काठमाडौं असोज २। काठमाडौंमा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । उनीमाथि बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ । कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८, �. . .
बिराटनगर असोज २ , बिराटनगरको बरगाछी स्थित किन्डरपिलर प्रिस्कुलका साना बालबालिकाले स्कुलमा संबिधान दिवस मनाएका छन् । उनीहरुले नेपालको राष्ट्रिय झण्डा बनाएर झण्डा र देशको सम्मानमा गित गएर संबिधान दिवस मनाएका छन् । राष्ट्र प्रतिको कर्तव्य तथा माया बालबालिकामा जगाउने उदेश्यले उक्त कार्यक्रम आयोजना ग. . .
बिराटनगर असोज २ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा आज लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट हुदै छ। बिराटनगरको होटेल नमस्कारमा आयोजना हुने उक्त कन्सर्टका लागि दिपक र उनको समुह बिराटनगर आज बिहानै आईसकेको आयोजक युनेस राज श्रेष्ठले जानकारी दिए । कार्यक्रमको मिडिया पार्टनर आ�. . .
जनकपुरधाम २ असोज । प्रदेश २ सरकारले जनकपुरको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको सौन्दर्यीकरण गर्ने भएको छ । प्रदेश सरकारले अगाडि बढाएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मुख्यमन्त्री लालबाबु राउतको विशेष पहलमा जानकी मन्दिर सौन्दर्यीकरण योजना अघि सारिएको हो । विश्वभरीकै हिन्दुहरुलाई कम्त�. . .
अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा हिजो भएको खेलमा अफ्गानिस्तानले श्रीलंकालाई ९१ रनले हराएको हो ।अबुधाबीको स्लो पिचमा पहिले व्याटिङ गरेको अफ्गानिस्तानले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ४९ रन बनायो । �. . .
साँखु (रासस)। फरार तीन अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ । गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई काठमाडौँको चुच्चेपाटीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकार�. . .
काठमाडौँ, रासस । सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । सो पार्टीले आज एक विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा . . .
बिराटनगरमा चलिरहेको बिकास निर्माणको काम यसरी लापरवाही पुर्वक भइरहेको छ । तस्बिरमा हेर्नुहोस ! तस्बिर : राजेश मास्के. . .
विनय तिम्सिना १ असोज इलाम । इलामको पशुपतिनगरमा युवती फकाएर भारत लैजाँदै गर्दा दुई भारतीय पक्राउ परेका छन् । पाँथरबाट एक युवतीलाई फकाएर भारत लैजाने क्रममा दुई भारतीय पक्राउ परेका हुन । पक्राउ पर्नेमा भारतको दार्जिलिङ्ग, राङबाङ बस्ति , लामा डांडा वस्ने दलबिर मुखिया र सोही ठाउँका आयुष भन्ने बिबेक राई रह. . .
बिराटनगर असोज १, बाल दिवसको अवसरमा बिराटनगर पल्याटिनम राउण्ड टेवल ११ ले बिद्यालयलाई टेवल र बेन्च हस्तान्तरण गरेको छ । राउण्ड टेवलले नुमुवास्थित सरस्वती सदन बिद्यालयलाई ४० टेवल र बेन्च हस्तान्तरण गरेको हो । त्यसका साथै बिराटनगर लेडिज सर्कलले करिब ५०० जना बिद्यार्थीलाई स्टेसनरी सामान वितरण गरेको थ. . .
पर्वत असोज १ । म्याग्दी बेनीकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर कालीगण्डकीमा हाम फालेर बेपत्ता भएकी छिन्। बेनी नगरपालिका ५ घर भएकी सोनि क्षेत्रीले आइतबार कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानक. . .
इनरुवा असोज १ । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताउनुभयो । गाउँपालिकाले मोही ना�. . .