बिराटनगर मङ्सिर १८ , बिराटनगर क्रिकेटको उर्वर भुमि भनेर पनि चिनिएको थियो कुनै बेला , धेरै बिराटनगरका खेलाडी सामेल हुने गर्दथे नेपाली राष्ट्रिय टिममा । तर आज हेर्ने हो भने धेरै कम बिराटनगरका खेलाडी राष्ट्रिय टिममा समेल भएको देख्न सकिन्छ । यहि कुरालाई मध्यनजर गरेर बिराटनगरमा युवा खेलाडीहरुको लागि "ट�. . .
बिराटनगर मङ्सिर १८ । एभरेस्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटका लागि विराटनगर वारियर्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । विराटनगरले हङकङका बाबर हायात, नेदरल्याण्ड्सका पोउल भ्यान मिकेरन र भ्यान डर मर्वी साथै भारतका स्मित पटेललाई खेलाउन लागेको हो ।बाबर हायात र स्मित पटेलसँग नेपाली क्रिकेटबारे प�. . .
यलु जोशी काठमाडौंँ, मङ्सिर १८। सृष्टि केसी आँखा देख्न सक्नुहुन्न तर उहाँ धेरै युवालाई सही मार्गनिर्देश गर्न सक्नुहुन्छ । ‘मोटिभेस्नल स्पिकर’का रूपमा परिचित केसी यतिखेर दृष्टिविहीन अपाङ्ता भएका मानिसलाई सशक्त बनाउन विभिन तालिन प्रदान गर्न सक्रिय हुनुभएको छ । केसीको अनुभवमा हरेक मान्छेसँग क्षमता. . .
काठमाडौँ, मङ्सिर १८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) कम्पनीलाई आत्मसम्मानसहित काम गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले सोमबार राजधानीमा आयोजना गरेको . . .
बिराटनगर मङ्सिर १८ , बिराटनगरका युवा मनिष श्रेष्ठ अभिनित फिल्म ’जानी नजानी’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक तीन पोष्टरहरुमा फिल्मका मुख्य कलाकारहरु मनिष श्रेष्ठ, निरिशा बस्नेत,सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा यसै फिल्म मार्फत फ�. . .
विराटनगर, मंसिर १८ । विराटनगरमा हुन गईरहेको ७ औं सस्करणको मिस सुपर मोडल २०१८ मा नयाँ अभ्यास सुरु गरेको छ । आयोजकले पहिलोपटक छनोटमा परेका प्रतिस्पर्धीलाई आफ्नो अविभावकसहित उक्त प्रतियोगिताका बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । अन्तरक्रियामा आयोजक कमिटीको साथै संचारकर्मी तथा प्राध्यापक. . .
काठमाडौं । एन आई सी एशिया बैंकको सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले विभिन्�. . .
बिराटनगर मङ्सिर १८ , सिद्घार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको हो । बैंकले उक्त क्षेत्रकासर्वसाधारण तथाउद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानील�. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य घटाएको छ । राति १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । सोमबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ । स्वतः स्वचालित मूल्य संरचना अनुसार इनिडयन आयल कर�. . .
खोटाङ, मङ्सिर १८ गते । चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ । पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछ. . .
सप्तरी, मङ्सिर १८ गते । भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरक�. . .
गाईघाट, मङ्सिर १८ गते । यहाँका केही युवा उखुको व्यापारमा आकर्षित भएका छन् । चिसो मौसममा पनि उखु खाने उपभोक्तामा कुनै कमी नआएपछि ग्रामीण क्षेत्रका युवामा उखुको व्यापारप्रति आकर्षण बढेको हो । गाउँका किसानले उत्पादन गरेको उखु बारीमै गएर आपूmहरूले ठेक्का लिने र हरेक दिन बजारमा लगेर बिक्री गर्ने गरेको त्र. . .