बिराटनगर माघ १७ , मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले मंगलवार मलद्वारमा लुकाई राखेको लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । साँझ ७ बजेको लागूऔषध सहित धरान उप-महानगरपालिका-१० बस्ने बर्ष २२ को रेजी शेर्पा र बर्ष २७ को सुवास प्रधानलाई पक्राउ गरेको हो । उनीहरुलाई शंका लागि सोधपुछ गर्ने क्रममा म�. . .
यूएईमा रहेको नेपाली क्रिकेट टिमले आज यूएईसँग पहिलो टी–२० सिरज खेल आज खेल्दैछ । एक दिवसीय सिरिजमा २–१को जित निकालेको नेपाल अर्को इतिहास रच्ने दाउमा छ । जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदान�. . .
बैंककको हावामा फैलिएको विषाक्ता धुलोका कारण त्यहाँका चारसय बढी विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । बच्चाहरुलाई यसको नकारात्मक प्रभावबाट बचाउनका लागि यसो गरिएको हो । थाइल्याण्डको राजधानीले अहिलेसम्मकै खराब वायु प्रदुषणको सामना गरिरहेको छ । यहाँको वायु पीएम२.५ नामक अत्यधिक मसिनो धुलोका कणका क�. . .
नारायण तुम्बापो फिदिम, माघ १७ गते । पूर्वमा अदुवाको भाउ तेब्बरले वृद्धि भएको छ । गत वर्षभन्दा तेब्बर नै भाउ बढेपछि यसपालि पाँचथरका किसानले अदुवाबाट धेरै राम्रो आम्दानी गरेका छन् । पोहोर प्रतिमन (४० किलो)को आठ सय रुपियाँका दरले अदुवा बिकेकोमा यो साल किसानले तीन हजार रुपियाँसम्म हात पारेका छन् । भारतमा. . .
नवराज कट्टेल विराटनगर, माघ १७ गते । मोरङ जहदा गाउँपालिका–५ का किसान ध्रुवराज कोइरालाको छ बिघा क्षेत्रफलमा उखु खेती छ । बहुबर्से नगदे बाली उखुमा वर्ष दिनका लगानी प्रतिफल उकास्ने समय आए पनि हैरानी भने उस्तै छ । ढिलो गरी उखु काट्ने पुर्जी पाएपछि दैनिक १२ जना मजदुर लगाएर खेती उकास्ने हतारोमा कृषक कोइराल�. . .
सप्तरी, माघ १७ गते । हात्ती आतङ्कबाट प्रभावित जनताको सुरक्षाका लागि अग्निसाइर कृष्णा सवरन गाउँपालिका–६ ले अभियान सञ्चालन गर्ने भएको छ । वडाका विभिन्न भागमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि वडावासीको सुरक्षाका लागि अभियान सञ्चालन गर्न लागिएको वडाध्यक्ष. . .
काठमाडौं माघ १७ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५–७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण मिति २०७५ माघ २ गते सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्�. . .
विराटनगर माघ १७ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिट अन्तर्गतका खेल सकिएका छन् । बुधबारसम्म सम्पन्न फाइनल खेलमा क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टारले उपाधि जितेको छ । स्पोर्टस् मिटअन्तर्गत क्रिकेटतर्फ मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ६ विकेटले पराजित गर्दै �. . .
इटहरी माघ १६ । इटहरीस्थित तरहरामा १५ वर्षिया बालिकालाई बलात्कार गरेको खुलेको छ । उक्त घटनामा सामेल भएको आरोपमा तीन जना पक्राउ परेका छन् । कक्षा ७ मा पढ्ने ती बालिका तीन महिनाको गर्भवती रहेको थाहा भएपछि बलात्कार भएको घटना सार्वजनिक भएको हो । उक्त बालिकालाई फकाएर पक्राउ परेका तीन जनाले बेग्ला बग्लै �. . .
बिराटनगर माघ १६ , ऐतिहासिक एकदिवसिय सिरिज दुई एकले जितेको नेपाली क्रिकेट टिमले भोलि देखि टी २० सिरिज खेल्ने भएको छ । ओडिआईसँगै टी २० पनि खेल्ने नेपालले टी २० सिरिजमा पनि जित हासिलका लागि तयारी तीव्र बनाएको छ । एकदिवसिय सिरिज जितेका कारण उच्च मनोबलमा रहेको नेपाली क्रिकेट टिम टि २० मा पनि उपाधि जित्ने ल�. . .
लहान, माघ १६ गते । सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत एक वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । गाउँपालिका कार्यालय र वडा कार्यालयको लापर्वाहीका कारण सो वडाका करीब १५० भन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले गत फागुन महीनायता सामाजि. . .
काठमाडौं माघ १६ । हृदयघात भएर अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्य सुधारोन्मुख तथा स्थिर भएकाले सिसियुबाट क्याबिनमा सारिएको आज अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छातीमा अतिशय पीडा भएपछि सोमबा. . .