Admin_OB

विराटनगरका सञ्चारकर्मीको आँखा छल्दै ‘प्रकाण्ड ’भोजपुर प्रस्थान

विराटनगर १९ भदौ । काठमान्डौबाट श्री एयरलायन्सबाट विराटनगर ल्याइएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले भोजपुर लगेको छ । आज विहान साढे ११ बजे उनलाई विराटनगर ल्याइएको थियो । त्यसपछि सञ्चारकर्मीका आँखा छल्दै गाडीमा हालेर भोजपुर लगिएको �. . .


फेरी पनि अधुरै रह्यो एसिया कप खेल्ने नेपालको सपना ….

बिराटनगर भदौ १९ , नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम खेलमा खराब नतिजासहित एसिया कप छनोटको यात्रा समाप्त गरेको छ । लिग चरणको अन्तिम खेलमा आज हङकङविरुद्ध फराकिलो जित निकाल्ने दबाबमा रहेको नेपाल खराब ब्याटिङका कारण ३ विकेटले पराजित हुन पुग्यो । मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ ग. . .


विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ नेपाल सरकारबाट विभुषित

बिराटनगर भदौ १९ , विगत लामो समयदेखि पर्यटन क्षेत्रमा रहेका विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ नेपाल सरकारबाट विभुषित भएका छन् । श्रेष्ठलाई प्रबल जनसेवा श्रीद्वारा विभुषित गरिएको हो । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा विभूषण समितिका अध्यक्ष इश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओल. . .


भोजपुरमा आफ्नै आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला

भोजपुर भदौ १९ । आफ्नै आमा बलात्कार गर्नेलाई भोजपुर अदालतले जन्मकैदको फैसला सुनाएको छ । ६२ वर्षीया आमालाई पटक–पटक बलात्कार गरेको आरोप लागेका साल्पासिलिछो गाउँपालिकाका २७ वर्षीय एक युवकलाई २७ वर्षको जन्मकैद सजाय सुनाएको हो । युवकलाई हाडनाता करणीतर्फको कैद भएको हो । ती युवकलाई गएको असार ४ गते आमा बला�. . .


नेपाल खुला विश्वविद्यालयमा खुल्यो एलएलबीको आवेदन

काठमाडौं भदौ १९ । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत कानुन विषयमा ३ वर्षे स्नातक (एलएलबी)का लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०७५–०७६का लागि भर्ना आह्वान गरेको हो । जुनसुकै विधामा स्नातक उत्तीर्ण वा सो सरह भएकाले दिन पाउने व्यवस्थापन तथा कानुन संकाय�. . .


अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

बैतडी १९ भदौ। अरिङ्गालको टोकाइबाट बैतडीमा सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अरिङ्गालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो । स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगाल. . .


नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन

विष्णुप्रसाद पोखरेल दमक, भदौ १९ गते । नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन हुने गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार झापा देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला हो । राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेअनुसार ७७ जिल्लामध्ये १४ जिल्�. . .


बिराटनगरमा मनसुन म्युजिकल कन्सर्ट हुने , नितेश जंग कुवरको बिशेष प्रस्तुति

बिराटनगर भदौ १९ , बिराटनगरमा धेरै पछी सागीतिक कन्सर्ट हुन गईरहेको छ। बिराटनगरस्थित पुर्वान्चल बाल आश्रमको सयोगार्थ सांगीतिक कन्सर्ट हुन लागेको हो । युवामाझ  लोकप्रिय गायक तथा युटुबर नितेश जंग कुवरको सांगीतिक कन्सर्ट बिराटनगरमा हुने भएको छ । उनि संगै अर्का युवा गायक प्रयत्न श्रेष्ठ, सौरब भटराई , सु�. . .


फेरी चलेन नेपालको ब्याटिङ , हङकङलाई ९६ रनको लक्ष्य

काठमाडौं भदौ १९ । एसीसी एसिया कप छनोट अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ९६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो । मलेसियाको यूकेएम ओभलमा भएको खेलमा हङकङका बलरसामु नेपाली ब्याट्सम्यान जम्न सकेनन् । हङकङसँगको प्रदर्शन नेपाल�. . .


बिराटनगरबाट १३ किमी पश्चिमको यस्तो छ बर्जु ताल ! तस्बिरमा हेर्नुहोस !

विराटनगर भदौ १९ । बिराटनगर बरगाछीबाट १३ किमी पश्चिम रहेको सुनसरीको बर्जु गाउँपालिका-६ मा रहेको बर्जु तालको बारेमा धेरैलाई थाहा नै होला ।बर्जुताल अहिले पूर्वकै पर्यटकीय गन्तव्य बन्न थालेको छ । बर्जु ताल प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्रमा समेत पर्दछ । पछिल्लो समय बर्जु तालमा पिकनिक . . .


(कविता) बा ! -मिलन बराईली

यो बर्ष तलब होइन बा ! यो बर्ष तलब होइन बा !! तनाब मात्र वृद्धि होला जस्तो छ। यो बर्ष खशी होइन बा ! यो बर्ष खशी होइन बा !! मेरै दशा काट्नु पर्ला जस्तो छ । त्यसैले यो बर्ष बा ! त्यसैले यो बर्ष बा !! पुरानै कोट टाल्नु होला टाल्नु होला सके दुई चार ,सके दुई चार खसी बोका पाल्नु होला । थाहा थियो मलाई थाहा थियो मलाई खण्ड. . .


दमकमा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार, तीन जना पक्राउ परे

दमक भदौ १९ । १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका १ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुमन र समिर साथी हुन भने किरण गेष्ट हाउ. . .