बिराटनगर भदौ १७ , भोलि बिराटनगरमा निस्कने राधाकृष्ण रथयात्राको पूर्वतयारीका क्रममा विराटनगरका सडक,पेटीको अनुगमन बिराटनगरका मेयर भीम पराजुली गरेका छन् । अहिले सडकमा भएको खाल्डाखुल्डी पुर्ने र नालीमा स्ल्याप हाल्ने काम भइरहेको छ । पेगोडा शैलीमा रहेको रथको लम्बाई २२ फिट , चौडाई १४ फिट, र उचाई १८ फिट र�. . .
इटहरी भदौ १७ , बिद्यालय व्यस्थापन र अविभावकबीच सम्बन्ध प्रगाड बनाउन तिज कार्यक्रम इटहरीमा आयोजना गरिएको छ । इटहरीको सुभारम्भ वाटिकामा आयोजित इटहरी र बिराटनगरमा रहेको किन्डरपिलर प्रि-स्कुलका बालबालिकाका अविभावकसंग तीज कार्यक्रम मनाइएको दुवै स्कुलकी निर्देशक श्रुति शर्माले जानकारी दिईन । अविभा�. . .
भद्रपुर, भदौ १५। ह्याप्पील्याण्ड फनपार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ ।कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दि. . .
इनरुवा भदौ १७ । जिल्ला अस्पताल इनरुवा सुनसरीमा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालमा चालु आवको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा बिना शाक्यले जानकारी दिनुभयो । अस्पतालमा स्नेक बाइट पोजेटिभ १६ जनाको सङ्ख्यामा आएकामा १४ को स. . .
कञ्चनपुर भदौ १७ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ । कैलालीको टिकापुरबाट से२प ९६६९ नं को मोटरसा�. . .
काठमाडौं भदौ १७ । नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रि. . .
सरोज आचार्य ललितपुर, भदौ १७ गते । भदौ कृष्ण अष्टमीका दिन आइतबार(आज) भगवान् श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्मोत्सव मनाइँदैछ । द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा यसै दिन उहाँको जन्म भएको मानिन्छ । कर्म गर फलको आशा नगर भन्ने कृष्णवाणी मनन योग्य छ । सूर्य य�. . .
विराटनगर १६ भदौ । मोरङको उर्लाबारी–१ स्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थीमा केही दिनदेखि अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको छ । गत बुधबारदेखि विद्यार्थीमा अनौठो लक्षण देखा पर्दै आएको छ । कक्षा ८, ९ र १० मा अध्यनरत छात्राहरुमा बरबराउने, कराउने, चिच्याउने, हात खुट्टा बजार्ने, साथीलाई झम्�. . .
बिराटनगर भदौ १५ , भारतको ख्यातिप्राप्त फिदरलाईट फर्निचरको शोरुम विराटनगरमा संचालनमा ल्याइएको छ । फेदरलाईटको नेपालका लागि आधिकारिक विक्रेता पर्थ इन्टरनेशनल प्रालिले सञ्चालनमा ल्याएको शोरुमको भाइस चेयरमेन राजकुमार अग्रवालले उदघाटन गर्नुभयो । विराटनगरको मुनालपथमा सञ्चालनमा ल्याइएको शोरुमले फिद�. . .
विनय तिम्सीना, इलाम, १५ भदौ । इलाम बजार क्षेत्रमा अत्याधिक दूर्घटना हुने स्थानहरुमा कन्भेक्स लेन्स लगाइएको छ । इलाम नगरपालिका, सडक डिभिजन कार्यालयको सहयोगमा जिल्ला ट्राफिक कर्यालय इलामले बजारका ५ ठाउँमा लेन्स लगाएको हो । इलामको तिल्केने मोड, सिंहवाहिनी खोल्सा, ठूलो टुँडिखेल, नेपाल वैक, र बालमन्दीर छ. . .
सोफिआ । बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् । “हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आ. . .
काठमाडौं भदौ १५। नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रि. . .