Admin_OB

विराटनगरका वडाध्यक्षलाई दशैमा मोटरसाइकल !

विराटनगर असोज ३१ , विराटनगरका वडाध्यक्षलाई एक कार्यक्रम विच मोटरसाइकल वितरण गरिएको छ । विराटनगरका १९ मध्ये १८ वडाका अध्यक्षले मोटरसाइकलको सुविधा लिएका हुन । विराटनगर ११ का वडाध्यक्ष तीर्थेेन्द्र न्यौपानेले भने मोटरसाइकलको सुविधा लिएनन् । उनले आफुसंग मोटरसाइकल भएको हुनाले नलिएको बताए । विराटनगर �. . .


थारु समुदायको अटूट आस्था र विश्वास छ सखिया नृत्यमा

कञ्चनपुर, असोज ३१ गते । मादलको तालसँगै कम्मर मर्काएर थारु युवतीहरुले दशैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट ओतप्रोत छ । सामूहिक रुपमा सबैका घरघर गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पु¥याएको छ । धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै यो नृत्यको आरम्. . .


यूट्यूब विश्वभर आज केहीघण्टा डाउन , कारण यस्तो थियो !!

चर्चित सामाजिक सञ्जाल यूट्यूब विश्वभर आज केहीघण्टा डाउन भएको छ । यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको ट्वीटरमार्फत जानकारी दिएको छ ।यूट्यूवले सेवा अवरुद्ध हुँदा प्रयोगकर्तामा पर्न गरेको असुविधाप्रति माफी पनि मागेको छ । प्रयोगकर्ताले यूट्यूव. . .


जावलाखेल ग्रुपले बिराटनगर सहित पूर्वका २५ ठाउँमा बनायो लिङ्गेपिङ

बिराटनगर असोज ३१ ,  दशैँको अवसरमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पूर्वका विभिन्न ठाउँहरुमा लिङ्गेपिङ बनाइदिएको छ । नेपाली समाजमा कुनै बेला दशैंको प्रतिक झै मानिएपनि अहिले हराउँदै गएको लिंगे पिङ पूर्वको विभिन्न २५ वटा सार्वजनिक स्थलमा बनाइदिएको हो । ग्रुप अन्तर्गतको राज ब्रुअरीको नमस्ते बियर र बि�. . .


लेख : बडा दसैँ र यसका रङ्गीन महत्वहरू

पेशल आचार्य हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म समस्त हिन्दू धर्मावलम्बीहरूले देवी पूजनोत्सवका रुपमा दसैँलाई मनाउने सनातन परम्परा रहिआएको छ । नेपाल, भारत, बंगलादेश, भुटान र विश्वमा जहाँजहाँ नेपालीहरू यत्रतत्र छरिएर रहेका छन्, त्यहाँ धूमधामका साथ दसैँ मनाउने गरिन्छ । दसैँ भावनात्मक प�. . .


बिराटनगरमा खुल्यो व्यंजन फूडल्याण्ड , इन्डियन साथै चाइनिज खानाको मज्जा लिन सकिने

बिबेक दाहाल , बिराटनगर असोज ३१ , बिराटनगरमा खाना प्रेमीको लागि नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ । बिराटनगरको मेन रोडमा व्यंजन फूडल्याण्ड मंगलबारबाट संचालनमा आएको हो । शान्त पारिवारिक वातावरणमा स्वादिलो खानाको पारखीहरुका लागि  उक्त   रेस्टुरेन्टले इन्डियन , कन्टिनेन्टल , चाइनिज लगायतको खाना उपलब्�. . .


सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा दशैँकाे बेला श्रद्धालु भक्तजनको ठूलो घुइँचो

सप्तरी असोज ३१ । शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा दशैँकाे बेला श्रद्धालु भक्तजनको ठूलो घुइँचो लागेको छ । घटस्थापनादेखि क्रमशः बढेको दर्शनार्थीको भीड मंगलबार फूलपातीका दिन अत्याधिक वृद्धि भएको पीठाधीश महाकान्त ठाकुरले बताए । महाअष्टमीका दिन पनि बलि चढाउने पूजा गर्ने भक्तजनकाे भीड अझ बढ्ने उनक�. . .


आज महाअष्टमी र कालरात्रि मनाइँदै , पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाक�. . .


बिराटनगरमा तिहार साँझ हुने, सन्दिप क्षेत्रीको प्रस्तुति हुने

बिराटनगर असोज ३१ , बिराटनगरमा न्युक्लियर डान्स एकेडेमीको आयोजनामा "तिहार साँझ" आयोजना हुने भएको छ । बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप    क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ का टप ५ मा पर्न सफल सुरज  थापा  , बुगीबुगीका रबिन भ. . .


बिराटनगरको रेस्टुरेन्टले दशैँ तिहारको नाफा सामाजिक कार्यमा लगाउने

बिराटनगर असोज ३१ , बिराटनगरको मेन रोडमा खुलेको वाईवाई सिटि तथा व्यंजन फुडल्याण्ड रेस्टुरेन्टले सामाजिक कामको लागि आफ्नो नाफा दिने भएको छ । मंगलबारबाट संचालनमा आएको उक्त रेस्टुरेन्टले दशैँ र तिहारमा बिक्रि गरेर कमाएको नाफा निमुवा स्थित सरस्वती सदन स्कुलको स्तरमा सुधार गर्न लगाउने भइएको छ । बिराटन. . .


धरानबाट गाँजा सहित एक पक्राउ परे

सुनसरी, आश्विन ३१ गते । सुनसरीको धरान उप-महानगरपालिका-११ स्थित कल्याण चौकबाट मंगलबार प्रहरीले लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटा आहाले-९ घर भइ हाल धरान-११ बस्दै आइरहेका बर्ष ४० को शिव बहादुर राईलाई पक्राउ गरेको हो । बिहान साढे ४ बजेको समय�. . .


झापामा बिजुलीको तारबाट अचानक करेण्ट लागेर एक जनाको मृत्यु 

झापा, आश्चिन ३१ गते । झापाको गौरीगंज गाउँपालिका- ६ स्थित देवीगंजमा मंगलबार करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । दिउँसो करिब १ बजेको समयमा सोही स्थान बस्ने बर्ष ८ को सागर यादवको घर देखी उत्तरपट्टी रहेको दुर्गा मन्दिरमा मोटर चलाउनको लागि जडान गरिएको बिजुलीको तारबाट अचानक करेण्ट लागेर मृत्यु भएको थियो . . .