Admin_OB

विर्तामोडमा आफ्नै आमाको कुटाइबाट एक बालिकाको मत्यु

भद्रपुर, भदौ ७। आफ्नै आमाको कुटाइबाट एक बालिकाको मत्यु भएको छ ।  मृत्यु हुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी. . .


बिराटनगर इडेनवर्ग कलेजमा प्रवेश परीक्षा

विराटनगर भदौ ७ । विराटनगर–९ मा रहेको इडेनवर्ग कलेजले व्याचलर तहमा भर्ना हुने विद्यार्थीलाई बुधबार प्रवेश गरीक्षा लिएको छ । नयाँ व्यवस्थापनले सञ्चालन गरेको दोस्रो व्याचको विविएस र विएड संकायका लागि कलेजका क्याम्पस प्रमुख दिनेश पण्डितले बताए । त्रिभुन विश्व विद्यालयको मान्यता प्राप्त चार वर्षे वि�. . .


झापामा प्रधानमन्त्री ओलीले गरे आयुर्वेदिक चिकित्सालयको शिलान्यास

दमक  भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा �. . .


मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किए ,एक जनाको मृत्यु ,३३ जना घाइते

चितवन। नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख �. . .


उदयपुरमा यस्तो घटना : श्रीमानले जबर्जस्ती गरेको भनेर श्रीमतीले उजुरी दिएपछि श्रीमान् पक्राउ परे

उदयपुर भदौ ६ । श्रीमतीले जबर्जस्ती गरेको भन्दै उदयपुरमा श्रीमतीले उजुरी दिएपछि श्रीमान् पक्राउ परेका छन् । रौतामाइ गाउँपालिका २ नौले करकुसेका ४५ वर्षीय दीपबहादुर राउत ‘दुर्गा’लाई प्रहरीले पक्राउ गरेको हो । दुर्गाकी श्रीमतीले आफ्नो इच्छाविपरित श्रीमानले यौन सम्पर्क गरेको भन्दै उजुरी दिएपछि पक्र. . .


मोरङमा रहेका तीन वटा मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व संकलन

विराटनगर भाद्र ६ । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्. . .


झापाको गौरादहमा आज प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन

भद्रपुर, रासस । गृहजिल्ला झापाको गौरादहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ । प्रधानमन्त्री बनेपछि दोस्रो पटक गृहजिल्ला आएका ओलीलाई नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा गौरादह न. . .


भेनेजुएलामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सीहरुका अनुसार भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । यो भुकम्पलाई अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको मापन गरेका छन् तर भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६३ म्या�. . .


स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या

बैतडी भदौ ६ । दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । ठगु�. . .


आज मुस्लिम समुदायले बकर–इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै

आज मुस्लिम समुदायले बकर–इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् । बकर इद मुसलमान समुदायले तीन दिन मनाउने गरिन्छ । कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा . . .


खोलाले बगाएर जाजरकोटमा आज दुई जनाको मृत्यु

जाजरकोट (रासस) । खोलाले बगाएर जाजरकोटमा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  यसैगरी भेरी नगरपालिका–१ डौरीकाँ�. . .


रोजगारी दिन बिराटनगरमा सप्तकोशी जब सेन्टर संचालनमा

बिराटनगर भदौ ६ , रोजगारी नभएका तर शैक्षिक योग्यता वा सीप भएकाहरुको लागि बिराटनगरमा सप्तकोशी जब सेन्टर संचांलनमा आएको छ  । बिराटनगरको ट्राफिक चोकमा रहेको उक्त जब सेन्टरले रोजगारीको लागि सीप अनुसार बिभिन्न रोजगारीका अवसर खोजेर दिने सेन्टरकि संचालीकाा  सरस्वती ओझाले जानकारी दिईन । रोजगार चाहने व्यक्. . .