Admin_OB

ओखलढुंगामा ग्यास लिक भएर आगलागी हुदाँ लाखौको धनमाल जलेर नष्ट

रामहरि श्रेष्ठ ओखलढुंगा । ओखलढुंगा सदरमुकाममा खानापकाउने ग्यास लिक भएर आगलागी हुदाँ लाखौको धनमाल जलेर नष्ट भएको छ । सिद्धिचरण नगरपालिका ११ स्थित बिच बजारमा डेरा गरी बस्ने सर्लाहीका २२ वर्षिया अनुकुमारी महतो डेरामा ग्यास लिक भएर आगलागी हुदाँ १ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयल�. . .


अदालतमा श्रीमती पीडित पुरुषहरुको भिडः एकै दिन अदालतमा पाँच मुद्धा !

बुटवल, ७ भदौ । श्रीमती न घर आउने, न त सम्बन्ध बिच्छेदको मुद्धा दिन अदालत नै जाने । प्रहरीमा उजुरी दियो भने मेलमिलाप गरेर घर जाने तर एक डेढ महिना नपुग्दै घर सल्लाह नगरी शहर तिर गएर हराउने । यस्तो समस्याबाट गत चार वर्षदेखि पीडित बनेका गुल्मी बडागाउँका २८ वर्षीय अर्जुन सर्तुङ्ग गत बिहीबार जिल्ला अदालत गुल्�. . .


निर्मला हत्याकाण्ड : कञ्चनपुरका सीडीओ, एसपी र डीएसपीको सरुवा

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । टोलीमा तीनओटै सुरक्षा निकायका डीआईजी र आन्तरिक तथा कानुन मन्त्रालय प्रदेश नम्बर ७ का एक–एक जना प्रतिनिधि रहनेछन् । टोलीला. . .


बिराटनगरमा बालबालिकाद्वारा इदको उपलक्ष्यमा खाना तथा कपडा वितरण

बिराटनगर भाद्र ७ , इद पर्वको  उपलक्ष्यमा बिराटनगरको किड्स भिलेज स्कुलका बालबालिकाले बिराटनगर -१९ मा रहेको बाढी पिडित बस्तीमा गएर खाना तथा कपडा वितरण कार्यक्रम आयोजना गरेको छ । स्कुलले हरेक वर्ष इदको उपलक्ष्यमा यस्ता कार्यक्रम गर्दै आएको स्कुलका प्रिन्सिपल विजय दाहालले जानकारी दिए । बिद्यार्थीहरु�. . .


सरकारको आलोचना गर्दै कांग्रेसले बिराटनगरमा निकाल्यो र्याली

बिराटनगर भदौ ७ , बिराटनगर महानगरपालिकामा भएको बम काण्डको दोषीलाई कारवाही र दैनिक भइरहेका हत्या हिंसा आतंक र अपहरण साथै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन असफल सरकार भन्दै सरकार विरुद्ध नेपाली कांग्रेस मोरङले बिरोध जनाएको छ । सरकारको ध्यानाकर्षण गराउन नेपाली काग्रेस मोरङ आज बिराटनगरमा बिर. . .


बिराटनगरको किन्डर पिलर प्रि-स्कुलका साना बिद्यार्थी भाटभटेनी पुगेर रमाए

बिराटनगर भदौ ७ ,  बिराटनगरको बरगाछीमा रहेको किन्डर पिलर प्रि-स्कुलले आफ्ना सानासाना बिद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षामा जोड दिदै आएको छ । बिद्यार्थीहरुको चौतर्फी बिकासको लागि स्कुलले समय समयमा बिभिन्न कार्यक्रम गर्दै आएको छ  । यसै क्रममा आज किन्डर पिलर प्रि-स्कुलका बिद्यार्थीहरुलाई बिराटनगरस्�. . .


कञ्चनपुरमा कर्फ्यु आदेश जारी

कञ्चनपुर भदौ ७ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।   आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको हो । यसअघिस्थितिलाई नियन्�. . .


मोरङमा लोकप्रिय बन्दै घरदेखि घाट सम्म शव यात्रा वहान

बिराटचौक । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्र भित्र कोही कसैको मृत्यु भएमा शवलाई अन्त्येष्टीका लागि घाट सम्म पु¥याउन निःशुल्क शव वहान सेवाको व्यवस्था गरेको छ । विभिन्न संघ संस्था, अस्तपाल र निकायले संचालन गरेका शव वहानले शवलाई घाट सम्म पु¥याए बापत पैसा लिने गरेका थिए । उक्त परिपाटीको अन्त्�. . .


ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर चुनावी वित्तीय नियमको उल्लंघन गरेको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले राष्ट्रपति ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर चुनावी वित्तीय नियमको उल्लंघन गरेको आरोप लगाएका छन् । करिब एक दशकसम्म ट्रम्पको वकिलको रुपमा काम गरेका कोहेनले अमेरिकी म्यानहटन अदालतमा राष्ट्रपति ट्रम्पले वित्तीय नियम उल्लंघनको आरोप. . .


काठमान्डौलाई ‘धुलमाण्डू…’ भन्दै हरिवंशले यस्तो गित गाए

काठमाडौं । चलचित्र ‘कथा काठमाण्डू’ को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा बुलेट फ्लो र बरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर सुन्न सकिन्छ । प्राय आफ्नै चलचित्र र एल्बममा मात्रै गीत गाउने आचार्यले यसपटक अन्य ब्यानरका लागि गीत गाएका हुन् । उनले पछिल्लो समय चलचित्र ‘छ एकान छ’, ‘छक्का पञ्जा–२’, ‘जात्रा’ लगाय�. . .


कञ्चनपुरमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलायो, ४ जना घाइते

काठमाडौं ।  निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट ४ जना घाइते भएका छन् । प्रत्यक्षदर्शी पत्रकार अम्बादत्त तिवारीका अनुसार प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाएको हो । प्रहरीले निर्मलाको बलात्कारमा संलग. . .


बिराटनगरको इस्टर्न इन्जिनियरिंग कलेज बिद्यार्थीको रोजाइमा पर्दै

बिराटनगर भदौ ७ , बिराटनगरस्थित इस्टर्न इन्जिनियरिंग कलेज अहिले पुर्वमा इन्जिनियरिंग अध्ययन गर्न चाहने बिद्यार्थीका लागि रोजाइमा पर्दै गएको छ।  कलेजमा बीई सिभिल,कम्पुटर र इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशनको कोर्षको लागि पूर्वका बिभिन्न जिल्लाबाट इस्टर्न इन्जिनियरिंग कलेजमा भर्ना हुने बिद्यार्थीक. . .