काठमाडौं भदौ १९ । साफ च्याम्पियनसिप फुटबलमा नेपाल मंगलबार पहिलो खेलमा पाकिस्तानविरुद्ध खेल्दैछ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल आफनो पहिलो खेलमा पाकिस्तानको सामना गर्न लागेको हो । ढाकास्थित बंगबन्धु रंगशालामा खेल अपरान्न ४ बजे सुरु हुनेछ । अहिलेसम्म साफ च्याम्पियन बन्न नसकेको नेपाल फिफा बरि�. . .
काठमाडौं भदौ १९ । अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर। यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ। यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११�. . .
काठमाडौं भदौ १९ । नेपाल टेलिकमको मोवाइल नेटवर्कमा समस्या देखिएको छ । बिहान सवा ६ बजेदेखि केहीबेर मोवाइलमा समस्या देखिएको भए पनि अहिले समाधान भइसकेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका अनुसार अहिले देशभर कति मोवाइलमा समस्या भएको हो भन्नेबारेमा एकिन नभएको भए पनि नेटवर्कमा समस्या हुँदा लाखौं ग्राहक सम�. . .
बिराटनगर भदौ १९ , बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रा बिराटनगरमा सम्पन्न भएको छ । ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । हेर्नुहोस तस्बिरमा : तस्बिर : मौसम दाहाल. . .
लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, भदौ १८ गते । कोसी ब्यारेजका कारणले सयौँ हेक्टर खेतीयोग्य जमिन कटान भएको र बस्तीमा क्षति पुगेको भन्दै कोसी ब्यारेज पीडितले भारत सरकारसँग दुई अर्ब ५९ करोड रुपियाँ क्षतिपूर्ति माग गरेका छन् । नेपाल भारतबीच भएको कोसी सम्झौता विपरीत भारतीय पक्षले ब्यारेजभन्दा दक्षिणतर. . .
काठमाडौं । काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले आईतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा सूरु गरेको हो । वर्ल्ड लिंकको साझेद. . .
इलाम भदौ १८ : इलामको देउमाई नगरपालिका–१ राँके बजारमा लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीको घटनालगत्तै राँके पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्दले आगलागी नियन्त्रणमा आएको बताएका हुन्। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार निम्सिनाले समेत आगो नियन्त्रणमा आएको बताए। आइतबार राति ल�. . .
काठमाडौं । २२ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा डिभिजन पाँच हुँदै एकदिवसीय मान्यतासम्म आइपुग्न नेपालले विभिन्न आरोह अवरोहको सामना गर्नुपर्यो । कहिले भाग्य अनि कहिले मेहनतमा भर परेको नेपाल अहिले एकदिवसीय मान्यतापछि चुनौतीको सामना गर्दै अवसरलाई पछ्याइरहेको छ । गत महिना नेदरल्याण्ड्सविरुद्. . .
बिराटनगरमा आज बिशाल श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा निकालिदै छ । करिब ५ लाख मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस : १) महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला । २) गोजीमा पर्स नबोक्नुहो�. . .
बिराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज ४ बजे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुनेछ । यस्तो छ रथ : रथयात्राका लागि सुनौलो रंगक�. . .
बिराटनगर भदौ १८ , विराटनगरमा निस्कने ५१ औं राधाकृष्ण रथयात्रा आज निस्किदै छ । रथयात्रा भदौ १८ गते सोमबार ३ बजे राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुन: मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी तय गरिएको छ । भक्तजनहरूका लागि रथयात्राको दर्शन र पूजा गर्न ४३ ठाउँमा विश्राम �. . .
भैरहवा, भदौ १७ । तिते करेलाको व्यावसायिक खेतीबाट रूपन्देहीका किसानले लाखौँ आम्दानी गरेका छन् । बर्सेनि अर्बौं रुपियाँको तरकारी भारतबाट आयात भइरहेको अवस्थामा रूपन्देहीको शुद्धोदन गाउँपालिका–३ सियाभारका लक्ष्मण अधिकारी र सोही गाउँका प्रकाश खनालले तरकारीमा स्वदेशमै आत्मनिर्भर बन्न सकिने नमुनासमे�. . .