Admin_OB

उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्गी

उर्लाबारी,भदौ १३ गते ।  उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई ९भरत० लाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभए. . .


भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या

भोजपुर भदौ १३  । भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो । सोमबार  खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी �. . .


घरले च्यापिएर एकै घरका पाँचको मृत्यु

सल्यान (रासस) । सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, उनकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छो. . .


नेपाल र ओमान बीच क्रिकेट खेल जारी, नेपालको ३ विकेट झर्यो

एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्धको खेलमा नेपालको तेस्रो विकेट पतन भएको छ । १७ औं ओभरमा मल्ल आउट भएका हुन् । १७ औं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ व्यक्तिगत स्कोरमा क्याच आउट भएका हुन् । यसअघि कप्तान पारस खड्का ८ रनको व्यक्तिगत स्कोरमा १६ औं ओभरमा आउट भएका थिए । �. . .


आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने

आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने भएका छन्।अहिलेसम्म ५ विषय पढाइ हुने गरेकोमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको छ। विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकीजस्ता छुट्टाछुट्टै संकाय हुँदैन। ११ र १२ विद्यालय शिक्षाअनुसार न�. . .


मोरङको बुंढीगंगामा ‘सक्कली’ भन्दै झुक्याएर नक्कली पाउजु बेच्ने भारतीय नागरिक पक्राउ

मोरङको बुंढीगंगा गाउँपालिका–२ गंगाचोकबाट ‘सक्कली’ भन्दै झुक्याएर नक्कली  पाउजु बेच्ने भारतीय नागरिक जमशेर आलमलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया अमडा पञ्चायत–५ बस्ने २५ बर्षिय आलमलाई नक्कली  चाँदीका गहना विक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ । आलमले सोही चोक बस्ने २५ बर�. . .


भोजपुरमा एक व्यक्ति मृत फेला परे

भोजपुर भदौ १२ , भोजपुर नगरपालिका वडा नं –८ पोखरेमा एक व्यक्ति मृत फेला परेका छन् । स्थानीय ६० वर्षीय नारायण बहादुर तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार बजारबाट घर फर्केका तामाङलाई आइतबार स्थानियले पोखरे स्थित भित्ते कुलोमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थ�. . .


माेरङ मै १३ बर्षकी बालिका बलात्कृत ,एक युवा पक्राउ परे

रंगेली भदौ १२ , माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजार नजिकै १३ बर्षिया बालिका बलात्कृत भएकी छन् । कर्सिया बजार नजिकै रहेको सजन ईमेज बाेडिङ स्कुलमा भदौ ५ गते राति साेहि स्थान बस्ने बर्ष १९ का भालु भनिने महेश चाैधरीले बर्ष १३ की एक बालिकालाई बिधालयकाे कक्षा काेठामा लगेर बलत्कार गरेकाे अभियाे. . .


पूर्वको धरान र पथरीमा दिपक बज्राचार्य लाइभ कन्सर्ट हुदै

धरान भदौ १२, चर्चित गायक दिपक बज्राचार्य आफ्नो सांगीतिक समूह रिदम र नेवारी संस्कृतिक समुहको साथ पूर्वको धरान र पथरीमा आफ्नो सांगीतिक प्रस्तुति दिन आउदैछन । आगामी भदौ २२ गते शुक्रबार पथरीशनिस्चरेस्थित पथरी रंगशाला र भदौ २३ गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा आयोजना हुने टुबोर्ग मेगा लाइभ कन्सर्�. . .


इनरुवामा किशोरी बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

सुनसरी भदौ १२— इनरुवा बस्ने एक किशोरी बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–२ बस्ने १९ वर्षीय राहुल मगर, सोही वडा बस्ने १९ वर्षीय महमद जन्नत मिया र २१ वर्षीय भोला परियार रहेका छन् । मगर, जन्नत र मियाले गत ९ गते राति ९ बजे स्थानीय एक बालिकाल�. . .


बलिउड अभिनेता अर्जुन कपुर फिल्म सुटिङका लागि पोखरामा

काठमाडौं भदौ १२। बलिउडका चर्चित अभिनेता अर्जुन कपुर चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका छन् ।अभिनेता अर्जुन कपुर सोमबार काठमाडौं अवतरण गरेका हुन् ।पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल आउने क्रम बाक्लो छ । केही समय अघि एक दिनको लागी मात्र बलिउड अभिनेत्री करिष्मा क�. . .


प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दै

काठमाडौं भदौ १२ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन् । आज (मंगलबार) दिउँसो १ बजे बस्ने प्रतिनिध�. . .