Admin_OB

नेपालमा मंकीपक्स भाइरस , रोगबाट बच्ने उपाय यस्ता

नेपालमा मंकीपक्स भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) पुष्टि भएको हो । एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि उनको काठमाडौंको एक अस्पतालमा परीक्षण भएको थियो । उनको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुम�. . .


विराटनगरस्थित बिग होटेलका संचालक खत्री इप्पानका उपाध्यक्ष चयन

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहन डागी, उपाध्यक्षहरूमा भारत खत्री, उत्तम ब्लोन लामा, आशिष गर्ग, आनन्द चौधरी, रामप्रसाद आचार्य र महासचिवमा बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन्। उ. . .


बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजंगा गाउँपालिकामा क्षति

बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्‍याएको छ । मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले बताएका छन् । सिदिङ्वा गाउँपालिका १ सुरुमखिमका वडा सदस्य राजकुमार इम्व. . .


धरानको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन

कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्य�. . .


घोराही सिमेन्टको आईपीओ खुला, कर्मचारी र स्थानीयले भने रुची देखाएका थिएनन्

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (जेठ ३२ गते)देखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रह. . .


अस्ट्रेलियामा विवाहको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु

अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको छ । सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार राति बायाँपट्टि पल्टेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटप�. . .


आज युएईसँग ‘वार्मअप’ खेल खेल्दै नेपाल

आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको अन्तिम तयारीमा रहेको नेपालले मंगलबार आधिकारिक वार्मअप खेल खेल्दै छ। आइसिसीले छनोटअघि दुई अभ्यास खेल खेलाउने कार्यतालिका सार्वजानिक गरेको छ। जसमा नेपालले पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा जिम्बावेको हरारेमा सुरु �. . .


एमजी जेडएस ईभीको बुकिङ खुला, यस्ता छन् गाडीका फिचर

नेपालमा एमजीको विद्युतीय गाडी (ईभी)को बुकिङ खुला भएको छ । एमजीका लागि नेपालको एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी एसयूभी एमजी जेडएस (डिलक्स) ईभीको प्रि–बुकिङ खुला गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा ५० किलोवाटदेखि १०० किलो वाटसम्मको विद्युती�. . .


त्रिभुवन विश्वविद्यालयको आव्हान: मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तको समयसीमा

त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहने क्याम्पसका लागि समयसीमा तोकेर निवेदन आव्हान गरेको छ ।विश्वविद्यालयले आज जारी गरेको सूचना अनुसार आपसमा गाभिई समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समय सीमा तोकिएको हो । विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालय. . .


बजेटमाथि संसद्मा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको आजको बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले आज दिन लागेका हुन् । संसद्मा यही जेठ १५ आगामी आर्थिक वर्. . .


बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । बिछिया केन्द्रबिन्दु भएर यसअघि पनि पटक पटक भूकम्प गएको थियो । यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रबिन्दु भए. . .


साउदीमा काम गर्न जान अब एसईई पास अनिवार्य

साउदी सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभाग र साउदी दूतावासबाट एसईई उत्तीर्ण प्रमाणपत्र प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था गरेको हो । साउदी सरकारका अनुसार शैक्षिक प्रमाणपत्रअन्तर्गत एसइई वा एसएलसीभन्दा तलको प्रमाणीकरण हुनेछैन । त्यसैले अब सोसरह पढेक�. . .