Admin_OB

विराटनगरका टिकाराम पुरी बने प्याब्सनको केन्द्रीय अध्यक्ष , सहमतिमा नेतृत्व चयन

काठमाडौँ, फागुन २९ गते । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । नेतृत्वका लागि विराटनगरका टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा �. . .


भारतीय सांसदद्वारा नेपाल र नेपाली माथि आत्मसम्मानमा यसरी प्रहार गरिन

नयाँ दिल्ली, फागुन २८ । भारतमा चुनावी सरगर्मी बढेसँगै राजनीतिक दलहरु प्रचारप्रसारमा सक्रिय हुन थालेका छन् । भारतीय जनता पार्टी नेतृत्वको सरकार विस्थापन गर्नका लागि विपक्षी दलहरु अनेक राजनीतिक मुद्दा उठाउन थालेका छन् । यस क्रममा आम आदमी पार्टीकी सांसद अलका लाम्बाले नेपाल र नेपालीको आत्मसम्मानमा ठे. . .


मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं फाल्गुन २८ । मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भक्तपुरबाट जन्ती बोकेर हेटौंडा जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस मंगलबार दिउँसो कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बाह्रखरीलाई ज�. . .


कोरिया जान भाषा परीक्षाका साथै सीप परीक्षा उत्तीर्ण अनिवार्य

काठमाडौँ, फागुन २८ गते । दक्षिण कोरियाले सन् २०२० देखि भाषा परीक्षाका साथै सीप परीक्षामा पनि उत्तीर्ण हुनेलाई मात्र लैजाने भएको छ ।  वैदेशिक रोजगार विभागअन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १० हजार ५० नेपाली युवालाई रोजगारका लागि लैजान�. . .


विराटनगरमा साफ महिला च्याम्पियन्सीप : हेड टु हेडमा नेपाल र भुटान यस्तो अवस्थामा

विराटनगर फाल्गुन २८ विराटनगरमा आजबाट पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप सुरु हुदै छ । आज दिउँसो एक भब्य कार्यक्रमको आयोजना गरि प्रतियोगिता गर्न शुरु हुन लागेकाे हो । आज प्रतियोगिताको पहिलो खेलमा दिउँसो तीन बजे पहिलो खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । यस्तो छ इतिहास :  . . .


विराटनगरमा साफ महिला च्याम्पियनसिप : रंगशालामा खेल हेरेको टिकट दर यस्तो छ ….

विराटनगर फाल्गुन २८ विराटनगरमा आजबाट पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप सुरु हुदै छ । आज दिउँसो एक भब्य कार्यक्रमको आयोजना गरि प्रतियोगिता गर्न शुरु हुन लागेकाे हो । पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको प्रतियोगिताको लागि आबस्यक पर्ने सबै तयारी पुरा भएको एन्फाले जनाएको छ । प्रतियोगितामा ने�. . .


विराटनगरमा साफ महिला च्याम्पियनसिप : बिराटनगरको सुरक्षा व्यवस्था कडा बनाइयो

विराटनगर फाल्गुन २८ – विराटनगरमा आजबाट आयोजना हुने पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता रहने प्रतियोगिताको सुरुवात आज हुँदैछ । यस्तो छ सुरक्षा :  खेलका क्रममा दर्शकले स्टेडियममा पा�. . .


भारतको बथनाहादेखि विराटनगर बुधनगर सम्मको रेलमार्ग सञ्चालनपछि मात्रै कटहरीतर्फको काम बढ्ने

नवराज कट्टेल विराटनगर, फागुन २८ गते । भारतको बथनाहादेखि विराटनगर १८ को बुधनगर (लावाघाट) सम्मको रेलमार्ग सञ्चालनपछि मात्रै कटहरीतर्फको काम बढ्ने भएको छ । नेपाली पक्षले जग्गा उपलब्ध नगराएपछि निर्माण पक्षले लावाघाटदेखि–कटहरीतर्फको १३.६ किलोमिटर दूरीको काम रोकेर बुधनगरमा रहेको नेपाल भन्सार यार्डसम्�. . .


बिराटनगरमा बृहद रोजगार मेला हुदै , प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने

बिराटनगर फाल्गुन २८ , बिराटनगरमा बृहद रोजगार मेला आयोजना हुने भएको छ । ए टु जेड व्यस्थापन प्रालिको आयोजनामा यहिँ चैत्र १५ गते र १६ गते बिराटनगरको होटेल नमस्कारमा उक्त रोजगार मेला आयोजना हुन लागेको हो । रोजगारदाता र रोजगारका निम्ति तयार बिद्यार्थीहरुको लागि उक्त मेला आयोजना गरिएको ए टु जेड व्यस्थापन. . .


बिहारमा यस्तो:बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा पुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेपछि

छप्रा,बिहार– भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।  रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो ।     छोरीका बाबु त्रिभुवन साहले भने, ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा र�. . .


सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन– अध्यक्ष प्रचण्ड

पोखरा, फागुन २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेक�. . .


प्याब्सनको अध्यक्षको लागि बिराटनगरका टीकाराम पुरीसंग डिके ढुंगाना भिड्दै

काठमाडौं फाल्गुन २७ । निजी तथा अवासीय विद्यालय अर्गनाइजेसन, नेपाल प्याब्सनको १४ औं राष्ट्रिय महाधिवेशनको सोमबार पेशागत व्यवसायिक समूहले उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार हुने महाधिवेशनका लागि प्याब्सनको अध्यक्ष पदका लागि डिके ढुंगाना र टीकाराम पुरीले उम्मेदावारी दिएका हुन्। प्याब्सनले सोमब. . .