Admin_OB

भारत-इंग्ल्यान्डबीच आजबाट चौँथो टेस्ट सुरू हुँदै

बिराटनगर भदौ १४, भारत-इंग्ल्यान्डबीच आजबाट चौँथो टेस्ट सुरू हुँदैछ। पाँच खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड २-१ ले अघि रहेको छ। भारतलाई सिरिजमा फर्कन जित्नै पर्ने दबाब छ। तर इंग्ल्यान्ड भने अन्तिम टेस्ट अगावै सिरिज कब्जा गर्ने ध्याउनमा रहेको छ। यदि इंग्ल्यान्डले यो सिरिज जितेमा भारतविरुद्ध इंग्ल्या�. . .


अन्तरजातीय विवाहका कारण सुनसरीका एक प्रेम जोडी भूमिगत

अर्जुन आचार्य विराटनगर भदौ १४ : अन्तरजातीय विवाह गरेकै कारण सुनसरीका एक प्रेम जोडी भूमिगत हुन बाध्य छन्। आफूहरू सार्वजनिक भए केटी पक्षका आफन्तको निशानामा पर्ने भयले उनीहरू भूमिगत हुन बाध्य भएका हुन्।  उनीहरूले ठाउँ नबताउने शर्तमा पत्रकार सम्मेलन गरी आफूहरूलाई ससम्मान घर फर्कने वातावरण बनाइदिन आग्. . .


मोरङ मै बिद्यार्थीले बनाए इलेक्ट्रिक भोटिङ मेसिन तथा विषादी छर्कन ड्रोन

अर्जुन आचार्य  विराटनगर भदौ १४  : मोरङ बुढीगंगामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निक कलेजका विद्यार्थीले निर्माण गरेका विभिन्न आविष्कार बुधबार प्रदर्शन गरेका छन्।  पोलिटेक्निक कलेजका मेकानिकल इन्जिनियरिङ विभागका पाँच जना विद्यार्थीको समूहले बनाएको पेट्रोल ड्रोन कृषि क्षेत्रमा विषादी छर्कन उपय�. . .


बिराटनगर आएर कमल थापाले भने “सरकारको मूल्याङ्कनको बेला भएको छैन”

विराटनगर भदौ १४  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पार्नुभयो । उहाँले या�. . .


दाजुद्वारा बहिनी बलात्कार , यस्तो थियो घटना !

प्रेम सुनार, गुल्मी, १४ भदौ । गत महिना पाल्पाको तिनाउँ–५, चर्चरेको जंगलमा दाजुद्वारा बहिनी बलत्कृत भएको भनिएको घटनाका पछाडि पछिल्लो चरण केहि चर्चाहरु पनि चल्न थालेका छन् । ती बलाकृत भएकी भनिएको युवतीका नजिकका आफन्तसँग बुझ्दा उनि आफु खुसी भागी विवाह गरेर गुल्मीको कुर्घा पुगेकी थिईन् । केहि दिनपछि थाह . . .


हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी

हेटौँडा, भदौ १४ गते । हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छन् । गए राति हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बंैक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो । हेटौँडा उपमहानगरपालिका–१ को चाइनाक्वाटरमा रहेको वडा कार्यालयबाट रु ६१ हजार ५० चोरी भएको वड. . .


प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता

काठमाडौँ, भदौ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा आज बिहान राजधानी आइपुग्नुभएकी प्रधानमन्त्री हसि. . .


सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते , तीनको अवस्था गम्भीर

राजविराज, भदौ १४ गते । सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्�. . .


ओखलढुंगामा पहिरोः एकै परिवारका चार जनाको मृत्यु

ओखलढुंगा  १४ भदौ, । मेलुङ गाउँपालिका -८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बुधबार राति खसेको पहिरोले पूर्णबहादुर राईको घर पुरिएको हो । पहिरोमा परी ५० वर्षका राईसँगै उनकी श्रीमती ४५ वर्षीया धनकुमारी राई, छोरा अशिषको मृत्यु भएको छ । पूर्णकी दिदी मित्रमायाको पनि पहिरोल�. . .


सन्दिपको उत्कृष्ट प्रदर्शन ,युएईद्वारा नेपाललाई २५५ रनको चुनौती

बिराटनगर भदौ १४ । एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको हो । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ । यूएईका लागि असफाक अहमदले ४५, चिराग सुरीले ६५, रमिज सहजादले ३५, महोम्मद उस्मानले १. . .


युट्युबलाई टक्कर दिनेछ फेसबुकको यो नयाँ टुल !

बीबीसी फेसबुक संसारभरी आफ्नो वाच भिडियो स्ट्रिमिङ सर्भिस लञ्च गर्ने तयारीमा छ । अमेरिकामा भने यो सर्भिस एक वर्षदेखि चलिरहेको छ । यो सर्भिसले प्रयोगकर्तालाई विभिन्न विकल्प दिनेछ जसमध्ये उनीहरुले आफूलाई मनपरेको कार्यक्रम छान्न सक्नेछन् । यसमा ठूला ब्रान्डदेखि नयाँ खेलाडी, दुबैको कार्यक्रम हेर्न �. . .


ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ,मोदीलाई कालो झण्डा देखाउने भन्दै पक्राउ

काठमाडौं भदौ १४ - ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । आज बिहान प्रहरीले उनलाई गौशालास्थित उनको घरबाटै पक्राउ गरेको हो । प्रहरीको हेटक्वाटरबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन. . .