Admin_OB

धनकुटा ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने अभियानमा

धनकुटा, भदौ १५ । फोहोर व्यवस्थापनको क्षेत्रमा देशकै नमुना बनेको धनकुटा नगरपालिकाले नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान सुरु गरेको छ । २०७६ सालभित्र धनकुटा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने गरी अभियान तीब्र पारेको हो । यसका लागि सरोकारवालासँग छलफल, विभिन्न सूचक निर्धारण, बालब�. . .


बिम्स्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण

काठमाडौँ, रासस । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका रा�. . .


बिराटनगरमा हुने फिल्म मेकिङ कार्यशालाको क्रेज बढ्दै

बिराटनगर भदौ १५ , बिराटनगरमा हुन लागेको फिल्म मेकिङ कार्यशालाको लागि युवाहरुमा क्रेज बढेको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला हुन गइरहेको छ। भदौ २४ गते देखि २९ गते सम्म उक्त कार्यशाला हरेक दिन १० बजे देखि �. . .


कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत

काठमाडौं भदौ १५। निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर आन्दोलन मत्थर भइनसक्दै कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत भएकी छन् । बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि साम. . .


प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिने

जनकपुरधाम १५ भदौ। प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकाको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीका दिन आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । अघिल्ला वर्षहरुमा देशैभर दिइने विभिन्न पर्व तथा अवसरहरुको बिदा कटौतीमा परेपछि प्रदेश सरकार आफैंले निर्. . .


झापामा लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ

दमक भदौ १५ ,  झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर–६ बर्मेली टोल बस्ने २७ वर्षीय कुशल धिमाल र सोही स्थान बस्ने २२ वर्षीय भरत आचार्य रहेका छन् । बिहिबार दिउसो लागू औषध नियन्त्रण कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले �. . .


सुन तस्करी र सनम शाक्य मुद्दाको पेसी एउटै बेन्चमा

विराटनगर भदौ १५ । प्रक्रियामा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको छ । अलग–अलग इजलासमा पेसी तोकेर प्रक्रियाविपरीत गरेको भन्दै प्रतिरक्षा गर्ने कानुन व्यवसायीले अघोषि�. . .


चार महिनामा ११८ बालिका बलात्कृत

काठमाडौँ, भदौ १५ गते । पछिल्लो चार महिनामा ११८ जना बालिका बलात्कृत भएका छन् । केन्द्रीय बालकल्याण समितिले २०७४ साल चैतदेखि २०७५ असारसम्म सञ्चारमाध्यममा प्रकाशमा आएका बालअधिकार हननका घटनालाई समेटेर तयार गरेको प्रतिवेदनमा यस्तो तथ्य पाइएको हो । प्रतिवेदन अनुसार बालिका बलात्कार भएका घटनामध्ये १४ जना . . .


बिमस्टेक सम्मेलन आज सकिंदै, यस्तो छ आजको कार्यतालिका

काठमाडौं भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा जारी छ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन सकिदै छ । त्यसअघि आज विहान सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा प्रधानम�. . .


नेपालमा मोटरसाइकल चढ्नेको सङ्ख्या २५ लाख

लक्ष्मण दर्नाल काठमाडौँ, भदौँ १५ गते । नेपालमा मोटरसाइकल चढ्नेको सङ्ख्या अन्य सवारी साधनको तुलनामा अत्यधिक बढेको छ । दर्ता भएका सवारी साधनमध्ये ७८ प्रतिशत मोटरसाइकल छन् । यातायात व्यवस्था विभागका अनुसार नेपालमा ३२ लाख २१ हजार ४३ वटा सवारी साधन छन । जसमध्ये २५ लाख ३० हजारवटा मोटरसाइकल दर्ता छन् । पछि�. . .


वर्षा पछी बिराटनगर आसपासका कारखानाहरुको उत्पादन प्रभावित , उद्योगमा पानी पस्यो

बिराटनगर भदौ १४ , गएरातिदेखि पूर्वक्षेत्रमा अविरल परेको पानीले जलमग्न भएका कारण उद्योग तथा कारखानाहरुको उत्पादन प्रभावित भएको छ । विराटनगरको उत्तरी सिमाना नजिकै रहेको मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्स लगायत आसपासको क्षेत्रमा रहेका उद्योगहरुको उत्पादन प्रभावित भएको छ । उद्योग वरिपरि तथा उद्योग. . .


झापाको बिर्तामोडमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

बिर्तामोड ,भदौ १४ । झापामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । झापाको कचनकवल–२ मा सर्पले डस्दा बिहीबार तिलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उपरीक्षक बस्नेतका अनुसार घरमा सु. . .