Admin_OB

नेपाली यु-१९ क्रिकेट टिमको घोषणा , रोहित बने कप्तान

काठमाडौँ, चैत २ गते । रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ । यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकार�. . .


ईलाममा बालिकालाई हप्काएर यौन दुर्ववहार गर्ने एक व्यक्ति पक्राउ

इलाम, चैत २ गते । सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिका आफ्नै घरमा बसिरहेका बेला पाठकले हप्काउँदै �. . .


प्रदेश नम्बर १ मा छुट्टाछुट्टै दुर्घटना ,३ जनाको मृत्यु, २ जना घाइते

विराटनगर, चैत्र ०२ गते । १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, ताप्लेजुङ र झापा जिल्लामा शुक्रवार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । उदयपुरः- उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईमा शुक्रवार सवारी दुर्घटनाम परि १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दिउँसो २ बजे �. . .


संखुवासभामा आगलागी , ६ लाख बराबरको क्षति

संखुवासभा, चैत्र ०२ गते । संखुवासभाको सिलिचुङ गाउँपालिका-२ माक्रुडाँडामा शनिवार विहान आगलागी हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान ६ बजे सोही स्थान बस्ने जंग बहादुर राईको घरमा बिजुली तार सर्ट भई आगलागी हुँदा राईको ढुंगा माटो र काठले बनेको फुसको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नप. . .


विप्लवलाई वार्तामा आउन देउवाले गरे आग्रह

प्रेस युनियन पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गर्नुभएको छ । विप्लवलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउँदै देउवाले हत्याहिं. . .


एसईईको तयारी पूरा भयो , प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र हुने

काठमाडौं चैत्र १ । यही चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र प्रदेशलगायतका सबै केन्द्रहरुमा पुर्याइसकिएको जानाएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसईईको सबै तयारी पूरा भएको बताए । उनले यस वर्ष नियमित�. . .


न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुग्यो

न्यूजिल्याण्ड, चैत १ । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुगेको छ । २० भन्दा बढी गम्भीर घाइते भएका छन् । शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर आक्रमण गरिएको थियो । आक्रमणमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको स्. . .


गरिखानेको कथा:पाँचथरको फिदिममा गाईपालनबाटै मासिक ७० हजार बढी आम्दानी गर्दै रमा

पाँचथर, चैत १ । पाँचथरको फिदिम नगरपालिका वडा नं. २ की वडासदस्य रमा पौड्यालले गाईपालनबाटै मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन् । पौड्यालले गाईपालन गरी दूध बिक्री गरेर वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी हुन् । तीन वर्षअघि तत्कालिन जिल्ला पशु सेवा कार्यालय पाँचथरमा चा�. . .


दोलखामा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

दोलखा, चैत १ । माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । कम्पनीले भाडामा लिएको बा४ख ४५७३ नम्बरको बस आज बिगु गाउँपालिका–१ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा सुर्खेतको चौ. . .


लगानी प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी तीव्र

गोपालचन्द्र सुवेदी काठमाडौँ, चैत १ गते । लगानी प्रवद्र्धनका लागि चैतको दोस्रो साता आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनमा अहिले विभिन्न देशबाट लगानीकर्ता, विकास साझेदार, कूटनीतिक प्रतिनिधि, विज्ञलगायत पाँचसय जनाभन्दा बढी विशिष्ट व्यक्तित्व आउने नि�. . .


पुर्वमा यसपटक बढ्यो आँपको फूल (मुजुरा) , किसानहरू हर्षित

जयकृष्ण यादव/देवराम यादव इनरुवा/सप्तरी, चैत १ गते । विगतको तुलनामा सुनसरीमा यसपालि आँपमा राम्रो फूल (मुजुरा) लागेको छ । प्रत्येक आँपको रुखमा तुलनात्मक रूपमा बढी फूल लागेकाले किसानहरू हर्षित बनेका छन् । सुनसरीमा विगत पाँच वर्षको तुलनामा सबैभन्दा बढी फूल यसपालि लागेकाले किसान खुसी बनेका इनरुवा १०, जल्. . .


ताप्लेजुङमा प्रहरीद्वारा दश थान अवैध भरुवा बन्दुक बरामत

ताप्लेजुङ, चैत १ गते । ताप्लेजुङमा प्रहरीले दश थान अवैध भरुवा बन्दुक बरामत गरेको छ । जिल्लाको उत्तरी फक्ताङ्लुङ गाउँपालिकाबाट प्रहरीले उक्त बन्दुकहरु बरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार बिहान पत्रकार सम्मेलन गरी बरामत भएको भरुवा बन्दुक सार्वजनिक गरेको छ । भरुवा बन्दुक (हति�. . .