव समूहका गतिविधिमाथि सूक्ष्म निगरानी , प्रहरीले कारबाही अगाडि बढाउदै

देवबहादुर कुँवर काठमाडौँ, फागुन ३० गते । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि प्रतिवन्ध लगाएसंँगै सो पार्टी स्वतः अपराधिक समूहमा परिणत भएको भन्दै प्रहरीले कारबाही अगाडि बढाएको छ । नेपाल प्रहरीले विप्लव समूहलाई ‘अपराधी’ को संज्ञा दिई बुधबारबाट त्यस स. . .


माग पूरा नहुने भएपछि सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक

सरोज ढुङ्गेल काठमाडौँ, फागुन ३० गते । आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् । पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् । सरकारी चिकित्सक संघका . . .


पथरीको रेडस्टार स्कुलले मनायो २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

विराटनगर २९ फागुन । मोरङको पथरीशनिश्चरे वडा नं.–२, स्थीत शान्ति चौकमा स्थापना भएको रेडस्टार इङ्लिस बोर्र्िडङ स्कुलले आफ्नो २३ औँ वार्षिक उत्वस तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । सिन भिलेज पार्टी प्यालेसमा भएको कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि मेयर दिलिपकुमार राई र विद्यालयका प्रिन्. . .